सामग्रीमा जानुहोस्

कबाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कबाई
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
S. nigrum
वैज्ञानिक नाम
Solanum nigrum
L.
Subspecies

S. nigrum subsp. nigrum
S. nigrum subsp. schultesii

कबाईको फल

कवाई नेपालको वनजङ्गल रहेका ठाउँमा पाइने एक प्रकारको वनस्पति हो। यसलाई भुटका, रसायनवरा वा मकोय भनेर पनि चिनिन्छ । []

कबाईको औषधीय गुणहरू

[सम्पादन गर्नुहोस्]

अनिद्रामा यसको जराको रसमा सख्खर मिसाएर खाइन्छ । मुखभित्र र जिब्रेमा घाउ आएमा यसको पात चपाइन्छ । यसको हांगा, पात र फलको रस बराबर मात्रामा मिसाएर खाँदा मुटु रोगलाई फाइदा गर्दछ । कलेजो र फियो बढेको तथा जण्डीसमा यसको सेवन गरिन्छ । सुन्निएकोमा यसको फलको रसलाई मनतातो पारी दलिन्छ भने कुष्ठरोगमा यसको पातको रस दलिन्छ । यसको पाकेको फल खान योग्य हुन्छ यो नेपालको काभ्रेपलाञ्चोक जिल्लामा बढी पाइने मध्यको एक हो। ।[]

चित्र दिर्घा

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]