नेपालका तालहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपालका तालहरु यस प्रकार रहेका छन्-

  1. . रारा ताल : राराताल सबभन्दा ठूलो ताल हो । यसको लम्बाई करिब ५.२ किलोमिटर (पूर्व-पश्चिम ) ,चौडाइ २.४ किलोमिटर तथा गहिराई १६७ मिटर छ । यो मुगु जिल्लामा अवस्थित छ यसलाई रारा दह पनि भनिन्छ ।
  2. . फोक्सुण्डो ताल : यो नेपालको सबैभन्दा गहिरो ताल हो । यसको लम्बाइ करिब ४.८ किलोमिटर,चौडाइ १.६ किलोमिटर र गहिराई ६५० मिटर छ । यो डोल्पा जिल्लामा अवस्थित छ ।
  3. . तिलिचो ताल : विश्वको सर्वोच्च स्थानमा रहेको तिलिचो ताल मनाङ जिल्लामा अवस्थित छ । यो समुन्द्र सतहदेखि ४,९१९ मिटर उचाइमा रहेको छ । यसको लम्बाइ ४ कि.मि.चौडाइ १.२ कि.मि. छ ।
  4. . फेवा ताल : कास्की जिल्लाको पोखरामा अवस्थित हर्पन खोलाको पानीबाट निर्माण भएको यो तालमा अन्नपुर्ण र माछापुच्छ्रे हिमालको दृष्यसमेत देख्न सकिन्छ । लम्बाइ ४.८ कि.मि र कूल क्षेत्रफल ३ बर्ग किलोमिटर भएको यो ताल कतै फुकेको र कतै सुकेको छ ।
  5. . रुपा ताल : यो ताल कास्की जिल्लाको पचभैया डाँडाको काखमा रहेको छ । ४.५ मिटर गहिराइ भएको यो तालले करिब १२० हेक्टर क्षेत्रफल ओगटेको छ ।
  6. . इन्द्र सरोवर : मकवानपुर जिल्लाको कुलेखानी जलविद्युत परियोजनाका लागि निर्माण गरिएको ७ कि.मि.लामो रिजर्भायर नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल हो ।
  7. . गोसाईकुण्ड: रसुवा जिल्लामा अवस्थित गोसाई कुण्ड समुन्द्र सतहदेखि ४३८० मिटरको उचाइमा रहेको छ । यो ताल वरिपरि ठूलाठूला पहाडी चट्टानले घेरिएको छ । यहाँ जनैपूर्णिमामा ठूलो मेला लाग्छ । यो आन्तरिक पर्यटनमध्ये अत्यन्त व्यस्त पर्यटकीय स्थल हो ।
  8. . बेगनास ताल : कस्की जिल्लाको पोखरा बजारदेखि उत्तरपूर्वी भेगमा (लेखनाथ नगरपालिका भित्र)पर्ने पचभैया डाँडाको काखमा पर्ने वेगनास ताल ७.५ मिटर गहिरो तथा २२५ हेक्टर क्षेत्रफलमा फैलिएर रहेको छ । यो ताल समुद्र सतहबाट ६७७ मिटरको उचाइमा रहेको छ । लेखनाथ नगरपालिका भित्र वेगनास ताल लगाएत अन्य ७ तालहरु पनि रहेका छन । त्यसैले लेखनाथ नगरपालिका लाई ७ तालको सहर पनि भनिन्छ ।
  9. . जाखिरा ताल: लुम्बिनी अञ्चलको कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट १० कि.मि. टाढा निग्लिहवा गा.वि.स.मा पर्ने जाखिरा ताल लुम्बिनी अञ्चलकै सबभन्दा ठूलो ताल हो । यसको क्षेत्रफल करिब १५७ हेक्टर रहेको छ यस तालमा प्रतिवर्ष साइबेरियाका विभिन्न १२ प्रकारका चराहरु ६ महिनासम्म बसोबास गरी फुल पारी बच्चा हुर्काई पुन: साइबेरिया फर्कने गर्छन । यस ताल ७ कि.मि. भित्र रहेका निग्लिहवा ,सगरहवा ,अरौराकोट र विकुलीकोटजस्ता ऐतिहासिक स्थानमा पुरातात्विक महत्त्वका वस्तुहरु रहेका छन ।


विषयसूची

इलाम[सम्पादन गर्ने]

  • १.गोरे पोखरी (सती देवी)
  • २.माई पोखरी
  • ३.असोक पोखरी
  • ४.सुके पोखरी
  • ५.जोर पोखरी
  • ६.उत्तरे पोखरी
  • ७.झ्याउ पोखरी
  • ८. हाँस पोखरी
  • ९. लाम पोखरी
  • १०. लालबाँस पोखरी
  • ११. गुफाथुम्की पोखरी
  • १२. चन्द्रपाल थेवे ढाप सिमसार पोखरी
  • १३. अन्तु पोखरी
  • १४. हाँगेथाम पोखरी
  • १५. फुस्रे पोखरी
  • १६. काला पोखरी
  • १७. छिन्टापु पोखरी
  • १८. हाँडे पोखरी
  • १९. थाम पोखरी
  • २०. टङ्लु पोखरी
  • २१. ताल पोखरी

उदयपुर[सम्पादन गर्ने]

ओखलढुंगा[सम्पादन गर्ने]

खोटाङ[सम्पादन गर्ने]

झापा[सम्पादन गर्ने]

