ल्वाङकसानी
स्वरूप
ल्वाङकसानी | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | M. jalapa
|
वैज्ञानिक नाम | |
Mirabilis jalapa L. |
ल्वाङकसानी अपराह्नको चारबजे फूल्ने हुनाले कतै कतै चारबजे फूल भनेर पनि चिनिन्छ ।
उपयोगिता
[सम्पादन गर्नुहोस्]- यसको फूल खाद्य पदार्थ रंगिन बनाउन प्रयोग गरिन्छ ।[१]
- यसको पात सुन्निएको निको पार्न प्रयोग गरिन्छ । पातको रस घाउ निकोपार्न प्रयोग गरिन्छ ।[१] यसको बीउ भने बिषालु मानिन्छ ।[२]
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Mirabilis jalapa Marvel Of Peru PFAF Plant Database", Pfaf.org, अन्तिम पहुँच २०१२-०७-३१।
- ↑ "h2g2 - Four O'Clocks - Night Blooming Beauties", Bbc.co.uk, २००२-०८-२०, अन्तिम पहुँच २०१२-०७-३१।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा ल्वाङकसानी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।