मसिनो जाई फूल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मसिनो जाई फूल
वैज्ञानिक वर्गीकरण
जगत: Plantae
भाग: Magnoliophyta
(श्रेणीविहीन): Eudicots
गण: Lamiales
कुल: Oleaceae
वंश: Jasminum
प्रजाति: J. humile
द्विपद नाम
Jasminum humile
L.
काठमाडौंमा जेठमा फुलेको जाई फूल

मसिनो जाईफूल अथवा सुन जाई पहेँलो फूल फुल्ने बुट्यान वर्गमा पर्ने एक वनस्पति हो । यसको पातको कलिला मुना घाँटी दुखेको उपचार गर्न प्रयोग गरिन्छ भने रुखको जरा गोलो जुकाको उपचार गर्न प्रयोग गरिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]