पुरोचन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुरोचन
चित्र:Purochan with Pandavas.jpg
कुन्ती र पाण्डवलाई प्रणाम गर्दै पुरोचन

पुरोचन (संस्कृत: पुरोचन) महाभारत कथाका हस्तिनापुर साम्राज्यको एक वास्तुविद् तथा दुर्योधनको विश्वासपात्र थिए।[१][२][३] उनी कौरवका मन्त्री पनि थिए। [४]

उनलाई दुर्योधन र उनका मामा शकुनीको आदेशमा लाक्षागृहको निर्माणको लागी चिनिन्छ। लाक्षागृहमा कुन्ती र पाण्डवलाई जलाउने योजना हुन्छ तर पाणडवहरू आफैंले आगो लगाएर बाहिर निस्किए र पुरोचन आफैं लाक्षागृहमा जलेर मरेका थिए। पुर्वजन्ममा उनी, लंका अधिपति रावणका योद्धा प्रहस्त थिए। दुवै जन्ममा उनी त्यस युगको खलपात्राको मन्त्री थिए। [५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Narayan, R. K. (२०००), The Indian Epics Retold: The Ramayana, the Mahabharata, Gods, Demons, and Others (अङ्ग्रेजीमा), Penguin Books India, आइएसबिएन 978-0-14-025564-5 
  2. Bharathiramanachar, Sri Hari and Dr M. K. (२३ मार्च २०१९), Epic Characters of Mahabharata (अङ्ग्रेजीमा), Bharatha Samskruthi Prakashana, आइएसबिएन 978-93-89028-70-6 
  3. Saṅgrahālaya-purātatva patrikā: Bulletin of museums & archaeology in U.P. (अङ्ग्रेजीमा), Department of Cultural Affairs and Scientific Research., १९७२। 
  4. November 2, India Today Web Desk (२ नोभेम्बर २०१७), "ASI grants permission to excavate palace Kauravas commissioned to kill Pandavas", India Today (अङ्ग्रेजीमा)। 
  5. Kasim, K. (२००२), Political Thought in Mahabharatha (अङ्ग्रेजीमा), New Age International, आइएसबिएन 978-81-224-1350-2 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]