कर्णाली नेपाली भाषा

शाके (शक सम्बत) १६१२ डोटी रैका राजा मन्धता शाहीद्वारा प्राचिन नेपाली भाषामा लिखित जारी ताम्रपत्र
नेपालको कर्णाली क्षेत्रमा बोलिने नेपाली भाषाको भाषिका नै नेपाली भाषाको जननी भाषिका हो । कर्णाली क्षेत्रमा नेपाली भाषालाई आफ्नो पुरानो नाम खस भाषा भनेरै चिनिन्छ ।
उप भाषिका[सम्पादन गर्नुहोस्]
कर्णाली नेपाली भाषाको देहायका उपभाषिकाहरू छन् :
- असी दराली उप-भाषिका
- त्रिविकोटी उप-भाषिका
- रासकोटी उप-भाषिका
- मुहु उप-भाषिका [१]