काठमाडौं जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
काठमाडौं जिल्ला
Kathmandu district location.png
अञ्चल: बागमती अञ्चल
सदरमुकाम: काठमाडौं,
क्षेत्रफल: ३९५ वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या: ५७
नगरपालिका(हरू): काठमाडौं, कीर्तिपुर
संविधानसभा निर्वाचन क्षेत्र संख्या: १०
भौगोलिक अवस्थिति: पहाड
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: नेवार, खस, तामाङ आदि
प्रमुख भाषाहरू: नेपालभाषा, नेपाली भाषा, तामाङ भाषा आदि
मानव विकास सुचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०१
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:
 हे  वा  सं 

काठमाडौं जिल्ला (नेपालभाषामा:येँ जिल्ला) नेपालको राजधानी जिल्ला हो| नेपाल अधिराज्यको मध्य पहाडी प्रदेशमा पूर्वमा सांगा भन्ज्याङ पश्चिममा वाडभाज्यांङ उत्तरमा पांचमाने भाज्यांङ र दक्षिणमा फर्पिङ गरी ४ भाज्यांङ भित्र पर्ने काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामध्ये काठमाडौं एक हो।

यस जिल्लाको सीमाना उत्तरमा जर्के खोला, सिन्धु खोला ठाडो खोला र शिवपुरी लेकले सिन्धुपाल्चोक काभ्रेपलान्चोक र नुवाकोट जिल्लाहरूसँग पूर्वमा कात्तिके खोला मनोहरा खोला र बागमती नदीले भक्तपुर र ललितपुर जिल्लासँग पश्चिममा कोलफु खोला नागार्जुन डांडा दहचोक चन्द्रागिरी पहाड आदिले नुवाकोट धादिंग र मकवानपुर जिल्ला तथा दक्षिणमा महादेव टारका डांडा रातेमाटे खोला छैमले केराबारिले मकवानपुर जिल्लासँग छुट्याएको छ।

विषयसूची

[सम्पादन गर्ने] जिल्लाको नामाकरण

काठमाडौंको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा लिच्छविकालको पूर्वार्धतिरसम्म यस भूमिको नाम काठमाडौं रहेको थिएन भन्न सकिन्छ। त्यसताकासम्म नेपाल उपत्यका पशुपति क्षेत्र मन्जुपतन आदि नाम रहेको अडकल लगाइएको पाइन्छ। वि.सं. १०४३ तिर प्रसिद्ध लिच्छवी राजा गुणकामदेवले यस क्षेत्रमा यो शहरको विकास गरेपछि यहांको नाम काष्ठमण्डप रहन आएको हो। (शुशिल गुप्ता (इण्डीया) प्रा.लि. कलकत्ता)। अर्को भनाई अनुसार वि.स. १२०० तिर काठमाडौंं शहरको दक्षिण पश्चिम भागमा एउटा ठूलो रुखवाट काठैकाठको सत्तल वनेको हुंदा काष्ठमण्डप भनिन थाल्यो। (युवराजिसंह कार्की विश्व परिचय भाग - १ )। संस्कृत शव्द काष्ठमण्डपको नेपाली रूपान्तर काठमाडौं भएकोले पछि यस क्षेत्रलाई काठमाडौं भनिन थालियो तर मल्लकालमा यसलाई कान्तिपुर पनि भनिन्थ्यो। यसरी संक्षेपमा यो क्षेत्रको नाम विभिन्न समयमा विभिन्न रूपले बदिलंदै काठमाडौंं हुन आएको हो भन्न सकिन्छ।

[सम्पादन गर्ने] इतिहास

कान्तिपुर सहरको स्थापना राजा गुणकामदेवले गरेका हुन्| किम्बदन्ति अनुसार उहांले शक्तिको अराधना गरी खड्ग आकारको सहरको निर्माण गर्न लगाएका थिए जसको जग हनुमानढोका दरबार क्षेत्रमा राखिएको थियो|

[सम्पादन गर्ने] गोपाल तथा महिषपाल वंश

[सम्पादन गर्ने] किरांत काल

[सम्पादन गर्ने] लिच्छिवि काल

[सम्पादन गर्ने] ठकुरी काल

[सम्पादन गर्ने] मल्ल काल

४ सहर कान्तिपुर, ललितपुर, भक्तपुर तथा कीर्तिपुरको विभाजन तथा नगर राज्यको स्थपना|

[सम्पादन गर्ने] शाह काल

[सम्पादन गर्ने] राणा काल

[सम्पादन गर्ने] प्रथम प्रजातन्त्रकाल

[सम्पादन गर्ने] पञ्चायत काल

[सम्पादन गर्ने] द्वितीय प्रजातन्त्रकाल

काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरियो|

[सम्पादन गर्ने] शाही घोषणा पश्चात

  • अक्षांश: २७.२७" देखि २७.४९" उत्तर
  • देशान्तर: ८५.१०" देखि ८५.३२ पूर्वी
  • सीमाना: पूर्व भक्तपुर र काभ्रेपलाञ्चोक, पश्चिम धादिङ र नुवाकोट, उत्तर नुवाकोट र सिन्धुपाल्चोक र दक्षिण ललितपुर र मकवानपुर

[सम्पादन गर्ने] भूगोल

काठमाडौं पहाडी भूभागमा पर्ने जिल्ला हो|

[सम्पादन गर्ने] माटो

यस जिल्लाको माटो मलिलो तथा मिश्रित राम्रो उब्जनी हुने किसिमको छ|

[सम्पादन गर्ने] नदी

यस जिल्लामा बागमती र विष्णुमती नामक दुई नदीहरू तथा धेरै साना खोलाहरू बग्दछन्|

[सम्पादन गर्ने] वर्षा

मनसुन ऋतुमा बँगालको खाडीबाट आउने जलसंतृप्त बादल चिसिन गएर धेरै वृष्टि हुन्छ| शीतकालमा अरबी सागरबाट आउने बादलले गर्दा केही मात्रामा वृष्टि हुन्छ|

[सम्पादन गर्ने] तापक्रम

शीतकालमा ० डिग्री सेल्सियसदेखि गृष्मकालमा ३७ डिग्री सेल्सियससम्म|

[सम्पादन गर्ने] जनसंख्या

[सम्पादन गर्ने] महत्वपूर्ण स्थलहरू

केही महत्वपूर्ण ठाउँहरू यस प्रकार छन्

[सम्पादन गर्ने] स्रोतहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा