नुनढिकी झार
स्वरूप
नुनढिकी पोथ्रा वर्गमा पर्ने एक जातको भुईझाँर हो । टुप्पातिर फराकिलो लाम्चा पात हुने पहेँला फूल फुल्ने यो वनस्पतिमा हरिया साना फल फल्ने गर्दछ । आयुर्वेदमा नुनढिकी आँखाको रोग, खटिरा र कुष्ठरोग नाश गर्ने भनी बताइएको छ ।[१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान