संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्रहरूको नक्शा

संयुक्त राष्ट्र सङ्घमा हाल सम्म १९३ राष्ट्रले आफ्नो सदस्यता ग्रहण गरिसकेका छन् । सदस्यता प्राप्त गरेका प्रत्येक राष्ट्रले संयुक्त राष्ट्रको महासभामा आफ्नो प्रतिनिधित्व जनाउन सक्नेछ ।[१]

संयुक्त राष्ट्र सङ्घमा कुनै पनि नयाँ राष्ट्रले सदस्यता पाउनका लागि संयुक्त राष्ट्र वडापत्रको अध्याय २ को अनुच्छेद ४ मा भए बमोजिम पाउन सकिन्छ :[२]

  1. संयुक्त राष्ट्र सङ्घले आफ्नो सदस्यता ग्रहण गर्न त्यस्ता सम्पूर्ण राष्ट्रहरूको लागि खुल्ला गरेको छ जुन राष्ट्र पूर्णरूपले शान्तिप्रेमी रहेको छ र संयुक्त राष्ट्र वडापत्रलाई मान्नुका साथै त्यसलाई पूर्णरूपले ब्यबहारमा अपनाउन सक्दछ । साथै संयुक्त राष्ट्रद्वारा गरिएको निर्णयलाई मान्न कटिबद्ध हुन्छ ।
  2. संयुक्त राष्ट्रमा सदस्यताको लागि कुनै पनि राष्ट्रको प्रवेशको लागि संयुक्त राष्ट्र सुरक्षा परिषदको सिफारिशमा महासभाले निर्णय गर्न सक्दछ ।

मूलतः मात्र स्वतन्त्र राष्ट्रहरू मात्रै सयुक्त राष्ट्र सङ्घको सदस्य बन्न सक्दछन र बास्तविकरूपमा सबै सदस्य स्वतन्त्र राष्ट्र छन् । तर संयुक्त राष्ट्रको ४ वटा संस्थापक राष्ट्र - बेलारुस, भारत, फिलिपिन्सयुक्रेन संयुक्त राष्ट्र प्रवेश गर्दा पूर्णरूपले स्वतन्त्र थिएन ।

मूल सदस्यहरू[सम्पादन गर्नुहोस्]

सदस्य राष्ट्रहरूलाई प्रवेश र उनीहरूसँग सम्बन्धित मिति दिइएको तालिकामा प्रस्ट्याइएको छ।

वर्तमानका सदस्यहरू[सम्पादन गर्नुहोस्]

