लिम्बू भाषा
(लिम्बु भाषा बाट पठाईएको)
Jump to navigation
Jump to search
लिम्बु भाषा पूर्वी नेपालमा र आसपास बसोबास गर्ने एक मुलवासी लिम्बू जातिको भाषा हो। यो भाषा नेपालको पूर्वी लिम्बुवान क्षेत्र, सिक्किम, भुटान र उत्तरी पश्चिम बंगाल लगायतका क्षेत्रहरूमा बोलिन्छ। [१]। लिम्बु भाषाको आफ्नै सिरिजंगा लिपि पनि छ। लिम्बू मातृभाषीहरू नेपालमा मात्र सन् २००१ को गणनाअनुसार तीन लाख ३३ हजार छ सय ३३ जना रहेका छन् । यस भाषाका साहित्यकारहरूमा तेअङ्सी सिरिजङ्गा र इमान सिंह चेम्जोङ आदि मुख्य छन् ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
लिम्बू भाषा परीक्षण को विकिपिडिया हाल विकिमीडिया इन्क्यूबेटरमा रहेको छ । |