आन्ध्र प्रदेश
आन्ध्र प्रदेश ఆంధ్ర ప్రదేశ్ آندھرا پردیش |
|
---|---|
— राज्य — | |
उपनाम(हरू): भारतको चामलको कचौरा | |
भारतको नक्सामा आन्ध्र प्रदेशको अवस्थिति | |
निर्देशाङ्क (हैदराबाद): १६°३०′उत्तर ८०°३६′पूर्व / १६.५° उत्तर ८०.६° पूर्वनिर्देशाङ्क: १६°३०′उत्तर ८०°३६′पूर्व / १६.५° उत्तर ८०.६° पूर्व | |
देश | भारत |
स्थापना | १ नोभेम्बर १९५६ |
राजधानी | हैदराबाद |
सबैभन्दा ठुलो राज्यको जिल्ला | हैदराबाद |
जिल्ला संख्या | १३ |
सरकार | |
- अङ्ग | भारत सरकार, आन्ध्र प्रदेश सरकार |
- राज्यपाल | ई.एस.एल.नरसिम्हा |
- मुख्यमन्त्री | (राष्ट्रपति शासन) |
- विधान मण्डल | |
क्षेत्रफल† | |
- जम्मा | १६०,२०५ किमी२ (६१,८५५.५ वर्ग मी) |
जनसङ्ख्या (२०११)[१] | |
- जम्मा | ४,९६,६५,५३३ |
- स्तर | पाँचौ |
- जनघनत्व | ३१०/किमी२ (८०२.९/वर्ग मी) |
समय क्षेत्र | IST (युटिसी+05:30) |
UN/LOCODE | AP |
आइएसओ ३१६६ कोड | ISO 3166-2:IN |
गाडी दर्ता | AP |
मानव विकास सूचकाङ्क | ▲ ०.४७३ (निम्न) |
मानव विकास सूचकाङ्क क्रम | पन्ध्रौ (२०११) |
साक्षरता | ६७.७७% (२०११) |
आधिकारिक राज्य भाषाहरु | तेलुगु, उर्दू |
वेबसाइट | ap.gov.in |
आन्ध्र प्रदेश (तेलेगु :ఆంధ్ర ప్రదేశ్) भारतको दक्षिण-पूर्वी समुद्र तटमा स्थित एउटा राज्य हो । क्षेत्रको अनुसार यो भारतको चौथौ सबैभन्दा ठुलो तथा जनसंख्याको दृष्टिले पाँचौ सबैभन्दा ठुलो राज्य हो । हाल सम्म यसको राजधानी र सबैभन्दा ठुलो शहर हैदराबाद रहेको छ । भारतको सबै राज्य मध्ये सबैभन्दा लामो समुन्द्र तट गुजरात को (१६०० कि॰मी॰) मा रहेको छ , दोश्रो स्थानमा यसै राज्यको समुन्द्र तट (९७२ कि॰मी॰) रहेको छ । [२]
आन्ध्र प्रदेश १२°४१' तथा २२°उ॰ अक्षांश और ७७° तथा ८४°४०'पू॰ देशान्तर रेखा को बिचमा अवस्थित रहेको छ , र यसको उत्तरमा महाराष्ट्र, छत्तीसगढ र उडीसा, पूर्वमा बङ्गाल को खाडी, दक्षिणमा तमिलनाडु तथा पश्चिममा कर्नाटक ले घेरिएको छ । ऐतिहासिक रूपमा हेर्ने हो भने आन्ध्र प्रदेशलाई भारतको भारतको धानको का कचौरा भन्ने गरिन्छ । यहाँको प्रमुख खाधान्न मध्ये ७७% भन्दा बढी चामलले ओगटेको छ ।[३] यस राज्यमा दुई प्रमुख नदिहरु, गोदावरी र कृष्णा रहेको छ । पुदु्चेरी(पांडीचेरी) राज्यको यानम जिल्लाको छोटो अन्त:क्षेत्र (१२ वर्ग माइल (३० वर्ग कि॰मी॰)) यस राज्यको उत्तरी-पूर्व मा स्थित गोदावरी डेल्टा मा रहेको छ । ऐतिहासिक दृष्टिले यस राज्यमा सामेल क्षेत्र आंध्रपथ, आंध्रदेस, आंध्रवाणी र आंध्र विषय को रूपमा चिनिने गरिन्थ्यो ।[४] आन्ध्र राज्य बाट आन्ध्र प्रदेशको गठन १ नोभेम्बर १९५६ मा गरिएको हो ।