सदस्य राष्ट्र
सदस्य राष्ट्र सदस्यता मिति See also
अफगानिस्तान अफगानिस्तान १९ नोभेम्बर १९४६
अल्बानिया अल्बानिया १४ डिसेम्बर १९५५
अल्जेरिया अल्जेरिया ८ अक्टोबर १९६२
एन्डोरा एन्डोरा २८ जुलाई १९९३
अङ्गोला अङ्गोला १ डिसेम्बर १९७६
एन्टिगुआ र बर्बुडा Antigua and Barbuda ११ नोभेम्बर १९८१
अर्जेन्टिना अर्जेन्टिना २४ अक्टोबर १९४५
आर्मेनिया आर्मेनिया २ मार्च १९९२ Former member: Union of Soviet Socialist Republics (original member)
अस्ट्रेलिया अस्ट्रेलिया १ नोभेम्बर १९४५ Australia and the United Nations
अस्ट्रिया अस्ट्रिया १४ डिसेम्बर १९५५
अजरबैजान अजरबैजान २ मार्च १९९२ Former member: Union of Soviet Socialist Republics (original member)
बहामस बहामस १८ सेप्टेम्बर १९७३
बहराइन बहराइन २१ सेप्टेम्बर १९७१
बङ्गलादेश बङ्गलादेश १७ सेप्टेम्बर १९७४
बार्बाडोस बार्बाडोस ९ डिसेम्बर १९६६
बेलारुस बेलारुस २४ अक्टोबर १९४५ Former member: Byelorussian Soviet Socialist Republic
बेल्जियम बेल्जियम २७ डिसेम्बर १९४५
बेलिज बेलिज २५ सेप्टेम्बर १९८१
बेनिन बेनिन[note १] २० सेप्टेम्बर १९६०
भुटान भुटान २१ सेप्टेम्बर १९७१
बोलिभिया बोलिभिया १४ नोभेम्बर १९४५
बोस्निया र हर्जगोभिना बोस्निया र हर्जगोभिना २२ मे १९९२ Former member: Yugoslavia (original member)
बोत्स्वाना बोत्स्वाना १७ अक्टोबर १९६६
ब्राजिल ब्राजिल २४ अक्टोबर १९४५ Brazil and the United Nations
ब्रुनाई ब्रुनाई २१ सेप्टेम्बर १९८४
बुल्गेरिया बुल्गेरिया १४ डिसेम्बर १९५५
बुर्किना फासो बुर्किना फासो २० सेप्टेम्बर १९६०
बुरुन्डी बुरुन्डी १८ सेप्टेम्बर १९६२
केप भर्ड Cabo Verde[note २] १६ सेप्टेम्बर १९७५
कम्बोडिया कम्बोडिया १४ डिसेम्बर १९५५
क्यामेरून क्यामेरून २० सेप्टेम्बर १९६०
क्यानडा क्यानडा ९ नोभेम्बर १९४५ Canada and the United Nations
मध्य अफ्रिकी गणतन्त्र मध्य अफ्रिकी गणतन्त्र २० सेप्टेम्बर १९६०
चाड चाड २० सेप्टेम्बर १९६०
चिली चिली २४ अक्टोबर १९४५
चीन चीन २४ अक्टोबर १९४५ Former member: Republic of China and China and the United Nations
कोलोम्बिया कोलोम्बिया ५ नोभेम्बर १९४५
कोमोरोस कोमोरोस १२ नोभेम्बर १९७५
गणतन्त्र कङ्गो कङ्गो २० सेप्टेम्बर १९६०
कोस्टारिका कोस्टारिका २ नोभेम्बर १९४५ Costa Rica in the United Nations
आइभोरी कोस्ट Côte d'Ivoire २० सेप्टेम्बर १९६०
क्रोएसिया क्रोएसिया २२ मे १९९२ Former member: Yugoslavia (original member)
क्युबा क्युबा २४ अक्टोबर १९४५
साइप्रस साइप्रस २० सेप्टेम्बर १९६०
चेक गणतन्त्र चेक गणतन्त्र १९ जनवरी १९९३ Former member: Czechoslovakia (original member)
उत्तर कोरिया उत्तर कोरिया १७ सेप्टेम्बर १९९१ Korea and the United Nations
प्रजातान्त्रिक गणतन्त्र कङ्गो प्रजातान्त्रिक गणतन्त्र कङ्गो २० सेप्टेम्बर १९६०
डेनमार्क डेनमार्क २४ अक्टोबर १९४५
जिबुटी जिबुटी २० सेप्टेम्बर १९७७
डोमिनिका डोमिनिका १८ डिसेम्बर १९७८
डोमिनिकन गणतन्त्र डोमिनिकन गणतन्त्र २४ अक्टोबर १९४५
इक्वेडर इक्वेडर २१ डिसेम्बर १९४५
इजिप्ट इजिप्ट २४ अक्टोबर १९४५ Former member: United Arab Republic
एल साल्भादोर एल साल्भादोर २४ अक्टोबर १९४५
