भोर्ला
स्वरूप
(भोर्लोबाट अनुप्रेषित)
भोर्ला | |
---|---|
Flower in Ananthagiri Hills, in Ranga Reddy district of Andhra Pradesh, India | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | B. vahlii
|
वैज्ञानिक नाम | |
Bauhinia vahlii Wight & Arnott, 1834 |
भोर्ला अथवा भोर्लो नेपालको बनजङ्गल रहेका ठाउँमा पाइने एक प्रकारको लहरा प्रजातिको वनस्पति हो।
भोर्लाको औषधीय गुणहरू
[सम्पादन गर्नुहोस्]यौन शक्ति बढाउन र टनिकको रूपमा यसको बीउको सेवन गरिन्छ । छाला फुटेकोमा यसको पातको रस दलिन्छ । यसको डाँठ/लहरालाई डोरीको रूपमा प्रयोग गरिन्छ । पातबाट दुना टपरी बनाइन्छ । भोर्लाका दुना टपरी ठूलो परिमाणमा भारत निकासी भइरहेकोले यो विदेशी मुद्रा आर्जन र गरिव मानिसको लागि जिविकोपार्जनको एउटा माध्यम बनेको छ । [१]
पाइने स्थान
[सम्पादन गर्नुहोस्]नेपालमा यो महाभारत तथा चुरे भेकमा पाइन्छ।
प्रयोग
[सम्पादन गर्नुहोस्]यसको पात बाटुलो, ठूलो र लामो समय टिक्ने भएकाले घुम छाप्न यसको प्रयोग हुन्छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा भोर्ला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।