सन् २०१४ फेब्रुअरीमा भारतीय संसदले छुट्टै तेलङ्गाना राज्यको मन्जुरी प्रदान गरेको छ । तेलङ्गाना राज्यमा दश जिल्ला तथा बाँकी आन्ध्र प्रदेश (सीमांन्ध्र) मा १३ जिल्ला रहने भएको छ । दश बर्ष सम्म हैदराबाद दुइटै राज्यहरुको संयुक्त राजधानी हुनेछ । नयाँ राज्य सीमांन्ध्र सन् २०१४ जुन २ देखि अस्तित्वमा आइसकेको छ ।[५]सन् २०१४ फेब्रुअरी देखि नै आन्ध्र प्रदेशमा राष्ट्रपति शासन लागु भैसकेको छ ।[६]
विषयसूची
इतिहास[सम्पादन गर्ने]
भूगोल तथा जलवायु[सम्पादन गर्ने]
जनसङ्ख्या[सम्पादन गर्ने]
अर्थ-व्यवस्था[सम्पादन गर्ने]
कृषि[सम्पादन गर्ने]
सरकार र राजनीति[सम्पादन गर्ने]
संस्कृति[सम्पादन गर्ने]
सांस्कृतिक संस्थाहरू[सम्पादन गर्ने]
पाक शैली[सम्पादन गर्ने]
नृत्य[सम्पादन गर्ने]
चाडपर्व[सम्पादन गर्ने]
साहित्य[सम्पादन गर्ने]
फिल्महरु[सम्पादन गर्ने]
संगीत[सम्पादन गर्ने]
धर्म[सम्पादन गर्ने]
तिर्थस्थल र धार्मिक स्थल[सम्पादन गर्ने]
अन्य सांस्कृतिक तत्त्व[सम्पादन गर्ने]
शिक्षा[सम्पादन गर्ने]
समाचार पत्र[सम्पादन गर्ने]
पर्यटन[सम्पादन गर्ने]
सन्दर्भ सामाग्री[सम्पादन गर्ने]
- ↑ "census of india", Census of India 2001, Government of India, २७ मे २००२, ३ अप्रिल २००७-को मूल रूप सङ्ग्रहित, अभिगमन मिति १४ अप्रिल २००७।
- ↑ ":: Citizen Help", APOnline, १९५६-११-०१, अभिगमन मिति २००९-०३-०३।
- ↑ http://www.irri.org/science/ricestat/data/may2008/WRS2008-Table07.pdf
- ↑ तेलुगू जगहों के नामों का एक अध्ययन-एस एस रामचंद्र मूर्ति द्वारा, पृ. 10
- ↑ http://www.bellevision.com/belle/index.php?action=topnews&type=8551
- ↑ "आन्ध्र प्रदेश में में लागू होगा राष्ट्रपति शासन", एनडीटीवी इंडिया, 28 फरवरी, 2014.
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
|
बाह्य लिंकहरु[सम्पादन गर्ने]
- आन्ध्र प्रदेश सरकारको आधिकारिक वेबसाइट
- आन्ध्र प्रदेश सरकारको पर्यटन विभाग
- NIC को वेबसाइटमा आन्ध्र प्रदेशको पोर्टल
- आन्ध्र प्रदेश राज्य पुलिसको सरकारी वेबसाइट
![]() |
विकिमिडिया कमन्समा Andhra Pradeshसम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |