दोश्रो ओली मन्त्रिमण्डल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दोश्रो ओली मन्त्रिमण्डल
Flag of Nepal.svg
नेपालको सङ्घीय मन्त्रिमण्डल
२०१८-वर्तमान
KP Oli.png
गठन मिति१५ फेब्रुअरी २०१८
सदस्य र सङ्गठन
राष्ट्र प्रमुखविद्यादेवी भण्डारी
सरकार प्रमुखखड्गप्रसाद ओली
दल सङ्ख्यानेपाल कम्युनिष्ट पार्टी
समाजवादी पार्टी, नेपाल
सभामा स्थितिबहुमतीय (गठबन्धन)
प्रतिपक्षी दलनेपाली काङ्ग्रेस
राष्ट्रिय जनता पार्टी नेपाल
प्रतिपक्षी नेताशेरबहादुर देउवा
इतिहास
निर्वाचन(हरू)प्रतिनिधिसभा निर्वाचन, २०७४
संसद कार्यकाल(हरू)नेपालको प्रतिनिधि सभा
पूर्वाधिकारीदेउवा मन्त्रिमण्डल, २०७४

दोश्रो ओली मन्त्रिमण्डल प्रतिनिधिसभा निर्वाचन, २०७४ पछि खड्गप्रसाद ओलीको नेतृत्वमा २०७४ फाल्गुन ३ गते बनेको हालको नेपाल सरकार हो। ओलीको उम्मेदवारीलाई नेपाल कम्युनिष्ट पार्ट एमालेनेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले समर्थन गरेका थिए। उनले आफ्नो कार्यभार दुई मन्त्रिसँगै सुरु गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।[१] नेपालको संविधान २०७२ ले मन्त्रिको सङ्ख्या अधिकतम २५ तोकेको छ। [२]

मन्त्रीहरू[सम्पादन गर्ने]

विभाग मन्त्री कार्यकाल आरम्भ पद त्याग राजनीतिक दल सन्दर्भ
प्रधानमन्त्री खड्गप्रसाद ओली१५ फेब्रुअरी २०१८
वि.सं. २०७४ फाल्गुन ३
पदासिननेपाल कम्युनिष्ट पार्टी[३]
उप-प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल२६ फेब्रुअरी २०१८
वि.सं. २०७४ फाल्गुन १४
पदासिननेपाल कम्युनिष्ट पार्टी[४]
उप-प्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादव१ जुन २०१८
वि.सं. २०७५ जेठ १८
पदासिनसमाजवादी पार्टी, नेपाल[५]
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित१६ मार्च २०१८
वि.सं. २०७४ चैत्र ०२
पदासिननेपाल कम्युनिष्ट पार्टी[६]
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा१५ फेब्रुअरी २०१८
वि.सं. २०७४ फाल्गुन ३
पदासिननेपाल कम्युनिष्ट पार्टी[७]
गृह मन्त्री राम बहादुर थापा२६ फेब्रुअरी २०१८
वि.सं. २०७४ फाल्गुन १४
पदासिननेपाल कम्युनिष्ट पार्टी[८]
अर्थ मन्त्री युवराज खतिवडा२६ फेब्रुअरी २०१८
वि.सं. २०७४ फाल्गुन १४
पदासिननेपाल कम्युनिष्ट पार्टी[९]
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव२६ फेब्रुअरी २०१८
वि.सं. २०७४ फाल्गुन १४
पदासिननेपाल कम्युनिष्ट पार्टी[१०]
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली१६ मार्च २०१८
वि.सं. २०७४ चैत्र ०२
पदासिननेपाल कम्युनिष्ट पार्टी[११]
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल१६ मार्च २०१८
वि.सं. २०७४ चैत्र ०२
पदासिननेपाल कम्युनिष्ट पार्टी[१२]
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ१६ मार्च २०१८
वि.सं. २०७४ चैत्र ०२
पदासिननेपाल कम्युनिष्ट पार्टी[१३]
सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारी१६ मार्च २०१८
वि.सं. २०७४ चैत्र ०२
२७ फेब्रुअरी २०१९
वि.सं. २०७५ फागुन १५ (एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनामा परि मृत्यु)[१४]
नेपाल कम्युनिष्ट पार्टी[१५]
 योगेश भट्टराई३१ जुलाई २०१९
वि.सं. २०७६ श्रावण १५
पदासिननेपाल कम्युनिष्ट पार्टी[१६]
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङ१६ मार्च २०१८
वि.सं. २०७४ चैत्र ०२
२४ जुलाई २०१८
वि.सं. २०७५ श्रावन ८ (महिलामाथि अभद्र टिप्पणीका कारण राजिनामा दिएका)[१७]
नेपाल कम्युनिष्ट पार्टी[१५]
 भानुभक्त ढकाल३ अगस्ट २०१८
वि.सं. २०७५ श्रावण १८
पदासिननेपाल कम्युनिष्ट पार्टी[१८]
जलश्रोत तथा उर्जा मन्त्री वर्षमान पुन१६ मार्च २०१८
वि.सं. २०७४ चैत्र ०२
पदासिननेपाल कम्युनिष्ट पार्टी[१५]
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट१६ मार्च २०१८
वि.सं. २०७४ चैत्र ०२
पदासिननेपाल कम्युनिष्ट पार्टी[१५]
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत१६ मार्च २०१८
वि.सं. २०७४ चैत्र ०२
पदासिननेपाल कम्युनिष्ट पार्टी[१५]
खानेपानी मन्त्री बीना मगर१६ मार्च २०१८
वि.सं. २०७४ चैत्र ०२
पदासिननेपाल कम्युनिष्ट पार्टी[१५]
कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल१६ मार्च २०१८
वि.सं. २०७४ चैत्र ०२
पदासिननेपाल कम्युनिष्ट पार्टी[१५]
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा१६ मार्च २०१८
वि.सं. २०७४ चैत्र ०२
पदासिननेपाल कम्युनिष्ट पार्टी[१५]
सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा१ जुन २०१८
वि.सं. २०७५ जेठ १८
पदासिननेपाल कम्युनिष्ट पार्टी[१९]
सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई१ जुन २०१८
वि.सं. २०७५ जेठ १८
पदासिनसमाजवादी पार्टी, नेपाल[२०]
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल३ अगस्ट २०१८
वि.सं. २०७५ श्रावण १८
पदासिननेपाल कम्युनिष्ट पार्टी[२१]
स्रोत: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अगस्त १, २०१९

राज्य मन्त्रीहरू[सम्पादन गर्ने]

विवादहरू[सम्पादन गर्ने]

  • राष्ट्रिय चिकित्सा विधेयक
  • वाइड बडि भ्रष्टाचार
  • सुन काण्ड
  • गुठी विधेयक
  • मानवअधिकारसम्बन्धी विधेयक
  • राष्ट्रपतिको लागि प्रहरी तालिम केन्द्र स्थानान्तरण
  • मिडिया काउन्सिल विधेयक
  • निर्मला पन्त हत्या अनुसन्धान
  • सिके राउतसँगको सम्झौता
  • राष्ट्रपतिको सम्बोधनमा "मेरो सरकार"
  • होली वाइन विवाद
  • लुट्न सके लुट कान्छा (लोक गीत) प्रतिबन्ध
  • "भारतीय दबाब"मा "तरकारी विषादी परिक्षण गर्ने निर्णय" फिर्ता[२२][२३]
  • प्रधानमन्त्रीको अभिव्यक्ति: मेरो कार्यकालमा अघि काठमाडौंंका आधा जनसंख्याले माक्स लगाउँथे, अहिले माक्स लगाउन पर्दैन
    सरकारको विरोध गर्न विरोधीले माक्स लगाउन थाले ।
  • प्रधानमन्त्री सल्लाहकारको ट्विट: छौडा काण्ड
  • कुटनैतिक चुक/त्रुटी: समबेदना सन्देश पठाउनु पर्नेमा बधाई सन्देश, भेनेजुएला प्रकरण, बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई बधाई सन्देशमा त्रुटि, श्रीलंकाका लागि राजदुत विश्वम्भर प्याकुरेलको राजिनामा

