सामग्रीमा जानुहोस्

मातातीर्थ मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मातातीर्थ मन्दिर
२०२० मा मातातीर्थ मन्दिर
मातातीर्थ मन्दिर पृथ्वी-को अवस्थिति
मातातीर्थ मन्दिर
२०२० मा मातातीर्थ मन्दिर
धर्म
सम्बन्धनहिन्दुत्व
स्थान
स्थानचन्द्रागिरि, वाग्मती प्रदेश
देशनेपाल
नक्सा
मातातीर्थ मन्दिरको अन्तरक्रियात्मक नक्सा
निर्देशाङ्क२७°४०′४७″ उत्तर ८५°१३′५२″ पूर्व / २७.६७९६२५९२५७६२२२° उत्तर ८५.२३१०७०१५८८९५८९° पूर्व / 27.67962592576222; 85.23107015889589

मातातीर्थ मन्दिर चन्द्रागिरि नगरपालिकाको एउटा हिन्दू मन्दिर हो। [१]

यो मन्दिर मातातीर्थ औँसी पर्वका (आमाको मुख हेर्ने दिन) लागि प्रसिद्ध छ, यो दिन आमा र मातृत्वको सम्मान गर्ने दिन हो। पौराणिक कथाका अनुसार पुरातन नेपालमा एकजना किसान तिर्खा मेटाउन मन्दिर परिसरमा रहेको पोखरीमा गएर पिएर आफ्नी स्वर्गीय आमाको अनुहार पोखरीमा झल्किएको देखे ।[२]

सन्दर्भहरू

[सम्पादन]
  1. ↑ आले, चन्द्र (११ वैशाख २०७७), "मातातीर्थ औँसी : लकडाउनले रोकेन श्रद्धा", अन्लाईन खबर, अन्तिम पहुँच ३१ वैशाख २०७९।
  2. ↑ गिरी पोख्रेल, रन्जिता (१६ बैशाख २०७९), "मातातीर्थ औंसीको महत्व", करोबार, अन्तिम पहुँच ३१ वैशाख २०७९।