विकिपिडिया:प्रमुख लेख
विकिपिडियामा विशेष लेखहरू
नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई साप्ताहिक रूपमा समसामयिक स्तरीय लेखहरू परिवर्तन हुने गरी व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३१,३६० लेखहरू छन् जस मध्येबाट १६५ लेखहरू प्रमुख लेखको लागि छनौट भइसकेका छन्। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएका छन्। कुनै पनि लेख प्रमुख लेखका रूपमा छनौट हुनको लागि स्तरीय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्। यदि तपाईंले प्रमुख लेखमा कुनै समस्या देख्नुभएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनहुनको लागि अनुरोध गर्दछौँ।
लेखको माथि दायाँतिर पहेँलो ताराको चिन्हले () सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागि अनुरोध गर्दछौँ।
विशेष सामग्रीहरू
प्रमुख लेख औजारहरू
इतिहास
बङ्गलादेशको स्वतन्त्रता युद्ध • नालापानीको युद्ध • नेपालको जनआन्दोलन २०४६ • विसं २०७२ को महाभूकम्प • सुगौली सन्धि
खेलकुद तथा मनोरञ्जन
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूची • फिफा महिला विश्वकप • रेसलमेनिया • सिग्नल इडुना पार्क
धार्मिक स्थल
अमरनाथ मन्दिर • कनकाई धाम कोटीहोम • गङ्गा नदी • छिन्नमस्ता भगवती • जानकी मन्दिर • पञ्चकोशी • पशुपतिनाथ मन्दिर • बौद्धनाथ • हरिमन्दिर साहिब
पर्यटन
चितवन राष्ट्रिय निकुञ्ज • दक्षिणी एसियाका विश्व सम्पदा क्षेत्रहरूको सूची • नगरकोट • बृहत हिमालय पदमार्ग • शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज • सगरमाथा
पर्व तथा दिवस
इन्द्रजात्रा • कुशे औंसी • कृष्णाष्टमी • गाईजात्रा • घटस्थापना • छठ • तिहार • तीज • दशैं • बसन्त पञ्चमी • माघे सङ्क्रान्ति • श्रावण शुक्ल पूर्णिमा • सोह्र श्राद्ध • होली
बोटबिरुवा तथा जनावरहरू
इपिल इपिल • छोटो ठुँडे कालो सुगा • ठूलो घाउँके हावासील • पहेँलो पुच्छ्रे कालो सुगा • श्रीलङ्काली हात्ती
विधा तथा भाषा
आयुर्वेद • टाका • नेपाली भाषा • मैथिली भाषा
वेबसाइट तथा कम्पनीहरू
उरिदू • जयन समूह • टिकटक • डेलिमोसन • डकडकगो • तेलिया कम्पनी • फेसबुक मेसेन्जर • बाङ्ला विकिपिडिया • भिके • भिमिओ • विकिहाउ • सामसङ • हाम्रो पात्रो
व्यक्तित्व
अन्ना हजारे • अल्लू अर्जुन • ओलिभिए जिरू • क्रिस्टियानो रोनाल्डो • कार्ल मार्क्स • गिरिजाप्रसाद कोइराला • चाणक्य • जेन्डेया • झमक घिमिरे • दाभी लुइस • दीपिका पादुकोण • नारायणगोपाल गुरूवाचार्य • नेटालिया • पाको आल्कासेर • बिली के • बेइली • भानुभक्त आचार्य • भीमसेन थापा • मोतिराम भट्ट • मनोज गजुरेल • मिला कुनिज • महात्मा गान्धी • महेन्द्र वीर विक्रम शाह • राजेश हमाल • रोनाल्डिन्हो • रामानुजाचार्य • लोत्ता सिलिन • लियोनेल मेसी • लियाम पेन • विनोद चौधरी • सअद लिमुजर्रद • सचिन तेन्दुलकर • सन्दीप लामिछाने • सुमन पोखरेल • साबित्रा भण्डारी • सरा लारसन • सार्लेट फ्लेयर • स्वामी विवेकानन्द • सासा बेङ्क्स • क्षेत्रप्रताप अधिकारी
सङ्गीत
कौमी तराना • वाइल्डेस्ट ड्रिम्स (टेलर स्विफ्टको गीत) • लभ स्टोरी (टेलर स्विफ्टको गीत) • लुक ह्वाट यु मेड मी डु
सङ्घ तथा संस्था
दक्षिण एसियाली सहयोग सङ्गठन • स्थानीय तह
स्थान
इलाम जिल्ला • कृतिखम्बा • कोशी टप्पु वन्यजन्तु आरक्ष • गुजरानवाला • चाँपाइ नबाबगञ्ज जिल्ला • झापा जिल्ला • टोक्यो • दार्जीलिङ • दैलेख जिल्ला • दोलखा जिल्ला • धनकुटा जिल्ला • नउगाँ जिल्ला • नीलफामारी जिल्ला • नेपालका उपत्यकाहरू • बागमती प्रदेश • बैतडी जिल्ला • भरतपुर महानगरपालिका • मोरङ जिल्ला • हुम्ला जिल्ला
संस्कृति तथा समाज
समसामयिक
जलवायु परिवर्तन • नेपालको संविधान २०७२ • स्थानीय तह निर्वाचन, २०७४