भूमध्यरेखीय गिनी भूमध्यरेखीय गिनी १२ नोभेम्बर १९६८
इरित्रिया एरिट्रिया २८ मे १९९३
एस्टोनिया एस्टोनिया १७ सेप्टेम्बर १९९१ Former member: Union of Soviet Socialist Republics (original member)
एस्वातिनी Eswatini २४ सेप्टेम्बर १९६८
इथियोपिया इथियोपिया १३ नोभेम्बर १९४५
फिजी फिजी १३ अक्टोबर १९७० Fiji and the United Nations
फिनल्यान्ड फिनल्यान्ड १४ डिसेम्बर १९५५
फ्रान्स फ्रान्स २४ अक्टोबर १९४५ France and the United Nations
गाबोन गाबोन २० सेप्टेम्बर १९६०
गाम्बिया गाम्बिया २१ सेप्टेम्बर १९६५
जर्जिया (देश) जर्जिया ३१ जुलाई १९९२ Former member: Union of Soviet Socialist Republics (original member)
जर्मनी जर्मनी १८ सेप्टेम्बर १९७३ Former member: German Democratic Republic and Germany and the United Nations
घाना घाना ८ मार्च १९५७
ग्रिस Greece २५ अक्टोबर १९४५
ग्रेनाडा ग्रेनाडा १७ सेप्टेम्बर १९७४
ग्वाटेमाला ग्वाटेमाला २१ नोभेम्बर १९४५
गिनी गिनी १२ डिसेम्बर १९५८
गिनी-बिसाउ गिनी-बिसाउ १७ सेप्टेम्बर १९७४
गुयना गुयना २० सेप्टेम्बर १९६६
हाइटी हाइटी २४ अक्टोबर १९४५
होन्डुरस होन्डुरस १७ डिसेम्बर १९४५
हङ्गेरी हङ्गेरी १४ डिसेम्बर १९५५
आइसल्यान्ड आइसल्याण्ड १९ नोभेम्बर १९४६
भारत भारत ३० अक्टोबर १९४५ India and the United Nations
इन्डोनेसिया इन्डोनेसिया २८ सेप्टेम्बर १९५० Withdrawal of Indonesia (1965–1966) and Indonesia and the United Nations
इरान इरान २४ अक्टोबर १९४५
इराक इराक २१ डिसेम्बर १९४५
Republic of Ireland आयरल्यान्ड १४ डिसेम्बर १९५५
इजरायल इजरायल ११ मे १९४९ Israel, Palestine, and the United Nations
इटाली इटाली १४ डिसेम्बर १९५५
जमैका जमैका १८ सेप्टेम्बर १९६२
जापान जापान १८ डिसेम्बर १९५६ Japan and the United Nations
जोर्डन जोर्डन १४ डिसेम्बर १९५५
कजाख्स्तान कजाख्स्तान २ मार्च १९९२ Former member: Union of Soviet Socialist Republics (original member)
केन्या केन्या १६ डिसेम्बर १९६३
किरिबाटी Kiribati १४ सेप्टेम्बर १९९९
कुवेत कुवेत १४ मे १९६३
किर्गिस्तान किर्गिजस्तान २ मार्च १९९२ Former member: Union of Soviet Socialist Republics (original member)
लाओस लाओस १४ डिसेम्बर १९५५
लात्भिया लात्भिया १७ सेप्टेम्बर १९९१ Former member: Union of Soviet Socialist Republics (original member)
लेबनान लेबनान २४ अक्टोबर १९४५
लेसोथो लेसोथो १७ अक्टोबर १९६६
लाइबेरिया लाइबेरिया २ नोभेम्बर १९४५
लिबिया लिबिया १४ डिसेम्बर १९५५
लिस्टेनस्टाइन लिस्टेनस्टाइन १८ सेप्टेम्बर १९९०
लिथुआनिया लिथुआनिया १७ सेप्टेम्बर १९९१ Former member: Union of Soviet Socialist Republics (original member)
लक्जेम्बर्ग लक्जेम्बर्ग २४ अक्टोबर १९४५ Luxembourg and the United Nations
माडागास्कर माडागास्कर २० सेप्टेम्बर १९६०
मलावी मलावी १ डिसेम्बर १९६४
मलेसिया मलेसिया १७ सेप्टेम्बर १९५७ Former member: Federation of Malaya and Malaysia and the United Nations
माल्दिभ्स माल्दिभ्स २१ सेप्टेम्बर १९६५
माली माली २८ सेप्टेम्बर १९६०
माल्टा माल्टा १ डिसेम्बर १९६४
