बिर्तामोड नगरपालिका

नेपाली विकिपीडियाबाट
(चारपाने बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बिर्तामोड नगरपालिका
बिर्तामोड नगरपालिका is located in नेपाल
बिर्तामोड नगरपालिका
नेपालको नक्शामा विर्तामोडको अवस्थिति
निर्देशांक: 26°38′N 87°59′E / 26.633, 87.983
Country  Nepal
अञ्चल मेची
जिल्ला झापा
अवनति ३०० मी (९८४ फिट)
जनसङ्ख्या (2001)
 - जम्मा २७,७६२
समय क्षेत्र NPT (युटिसी+05:45)
Postal code
टेलिफोन कोड 23

विर्तामोड नेपालको मेची अञ्चलको झापा जिल्लाको एउटा हो । यो झापा जिल्लामा अवस्थित एउटा प्रसिद्ध व्यापारिक केन्द्र हो । पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गमा पर्ने यो बजार झापा जिल्लाको सबैभन्दा महत्वपूर्ण वाणिज्य केन्द्र हो । पहिले अनारमनी गाविसमा रहेको यो व्यापारिक केन्द्र २०७१ जेष्ठ ४ गतेदेखि नगरपालिकामा परिणत भएको हो । अनारमनि चाहिँ बिर्तामोड चोकबाट करिव २ किलोमिटर दक्षिणमा अवस्थित बजार हो । यसलाई नगरपालिका घोषणा गर्दा अनारमनीचारपाने गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । प्राचिन कालको बिर्ता बजारलाई हाल अनारमनि भनिन्छ । बिर्ता बजारतिर मोडिने ठाउँ भएकोले यो ठाउँको नाम बिर्तामोड रहेको भएतापनि अहिले बिर्ताबजारको अस्तित्त्व पनि बिर्तामोडमा नै बिलिन भैसकेको छ ।[१]


जनसङ्ख्या[सम्पादन गर्ने]

हालसालै नगरपालिका घोषणा गरिएको बिर्तामोडमा लगभग ३५००० को हाराहारीमा बसोबास रहेको आकलन गरिएको छ ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]