  • बिराटपोखरी
  • जामुनखाडी
  • खोनाको पोखरी
  • आल्ताखाडी

ताप्लेजुङ[सम्पादन गर्ने]

  • १. काली पोखरी `ए`
  • २. काली पोखरी `बी`
  • ३. सुके पोखरी

तेह्रथुम[सम्पादन गर्ने]

धनकुटा[सम्पादन गर्ने]

पाँचथर[सम्पादन गर्ने]

१.तिम्बुङ पोखरी

२. जोरपोखरी

३. सिंह पोखरी

४. सिद्ध पोखरी

५. शिव पोखरी

६. सूर्य कुण्ड

७. दुध कुण्ड

८. हाँस पोखरी

९. मयुरपोखरी

१०. नीरपोखरी

११. लामपोखरी

१२. डवल्ला पोखरी

१३. गुण्टे पोखरी

१४. हर्कटे पोखरी

१५. सुके पोखरी

१६. हिले पोखरी

१७. साधुटार पोखरी

१८. लेकगाउँ पोखरी

भोजपुर[सम्पादन गर्ने]

मोरङ[सम्पादन गर्ने]

संखुवासभा[सम्पादन गर्ने]

  • १. घन्टे पोखरी
  • २. लामपोखरी
  • ३. गुफा पोखरी
  • ४. पाँच पोखरी
  • ५. लाम पोखरी
  • ६. खोपी पोखरी
  • ७. सभापोखरी
  • ८. भुटे पोखरी
  • ९. जलजला पोखरी
  • १०. बौलाहा पोखरी
  • ११. पाचपोखरी
  • १२. रातो पोखरी
  • १३. दुधपोखरी
  • १४. सिद्धपोखरी
  • १५. सानो पोखरी
  • १६. ठूलो पोखरी
  • १७. Tato Chhanju Pokhri
  • १८. बन्दुके पोखरी
  • १९. कालपोखरी
  • २०. एक्ले पोखरी
  • २१. तिनपोखरी
  • २२. नुनरिरि पोखरी
  • २३. खुसी पोखरी
  • २४. मेतालुङ्ग पोखरी
  • २५. थमपोखरी
  • २६. साधु पोखरी
  • २७. ठूलो तातोपानी स्प्रिङ (नुनधकी)

[१]

सप्तरी[सम्पादन गर्ने]

सिराहा[सम्पादन गर्ने]

सुनसरी[सम्पादन गर्ने]

सोलुखुम्बु[सम्पादन गर्ने]

काठमाण्डौ[सम्पादन गर्ने]

काभ्रेपलान्चोक[सम्पादन गर्ने]

चितवन[सम्पादन गर्ने]

दोलखा[सम्पादन गर्ने]

धनुषा[सम्पादन गर्ने]

धादिङ[सम्पादन गर्ने]

नुवाकोट[सम्पादन गर्ने]

पर्सा[सम्पादन गर्ने]

बारा[सम्पादन गर्ने]

भक्तपुर[सम्पादन गर्ने]

मकवानपुर[सम्पादन गर्ने]

महोत्तरी[सम्पादन गर्ने]

रसुवा[सम्पादन गर्ने]

रामेछाप[सम्पादन गर्ने]

रौतहट[सम्पादन गर्ने]

ललितपुर[सम्पादन गर्ने]

सर्लाही[सम्पादन गर्ने]

सिन्धुपाल्चोक[सम्पादन गर्ने]

सिन्धुली[सम्पादन गर्ने]

अर्घाखाँची[सम्पादन गर्ने]

==कपिलवस्तु== जगदीशपुर ताल

कास्की[सम्पादन गर्ने]

गुल्मी[सम्पादन गर्ने]

गोरखा[सम्पादन गर्ने]

तनहुँ[सम्पादन गर्ने]

नवलपरासी[सम्पादन गर्ने]

पर्वत[सम्पादन गर्ने]

पाल्पा[सम्पादन गर्ने]

बागलुङ[सम्पादन गर्ने]

मनाङ[सम्पादन गर्ने]

मुस्ताङ[सम्पादन गर्ने]

म्याग्दी[सम्पादन गर्ने]

रुपन्देही[सम्पादन गर्ने]

लमजुङ[सम्पादन गर्ने]

स्याङ्जा[सम्पादन गर्ने]

कालिकोट[सम्पादन गर्ने]

जाजरकोट[सम्पादन गर्ने]

जुम्ला[सम्पादन गर्ने]

डोल्पा[सम्पादन गर्ने]

दाङ[सम्पादन गर्ने]

दैलेख[सम्पादन गर्ने]

प्युठान[सम्पादन गर्ने]

बर्दिया[सम्पादन गर्ने]

बाँके[सम्पादन गर्ने]

  • रानी ताल
  • वाटर पार्क ताल

मुगु[सम्पादन गर्ने]

रुकुम[सम्पादन गर्ने]

रोल्पा[सम्पादन गर्ने]

सल्यान[सम्पादन गर्ने]

सुर्खेत[सम्पादन गर्ने]

हुम्ला[सम्पादन गर्ने]

अछाम[सम्पादन गर्ने]

कञ्चनपुर[सम्पादन गर्ने]

कैलाली[सम्पादन गर्ने]

डडेलधुरा[सम्पादन गर्ने]

डोटी[सम्पादन गर्ने]

दार्चुला[सम्पादन गर्ने]

बझाङ[सम्पादन गर्ने]

बाजुरा[सम्पादन गर्ने]

बैतडी[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. MB Limbu, Sankhuwasabha tourism Development Centre