मार्सल टापु मार्सल टापु १७ सेप्टेम्बर १९९१ Marshall Islands and the United Nations
मौरिटानिया मौरिसनिया २७ अक्टोबर १९६१
मौरिसस मौरिसस २४ अप्रिल १९६८
मेक्सिको मेक्सिको ७ नोभेम्बर १९४५ Mexico and the United Nations
माइक्रोनेसियाको सङ्घीय राज्य Federated States of Micronesia १७ सेप्टेम्बर १९९१ Federated States of Micronesia and the United Nations
मोनाको मोनाको २८ मे १९९३
मङ्गोलिया मङ्गोलिया २७ अक्टोबर १९६१
मोन्टेनेग्रो मोन्टेनेग्रो २८ जुन २००६ Former member: Yugoslavia (original member), Serbia and Montenegro
मोरोक्को मोरोक्को १२ नोभेम्बर १९५६
मोजाम्बिक मोजाम्बिक १६ सेप्टेम्बर १९७५
म्यानमार म्यानमार १९ अप्रिल १९४८
नामिबिया नामिबिया २३ अप्रिल १९९०
नाउरू नाउरू १४ सेप्टेम्बर १९९९
नेपाल नेपाल १४ डिसेम्बर १९५५
Kingdom of the Netherlands नेदरल्यान्ड १० डिसेम्बर १९४५
न्युजिल्यान्ड न्युजिल्यान्ड २४ अक्टोबर १९४५ New Zealand and the United Nations
निकाराग्वा निकाराग्वा २४ अक्टोबर १९४५
नाइजर नाइजर २० सेप्टेम्बर १९६०
नाइजेरिया नाइजेरिया ७ अक्टोबर १९६०
उत्तर म्यासेडोनिया North Macedonia ८ अप्रिल १९९३ Former member: Yugoslavia (original member)
नर्वे नर्वे २७ नोभेम्बर १९४५
ओमान ओमान ७ अक्टोबर १९७१
पाकिस्तान पाकिस्तान ३० सेप्टेम्बर १९४७ Pakistan and the United Nations
पलाउ पलाउ १५ डिसेम्बर १९९४
पानामा पानामा १३ नोभेम्बर १९४५
पपुवा न्युगिनी पपुवा न्युगिनी १० अक्टोबर १९७५
पाराग्वे पाराग्वे २४ अक्टोबर १९४५
पेरू पेरू ३१ अक्टोबर १९४५
फिलिपिन्स फिलिपिन्स २४ अक्टोबर १९४५ Philippines and the United Nations
पोल्यान्ड पोल्याण्ड २४ अक्टोबर १९४५
पोर्तगाल पोर्चुगल १४ डिसेम्बर १९५५
कतार कतार २१ सेप्टेम्बर १९७१
दक्षिण कोरिया दक्षिण कोरिया १७ सेप्टेम्बर १९९१ Korea and the United Nations
मोल्दोभा Republic of Moldova २ मार्च १९९२ Former member: Union of Soviet Socialist Republics (original member)
रोमानिया रोमानिया १४ डिसेम्बर १९५५
रुस रुस २४ अक्टोबर १९४५ Former member: Union of Soviet Socialist Republics (Soviet Union and the United Nations) and Russia and the United Nations
रुवान्डा रुवान्डा १८ सेप्टेम्बर १९६२
सेन्ट किट्स र नेभिस सेन्ट किट्स र नेभिस २३ सेप्टेम्बर १९८३
सेन्ट लुसिया सेन्ट लुसिया १८ सेप्टेम्बर १९७९
सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स १६ सेप्टेम्बर १९८०
सामोआ सामोआ १५ डिसेम्बर १९७६
सान मारिनो सान मारिनो २ मार्च १९९२
साओ तोमे र प्रिन्सिपी São Tomé and Príncipe १६ सेप्टेम्बर १९७५
साउदी अरब साउदी अरब २४ अक्टोबर १९४५
सेनेगल सेनेगल २८ सेप्टेम्बर १९६०
सर्बिया सर्बिया १ नोभेम्बर २००० Former member: Yugoslavia (original member), Serbia and Montenegro, and Serbia and the United Nations
सेसेल्स सेसेल्स २१ सेप्टेम्बर १९७६
सिएरा लियोन सिएरा लियोन २७ सेप्टेम्बर १९६१
सिङ्गापुर सिङ्गापुर २१ सेप्टेम्बर १९६५ Former member: Malaysia and Singapore and the United Nations
स्लोभाकिया स्लोभाकिया १९ जनवरी १९९३ Former member: Czechoslovakia (original member)
