"सानो ताप्रे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १८: पङ्क्ति १८:
|}}
|}}


'''सानो ताप्रे''' औषधीय गुण भएको वनस्पति हो । [[मेथी]]का जस्ता पात हुने, पहेँला फूल फुल्ने यो जङ्गली वनस्पतिमा [[तने बोडी]]का जस्ता कोसा फल्ने गर्दछ । पोथ्रा वर्गमा पर्ने यो वनस्पतिको सूर्य उदाउँदा पात फक्रने र अस्ताउँदा पात जोरिने गर्दछ <ref >नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान </ref>।
'''सानो ताप्रे''' औषधीय गुण भएको वनस्पति हो । [[मेथी]]का जस्ता पात हुने, पहेँला फूल फुल्ने यो जङ्गली वनस्पतिमा [[तने बोडी]]का जस्ता कोसा फल्ने गर्दछ । पोथ्रा वर्गमा पर्ने यो वनस्पतिको सूर्य उदाउँदा पात फक्रने र अस्ताउँदा पात जोरिने गर्दछ <ref>नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान</ref>।
==सानो ताप्रेको औषधीय गुणहरू==
==सानो ताप्रेको औषधीय गुणहरू==
घाउ, [[लुतो]], चर्मरोगमा पातको रस दलिन्छ । खोकी, श्वासप्रश्वास सम्बन्धी रोग, [[विषाणु|भाइरस]]बाट लागेका रोग, [[कब्जियत]], अजीर्ण–अपच, पिसावमा अवरोध, भोक नलाग्नेमा पातको रसको सेवन गरिन्छ । आधा टाउको दुख्ने, जोर्नी दुख्ने, आँखामा संक्रमणमा बीउको रस दलिन्छ । [[गर्भपतन]] भइरहने समस्या हटाउन बीउको धूलो खाइन्छ ।<ref name="NP">'''नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व''', अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री </ref>
घाउ, [[लुतो]], चर्मरोगमा पातको रस दलिन्छ । खोकी, श्वासप्रश्वास सम्बन्धी रोग, [[विषाणु|भाइरस]]बाट लागेका रोग, [[कब्जियत]], अजीर्ण–अपच, पिसावमा अवरोध, भोक नलाग्नेमा पातको रसको सेवन गरिन्छ । आधा टाउको दुख्ने, जोर्नी दुख्ने, आँखामा संक्रमणमा बीउको रस दलिन्छ । [[गर्भपतन]] भइरहने समस्या हटाउन बीउको धूलो खाइन्छ ।<ref name="NP">'''नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व''', अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री</ref>
==चित्र दिर्घा==
==चित्र दिर्घा==
<gallery>
<gallery>
पङ्क्ति ३५: पङ्क्ति ३५:
{{reflist}}
{{reflist}}


==बाह्य कडीहरू==


==बाह्य लिङ्कहरू==


{{Commonscat|Senna tora}}
{{Commonscat|Senna tora}}


{{ठुटो}}
{{ठुटो}}



[[श्रेणी:जडीबुटी]]
[[श्रेणी:जडीबुटी]]

१२:५६, २० डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

सानो ताप्रे
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
उपवंश:
वंश:
प्रजाति:
S. tora
वैज्ञानिक नाम
Senna tora
(L.) Roxb.
पर्याय

Numerous, see text

सानो ताप्रे औषधीय गुण भएको वनस्पति हो । मेथीका जस्ता पात हुने, पहेँला फूल फुल्ने यो जङ्गली वनस्पतिमा तने बोडीका जस्ता कोसा फल्ने गर्दछ । पोथ्रा वर्गमा पर्ने यो वनस्पतिको सूर्य उदाउँदा पात फक्रने र अस्ताउँदा पात जोरिने गर्दछ [१]

सानो ताप्रेको औषधीय गुणहरू

घाउ, लुतो, चर्मरोगमा पातको रस दलिन्छ । खोकी, श्वासप्रश्वास सम्बन्धी रोग, भाइरसबाट लागेका रोग, कब्जियत, अजीर्ण–अपच, पिसावमा अवरोध, भोक नलाग्नेमा पातको रसको सेवन गरिन्छ । आधा टाउको दुख्ने, जोर्नी दुख्ने, आँखामा संक्रमणमा बीउको रस दलिन्छ । गर्भपतन भइरहने समस्या हटाउन बीउको धूलो खाइन्छ ।[२]

चित्र दिर्घा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान
  2. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री

बाह्य कडीहरू