सामग्रीमा जानुहोस्

सुनुवार भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सुनवार भाषाबाट अनुप्रेषित)
सुनुवार भाषा
सुनुवार भाषा (कोइच लो)
मूलभाषी नेपाल, भारत, भुटान
क्षेत्रदक्षिण एसिया
मातृभाषी वक्ता3०,०००
आञ्चलिक भाषाहरू
  • खिजी ओखल्ढुङ्गा, काठमाडौँ ललितपुर, सिक्किम
देवनागरी, कृप्ती
भाषा सङ्केतहरू
आइएसओ ६३९-३639-3, सुज्

सुनुवार भाषा नेपालमा बोलिने एक प्रमुख जातिय भाषा हो । अर्थत: सुनुवारी, कोइचा, मारपचे, मारपचा-दोपचा कुराकानी । विशेष गरी नेपालको पुर्वी पहाड रामेछाप, दोलखा, ओखल्ढुङ्गा, खोटाङ, तपलेजुङ्, ईलाम जनकपुर्, सुनसारी, सिरहा, सिन्धुलीका साथै भुटानभारतको सिक्किम र दार्जेलिङ क्षेत्रमा बसोबास गर्ने सुनुवार र किरात जातिहरूले बोल्ने भाषा लाई सुनुवार भाषा अथवा कोइचा-लो भनिन्छ ।

नमसेउ, सेउ, नमसेवल(ला)
सेउ, नमसेउ = नमस्ते (पहिलो भेट्घाट)
नमसेवल/ला = नमस्ते+जने वा बिदावारी (ला+ भन्नाले जान्छु वा गए)

सुनुवार शब्दहरु र अवाज

[सम्पादन गर्नुहोस्]

सुनुवार शब्दावली (लो = भाषा)

सुनुवार लो नेपाली भाषा सुनुवार लो नेपाली भाषा सुनुवार लो नेपाली भाषा
मार के दोह्पचा कसोगर्नु दोह्शोव् कति..
को (गो) (कवो) केए तिमी कोइ (गोइ) तपाईँ
दार्शोव राम्रो मादर्शोव नराम्रो दानु* मनपर्छ*
दुमबा सकारात्मक मा नकारात्मक चा, श्हो हो, हुन्छ, गर्नु
खमे भात खाइ तरकारी लाम्जा खाजा
जाचा खानु तुचा पिउनु दानु* निलनु*
बुर धान मकाइ मकै चिर्स कोदो
पद खोल्नु पिद बन्द    नुप्थ सकिनु
वाकु /ओवक कु(क्खु) पानी क्गुम्चा भेट्नु (भेट्हुनु) लाईनु जान्छु(लैजान्छु)
को खमे जाइनु म भात खान्छु केए बाने तिमी बस्छौ मापचा षाअ* नगर्नु है

सुनुवारकोइचा लो: जापानी, कोरियान, थाई, कारीयन, युनान्, कोच, हायु सँग कुनै-कुनै शब्दहरु मिलन जानन्छ

सुनुवार नम्बर गणना

1 2 3 4 5 6 7 8 9 10
इची/का नि/निशि शा/शाम्/शङ् ले नङ रुकु/रोक चनि सशि वेन कङाै/कग्ङाै/गाै
१०


सुनुवार नम्बर २ भागमा बिभजन गरिएको छ :- गन्न सकिने र गन्न नसकिने
का:गन्न सकिने र इची: गन्न नसकिने
कसै कसैले(इची नि शा वा का निशि शा) प्रयोक गर्ने गरिन्छ ।
सुनुवार अङ्क, जापानी ४०%, कोरियान, थाई मिलन जानन्छ
यस्मा क्लिक गर्नुहोला - English Sunuwar Language

बोलिने स्थान

[सम्पादन गर्नुहोस्]

खिजीचन्डेश्वरी ओखल्ढुङ्गा, काठमाडौँ ललितपुर, सिक्किम
खिजी, [[रामेछाप-भुजी, काती, प्रेच्ची, प्राप्चा, रष्नलु, खिम्ति, हाबा, कुबुकास्तेलि, सैपु आदि।

मुक्दुम

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]