"खस ब्राह्मण" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
Removing link(s) to "उपाध्याय बाहुन": मेटाइएका फाइलहरूको उपयोग र/वा सूत्रहरू हटाउँदै उपाध्याय बाहुन.
पङ्क्ति १८: पङ्क्ति १८:
[[File:Nepal ethnic groups.png|thumb|बाहुन जाति पहाडी समुदाय(पिला रंग)के एक सदस्य समुह है]]
[[File:Nepal ethnic groups.png|thumb|बाहुन जाति पहाडी समुदाय(पिला रंग)के एक सदस्य समुह है]]


'''खस बाहुन''' वा '''बाहुन''' नेपालको पहाडी [[खस]] समुदायको [[ब्राह्मण]] एवम् पुजारी जाति हो। <ref name="Bahun Profile">{{Cite web|url=http://www.karma99.com/2014/10/bahun-people.html?m=1|title=बाहुन: एक परिचय|accessdate=2017-03-10}}</ref> यो नेपालको दोस्रो सर्वाधिक जनसङ्ख्या भएको समुदाय हो। [[नेपाली साहित्य]]मा यस जातिको जोडदार योगदान छ। नेपाली राजनीतिमा यस जातिको योगदान छ। यिनीहरूमा [[उपाध्याय बाहुन]] र [[जैशी बाहुन]] छन् । त्यस्तै [[कुमाइँ बाहुन]] र [[पूर्वीया बाहुन]] छन् ।नेपालको [[खस]] जातिबाट उद्भव भएको [[ब्राह्मण]] हरू हुन् । खस बाहुनहरू आजको समयमा पनि [[देवाली]] पुजा वा [[मष्टो देवता|मष्टो]] पुजाबाट चिनिन्छन् । यही प्राचिन परम्परा सम्पूर्ण खसहरूको चिनारी हो ।
'''खस बाहुन''' वा '''बाहुन''' नेपालको पहाडी [[खस]] समुदायको [[ब्राह्मण]] एवम् पुजारी जाति हो। <ref name="Bahun Profile">{{Cite web|url=http://www.karma99.com/2014/10/bahun-people.html?m=1|title=बाहुन: एक परिचय|accessdate=2017-03-10}}</ref> यो नेपालको दोस्रो सर्वाधिक जनसङ्ख्या भएको समुदाय हो। [[नेपाली साहित्य]]मा यस जातिको जोडदार योगदान छ। नेपाली राजनीतिमा यस जातिको योगदान छ। यिनीहरूमा उपाध्याय बाहुन र [[जैशी बाहुन]] छन् । त्यस्तै [[कुमाइँ बाहुन]] र [[पूर्वीया बाहुन]] छन् ।नेपालको [[खस]] जातिबाट उद्भव भएको [[ब्राह्मण]] हरू हुन् । खस बाहुनहरू आजको समयमा पनि [[देवाली]] पुजा वा [[मष्टो देवता|मष्टो]] पुजाबाट चिनिन्छन् । यही प्राचिन परम्परा सम्पूर्ण खसहरूको चिनारी हो ।


== बाहुन जातिको थर वा पारिवारिक नाम ==
== बाहुन जातिको थर वा पारिवारिक नाम ==

१९:५३, १७ जनवरी २०२२ जस्तै गरी पुनरावलोकन

बाहुन
नेपाली ब्राह्मण/खस ब्राह्मण/पहाडी ब्राह्मण
जम्मा जनसङ्ख्या
३५ लाख अनुमानित
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपालनेपालके जनसङ्ख्या १२% (३२ लाख)[१][२]
भाषाहरू
नेपाली भाषा[२]
धर्महरू
हिन्दु धर्म[२] र मष्टो पुजा
सम्बन्धित जातीय समूह
खस, क्षेत्री, ठकुरी
बाहुन जाति पहाडी समुदाय(पिला रंग)के एक सदस्य समुह है

खस बाहुन वा बाहुन नेपालको पहाडी खस समुदायको ब्राह्मण एवम् पुजारी जाति हो। [१] यो नेपालको दोस्रो सर्वाधिक जनसङ्ख्या भएको समुदाय हो। नेपाली साहित्यमा यस जातिको जोडदार योगदान छ। नेपाली राजनीतिमा यस जातिको योगदान छ। यिनीहरूमा उपाध्याय बाहुन र जैशी बाहुन छन् । त्यस्तै कुमाइँ बाहुनपूर्वीया बाहुन छन् ।नेपालको खस जातिबाट उद्भव भएको ब्राह्मण हरू हुन् । खस बाहुनहरू आजको समयमा पनि देवाली पुजा वा मष्टो पुजाबाट चिनिन्छन् । यही प्राचिन परम्परा सम्पूर्ण खसहरूको चिनारी हो ।

बाहुन जातिको थर वा पारिवारिक नाम

बाहुन जातिके थर व पारिवारिक नाम निम्न लिखित है:

उल्लेखनीय व्यक्तित्व

खस बाहुन(ब्राह्मण)

  1. १.० १.१ "बाहुन: एक परिचय", अन्तिम पहुँच २०१७-०३-१० 
  2. २.० २.१ २.२ https://joshuaproject.net/people_groups/16521/NP
  3. सुवेदी, शिखरनाथ, थरगोत्र प्रवरावली