स्लोभेनिया स्लोभेनिया २२ मे १९९२ Former member: Yugoslavia (original member)
सोलोमन द्वीप सोलोमन द्वीप १९ सेप्टेम्बर १९७८
सोमालिया सोमालिया २० सेप्टेम्बर १९६०
दक्षिण अफ्रिका South Africa ७ नोभेम्बर १९४५
दक्षिण सुडान South Sudan १४ जुलाई २०११
स्पेन स्पेन १४ डिसेम्बर १९५५
श्रीलङ्का श्रीलङ्का १४ डिसेम्बर १९५५
सुडान सुडान १२ नोभेम्बर १९५६
सुरिनाम सुरिनाम ४ डिसेम्बर १९७५
स्विडेन स्विडेन १९ नोभेम्बर १९४६
स्विट्जरल्यान्ड स्विट्जरल्यान्ड १० सेप्टेम्बर २००२
सिरिया सिरिया २४ अक्टोबर १९४५ Former member: United Arab Republic
ताजिकिस्तान ताजिकिस्तान २ मार्च १९९२ Former member: Union of Soviet Socialist Republics (original member)
थाइल्यान्ड थाइल्यान्ड १६ डिसेम्बर १९४६
पूर्वी टिमोर Timor-Leste २७ सेप्टेम्बर २००२
टोगो टोगो २० सेप्टेम्बर १९६०
टोङ्गा Tonga १४ सेप्टेम्बर १९९९
ट्रिनिडाड र टोबागो ट्रिनिडाड र टोबागो १८ सेप्टेम्बर १९६२ Trinidad and Tobago and the United Nations
ट्युनिसिया ट्युनिसिया १२ नोभेम्बर १९५६
टर्की टर्की २४ अक्टोबर १९४५
तुर्कमेनिस्तान तुर्कमेनिस्तान २ मार्च १९९२ Former member: Union of Soviet Socialist Republics (original member)
टुभालु टुभालु ५ सेप्टेम्बर २००० Tuvalu and the United Nations
युगान्डा युगान्डा २५ अक्टोबर १९६२
युक्रेन युक्रेन २४ अक्टोबर १९४५ Former member: Ukrainian Soviet Socialist Republic
संयुक्त अरब इमिरेट्स संयुक्त अरब इमिरेट्स ९ डिसेम्बर १९७१
संयुक्त अधिराज्य United Kingdom of Great Britain and Northern Ireland २४ अक्टोबर १९४५ United Kingdom and the United Nations
तान्जनिया तान्जनिया १४ डिसेम्बर १९६१ Former member: Zanzibar
संयुक्त राज्य अमेरिका संयुक्त राज्य अमेरिका २४ अक्टोबर १९४५ United States and the United Nations
उरुग्वे उरुग्वे १८ डिसेम्बर १९४५
उज्बेकिस्तान ज्बेकिस्तान २ मार्च १९९२ Former member: Union of Soviet Socialist Republics (original member)
भानुअटु भानुअटु १५ सेप्टेम्बर १९८१ Vanuatu and the United Nations
भेनेजुएला भेनेजुएला १५ नोभेम्बर १९४५
भियतनाम भियतनाम २० सेप्टेम्बर १९७७
यमन यमन ३० सेप्टेम्बर १९४७ Former members: Yemen and People's Democratic Republic of Yemen
जाम्बिया जाम्बिया १ डिसेम्बर १९६४
जिम्बाब्वे जिम्बाब्वे २५ अगस्ट १९८०

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

नोट[सम्पादन गर्नुहोस्]

  1. "What are Member States?", United Nations। 
  2. Cabo Verde: Previously referred to as Cape Verde. On 24 October 2013, Cabo Verde requested that its name no longer be translated into different languages.[३]

=सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "What are Member States?", United Nations। 
  2. "Charter of the United Nations, Chapter II: Membership", United Nations। 
  3. "Change of name – Cape Verde", United Nations, २९ अक्टोबर २०१३, मूलबाट २ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जनवरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २ जनवरी २०१४ मिति