भारतका आधिकारिक भाषाहरू
भारतको आधिकारिक भाषा, हिन्दी हो र अङ्ग्रेजी सहायक वा गौण आधिकारिक भाषा हो; भारतका राज्यहरू आफ्नो आधिकारिक भाषा(हरू) कानुनी रूपले घोषित गर्न सक्छन्। भारतीय संविधान, र न कुनै भारतीय कानुन कुनै राष्ट्रभाषालाई परिभाषित गर्दछ।
जुन बेला संविधान लागु गरियो, त्यस बेला अङ्ग्रेजी आधिकारिक रूपले केन्द्र र राज्य दुइटै स्तरमा उपयोगमा थियो। संविधान द्वारा यो परिकल्पित गरिएको थियो कि आउँदा १५ वर्षमा अङ्ग्रेजीलाई चरणबद्ध रूपले हटाउन विभिन्न भारतीय भाषाहरू, विशेष गरी हिन्दीलाई उपयोगमा ल्याइनेछ, तर तब पनि संसदलाई यो अधिकार दिइएको थियो कि त्यो विधिक रूपले त्यसको पछि पनि अङ्ग्रेजीको उपयोग हिन्दीका साथ केन्द्र स्तरमा र अन्य भाषाहरूका साथ राज्य स्तरमा चालू राख्न सक्तछ।
सङ्घका आधिकारिक भाषाहरू
[सम्पादन गर्नुहोस्]भारतीय संविधान द्वारा, १९५० मा, देवनागरी लिपिमा लिखित हिन्दीलाई सङ्घको आधिकारिक भाषा घोषित गरियो। यदि संसद द्वारा अन्यथा निर्णय लिएन भनें १५ वर्षहरू पछि अर्थात २६ जनवरी, १९६५ लाई अङ्ग्रेजीको उपयोग आधिकारिक कार्यहरूका लागि समाप्त हुनु थियो। तर अहिन्दी-भाषी राज्यहरूमा बदलावको सम्भावनालाई चौकस गरियो। परिणामस्वरूप संसद द्वारा आधिकारिक भाषा ऐन लाई अभिनीत गरिएको, जसमा आधिकारिक कार्यहरूका लागि अङ्ग्रेजीको उपयोगलाई हिन्दीका साथ-साथ १९६५ का पछि पनि जारी राख्ने स्वीकृति दिइयो।
सूची
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Statement 1 – Abstract of Speakers' Strength of Languages and Mother Tongues – 2011", Ministry of Home Affairs, Government of India, मूलबाट २७ जुन २०१८-मा सङ्ग्रहित।
- ↑ "Jharkhand's 11 second languages will create new jobs: But also enrich national culture | BiharDays", मूलबाट ६ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जनवरी २०१४। वेब्याक मेसिन अभिलेखिकरण ६ जनवरी २०१४ मिति
- ↑ ३.० ३.१ Das, Ananya (२ सेप्टेम्बर २०२०), "Cabinet approves Bill to include Kashmiri, Dogri, Hindi as official languages in Jammu and Kashmir", Zee News (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ सेप्टेम्बर २०२०।
- ↑ "The Goa, Daman and Diu Official Language Act, 1987", indiacode.nic.in, अन्तिम पहुँच १२ नोभेम्बर २०२२।
- ↑ "The Gujarat Official Languages Act, 1960", indiacode.nic.in, १९६१, अन्तिम पहुँच २१ डिसेम्बर २०२२।
- ↑ "Malayalam not official language of Lakshadweep, no requirement to publish draft regulations in vernacular: Lakashdweep admin to Kerala High Court"।
- ↑ "The Punjab Official Language Act, 1967", prsindia.org, १९६७, अन्तिम पहुँच २१ डिसेम्बर २०२२।
- ↑ ८.० ८.१ ८.२ ८.३ "Multi-lingual Bengal", The Telegraph, ११ डिसेम्बर २०१२।
- ↑ ९.० ९.१ ९.२ ९.३ Roy, Anirban (२८ फेब्रुअरी २०१८), "Kamtapuri, Rajbanshi make it to list of official languages in", India Today।
- ↑ "The Origins of the Konkani Language", www.kamat.com, १५ जनवरी २०१६।
- ↑ "Indian Languages: Konkani Language", iloveindia.com, अन्तिम पहुँच ४ अगस्ट २०२०।
- ↑ "झारखंड : रघुवर कैबिनेट से मगही, भोजपुरी, मैथिली व अङ्गिका को द्वितीय भाषा का दर्जा" [Jharkhand: Second language status to Magahi, Bhojpuri, Maithili and Angika from Raghuvar cabinet], prabhatkhabar.com, अन्तिम पहुँच ४ अगस्ट २०२०।
- ↑ "Oriya gets its due in neighbouring state- Orissa- IBNLive", Ibnlive.in.com, ४ सेप्टेम्बर २०११, मूलबाट १५ अगस्ट २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण १५ अगस्ट २०१२ मिति
- ↑ Naresh Chandra Pattanayak (१ सेप्टेम्बर २०११), "Oriya second language in Jharkhand", The Times of India, मूलबाट ७ नोभेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण ७ नोभेम्बर २०११ मिति
- ↑ "Bengali, Oriya among 12 dialects as 2nd language in Jharkhand", daily.bhaskar.com, ३१ अगस्ट २०११, अन्तिम पहुँच २९ नोभेम्बर २०१२।
- ↑ "Jharkhand gives second language status to Magahi, Angika, Bhojpuri and Maithili", The Avenue Mail, २१ मार्च २०१८, मूलबाट २८ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९। वेब्याक मेसिन अभिलेखिकरण २८ मार्च २०१९ मिति
- ↑ correspondent, dc (२४ मार्च २०२२), "Urdu second official language in Andhra Pradesh", Deccan Chronicle (अङ्ग्रेजीमा), अन्तिम पहुँच २६ मार्च २०२२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- राजभाषा विभाग - गृह मंत्रालय (भारत सरकार)
- भारतीय भाषा संस्थान - भारत सरकारको एक विस्तृत जालस्थल जस पर भारतीय भाषाहरूको सम्पूर्ण जानकारी छ