योनी (हिन्दु धर्म)
Jump to navigation
Jump to search
योनी शब्दले समान्यतया महिलाको गुप्ताङ्गलाई जनाउँछ। योनीलाई हिन्दु धर्ममा देवी शक्ति वा पार्वतीको स्वरूपको रूपमा लिइन्छ। यसलाई हिन्दु मन्दिरहरूमा शिवलिङ्गको आधारको रूपमा स्थापना गरिएको हुन्छ।
इतिहास[सम्पादन गर्ने]
अन्य प्रयोग[सम्पादन गर्ने]
- योनी मुद्रालाई योगामा गरिने एक मुद्राको रूपमा लिइन्छ।
सन्दर्भ[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा योनी (हिन्दु धर्म) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |