सामग्रीमा जानुहोस्

गुजराती भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुजराती
ગુજરાતી
मूलभाषीभारत
क्षेत्रगुजरात (भारत)
कराँची (पाकिस्तान)
रैथाने(हरू)गुजराती
मातृभाषी वक्ता५.७ करोड
प्रारम्भिक रूप
गुजराती लिपि
सरकारी दर्जा
आधिकारिक भाषा
 भारत
अल्पसङ्ख्यक भाषाको
रूपमा मान्यता
 दक्षिण अफ्रिका (संरक्षित भाषा)[]
नियामक संस्थागुजरात साहित्य अकादमी, गुजरात सरकार
भाषा सङ्केतहरू
आइएसओ ६३९-१gu
आइएसओ ६३९-२guj
आइएसओ ६३९-३guj
ग्लोटोलगguja1252[]
भाषाविद् प्रयोगशाला59-AAF-h

गुजराती भारत को एक भाषा हो। यो भाषा गुजरात प्रान्त तथा बम्बईमा बोलिन्छ। गुजराती साहित्य भारतीय भाषाहरूको सबभन्दा अधिक समृद्ध साहित्यमा एक हो। भारतका अन्य भाषाहरू सरह नै गुजराती भाषाको जन्म संस्कृत भाषाबाट भएको हो। भारतका अरु राज्य एवं विदेशमा पनि गुजराती भाषा बोल्ने मानिसहरू बस्दछन्। जसमा पाकिस्तान, अमेरिका, यु.के., केन्या, सिङ्गापुर, अफ्रिका, अस्ट्रेलिया मुख्य छन्। भारतका राष्ट्रपिता महात्मा गान्धी एवं लोखंडी पुरुष सरदार बल्लभ भाइ पटेलको मातृभाषा गुजराती थियो। गुजराती बोल्ने मानिस भारतको अन्य महानुभावहरूमा पाकिस्तानका राष्ट्रपिता मोहम्मद अली जिन्ना, महर्षि दयानन्द सरस्वती, मोरारजी देसाई, नरेन्द्र मोदी, धीरु भाइ अंबानी पनि सामिल छन्।

गुजराती नेपाली गुजराती नेपाली गुजराती नेपाली
હું મેં मैले મને मलाई
આપણે, અમે हामी આપણે, અમે हामीलाई આપણને, અમને हामीले
તું तँ તેં तैंले તને तँलाई
તમે तिमी તમે तिमीले તમને तिमीलाई
આપ तपाईँ આપે तपाईँले આપને तपाईँलाई
यो આણે यसले, यिनले આને यसलाई, यिनलाई
તે त्यो, उ તેણે उसले તેને उसलाई
તેઓ उनिहरू, तिनीहरू તેઓએ, તેમણે तिनिहरूले તેઓન, તેમને उनिहरूलाई

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Ernst Kausen, 2006. Die Klassifikation der indogermanischen Sprachen (Microsoft Word, 133 KB)
  2. "Constitution of the Republic of South Africa, 1996 – Chapter 1: Founding Provisions", gov.za, अन्तिम पहुँच ६ डिसेम्बर २०१४ 
  3. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Gujarati", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।