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "प्रधानमन्त्रीमा केपी ओली नियुक्त", एभरेष्ट टाइम्स, अन्तिम पहुँच १६ साउन २०७६ 
  2. "नेपालको संविधान-२०७२ का १६ विशेषता", अनलाइन खबर, ३ असोज २०७२, अन्तिम पहुँच १६ साउन २०७६ 
  3. "एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०१ 
  4. "ईश्वर पोखरेल र उपेन्द्र यादव उपप्रधानमन्त्री", सेतोपाटी, अन्तिम पहुँच २०१९-०८-०१ 
  5. "ईश्वर पोखरेल र उपेन्द्र यादव उपप्रधानमन्त्री", बिबिसी नेपाली (नेपालीमा), २०१८-०६-०१, अन्तिम पहुँच २०१९-०८-०१ 
  6. "लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त", अनलाइन खबर, अन्तिम पहुँच १७ साउन २०७६ 
  7. "महिला मन्त्री बनेकी थममाया को हुन्?", सेतोपाटी, अन्तिम पहुँच २०१९-०८-०१ 
  8. "महिला मन्त्री बनेकी थममाया को हुन्?", सेतोपाटी, अन्तिम पहुँच २०१९-०८-०१ 
  9. "ओलीद्वारा मन्त्रिपरिषद् विस्तार", बिबिसी नेपाली (नेपालीमा), २०१८-०२-२६, अन्तिम पहुँच २०१९-०८-०१ 
  10. "मातृका यादव उद्योगमन्त्री बन्दै, यसरी आएका थिए चर्चामा", हिमालय पोस्ट (नेपालीमा), २०१८-०२-२६, अन्तिम पहुँच २०१९-०८-०१ 
  11. "मन्त्रिमण्डल गठन कसलाई कुन मन्त्रालयकोे जिम्मेवारी ? (सूची सहित)", नेपालीपाटी (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०१ 
  12. "शिक्षामन्त्रीमा पौडेल पक्का", इडियु खबर (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०१ 
  13. "थपिए ११ मन्त्री र चार राज्यमन्त्री, टीम ओलीमा को-को अटाए ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०१ 
  14. "रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको कारण खराब मौसमसँगै व्यवस्थापकीय कमजोरी: प्रतिवेदन", सेतोपाटी, अन्तिम पहुँच २०१९-०८-०१ 
  15. १५.० १५.१ १५.२ १५.३ १५.४ १५.५ १५.६ १५.७ "चिनौं नयाँ १५ मन्त्री", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०१ 
  16. "काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग गर्ने मन्त्री भट्टराईको घोषणा", डिसी नेपाल (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०१ 
  17. "बोली नसम्हालेका कानुनमन्त्री शेर बहादुर तामाङको जागिर जाँदै, दवाव पछि मंगलवार राजीनामा", हाम्राकुरा (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०१ 
  18. "भानुभक्त ढकाल कानुन मन्त्री नियुक्त", सेतोपाटी, अन्तिम पहुँच २०१९-०८-०१ 
  19. "राज्यमन्त्री गोकुल बाँस्कोटा बने सञ्चार मन्त्री", सेतोपाटी, अन्तिम पहुँच २०१९-०८-०१ 
  20. "यादव र राई मन्त्री नियुक्त", केयर खबर, २०१८-०६-०१, अन्तिम पहुँच २०१९-०८-०१ 
  21. "गणतन्त्रसम्म आइपुग्दा १५ सयमा ७२ मात्रै महिला मन्त्री", एभरेस्ट दैनिक (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०१ 
  22. "भारतीय दूतावासको यो पत्र, जसले सरकारलाई गलायो (चिठीसहित)", Online Khabar (en-USमा), अन्तिम पहुँच २०१९-०८-०१ 
  23. "विषादी परीक्षण रोक्ने भारतको पत्रबारे प्रधानमन्त्री– म भ्रममा रहेछु", Online Khabar (en-USमा), अन्तिम पहुँच २०१९-०८-०१