नुनढिकी झार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नुनढिकी पोथ्रा वर्गमा पर्ने एक जातको भुईझाँर हो । टुप्पातिर फराकिलो लाम्चा पात हुने पहेँला फूल फुल्ने यो वनस्पतिमा हरिया साना फल फल्ने गर्दछ । आयुर्वेदमा नुनढिकी आँखाको रोग, खटिरा र कुष्ठरोग नाश गर्ने भनी बताइएको छ ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]