सञ्जय
स्वरूप
सञ्जय हिन्दू धर्मसँग आधारित ऐतिहसिक घटना महाभारतको एक पात्र हुन । उनी बुद्धिमान् , नीतिज्ञ, धर्मज्ञ र स्वामीभक्तको रूपमा प्रसिद्ध छन् । उनी महाभारतको अनुसार हस्तिनापुर राजा धृतराष्ट्रको मन्त्री थिए ।
युद्ध हुनु भन्दा अगाडि उनी धृतराष्ट्रको प्रतिनिधिको रूपमा युधिस्ठीरकोमा गएका थिए जहाँ उनले धृतराष्ट्रको सन्देश पुर्याएका थिए ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]·