गोरखा

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

पस्चीमान्चल नेपालमा पर्ने गोरखा नेपाल निर्माता राजा पृथ्वी नरायण शाहको राजधानी हो । पृथ्वी नरायणकै नाम बाट यस नगरपालीका को नाम राखीएको हो । एतीहासीक गोर्खा दरवार बजारको माथील्लो टाकुरामा अवस्थीत छ । तल्लो दरवार, संग्राहलय, बजार छेउको तल्लो दरवारमा छ । गोरखा जिल्लाको सदरमुकाम समेत रहेका ले यांहा सबै जिल्ला स्तरीय कार्यलय रहेका छन् । गोरखामा द्रव्यशाह बहुमुखी क्याम्पस, गोरखा क्याम्पस लगायतका क्याम्पस तथा बिधालय हरू रहेका छन । गोरखा अस्पताल लगायत केही निजी स्वास्थ संस्था पनी रहेका छन, गोरखा शहरमा झन्डै ३५ हजार मानीस बसोबास गर्दछन । गोरखा बजारको टेलीफोन कोड नं. ०६४ हो । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Prithivinarayan