इन्टरपोल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्रान्सको लियोन शहरमा स्थित इन्टरपोलको मुख्यालय

इन्टरपोल (अङ्ग्रेजी: Interpol, अन्तरास्ट्रिय आपराधिक प्रहरी संस्था वा International Criminal Police Organization) विभिन्न देशहरूका प्रहरीहरु बीच सहकार्य गरी अन्तरराष्ट्रीय स्तरमा अपराधिक गतिविधि विरुद्ध संयुक्त रूपमा कार्य गर्ने अन्तराष्ट्रीय संस्था हो।

बाहरी लिंक[सम्पादन गर्नुहोस्]