कालिका मन्दिर, बागलुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कालिका भागवती मन्दिर
कालिका मन्दिर
कालिका मन्दिर, बागलुङ is located in गण्डकी प्रदेश
कालिका मन्दिर, बागलुङ
गण्डकी प्रदेशको नक्साभित्र स्थान
कालिका मन्दिर, बागलुङ is located in नेपाल
कालिका मन्दिर, बागलुङ
कालिका मन्दिर, बागलुङ (नेपाल)
प्राथमिक विवरण
निर्देशाङ्क२८°१५′२१.२४″उ॰ ८३°३६′४८.८८″पू॰ / २८.२५५९०००°N ८३.६१३५७७८°E / 28.2559000; 83.6135778निर्देशाङ्कहरू: २८°१५′२१.२४″उ॰ ८३°३६′४८.८८″पू॰ / २८.२५५९०००°N ८३.६१३५७७८°E / 28.2559000; 83.6135778
सम्बन्धनहिन्दुत्व
देवतादुर्गा
चाडपर्वनवरात्रि, तीज
जिल्लाबागलुङ जिल्ला
प्रदेशगण्डकी प्रदेश
देशनेपाल

कालिका भगवती मन्दिर, (जसलाई बागलुङ कालिका भगवती मन्दिर पनि भनिन्छ) पश्चिम नेपालको बागलुङ नगरपालिकाको दक्षिण-पूर्वमा अवस्थित एउटा महत्वपूर्ण हिन्दु मन्दिर हो।[१] यो मन्दिर कालीगण्डकी नदीको दक्षिणी किनारमा अवस्थित छ।[१]

मन्दिरको प्रांगणमा प्रत्येक मुख्य दिशामा चारवटा प्रवेशद्वारहरू छन्।[२] मन्दिर परिसरमा शिव, राधा-कृष्ण, लक्ष्मी-नारायण र अन्य देवतालाई समर्पित अन्य साना मन्दिरहरूको विशाल सङ्ग्रह छ।[२] मन्दिरको प्रमुख चाड चैते दसैँ, चैत महिनाको शुक्ल पक्षको आठौं दिन मनाइन्छ, हजारौं भक्तजनको घुइँचो लाग्ने गर्दछ।[३][४] अर्को प्रमुख चाड दसैँ हो, जुन असोज महिनाको शुक्ल पक्षबाट चल्छ र पूर्णिमामा समाप्त हुन्छ।[५]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Amātya, Sāphalya (२०१४), Cultural Tourism in Nepal, Ministry of Culture, Tourism & Civil Aviation, पृ: १२३। 
  2. २.० २.१ "Baglung Kalika Temple: Place to Get Siddhi (Knowledge)", Nepalya Times, १९ डिसेम्बर २०१८, अन्तिम पहुँच ३ जनवरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण ३१ डिसेम्बर २०१८ मिति
  3. Nepal Yearbook, Kathmandu, Nepal: Institute for Integrated Development Studies, २०००, पृ: ९९। 
  4. "Baglung Kalika", The Himalayan Times, ९ अक्टोबर २०१६, अन्तिम पहुँच २ जनवरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण ४ जनवरी २०१९ मिति
  5. "Huge number of devotees flock Kalika temple in Baglung", ImageKhabar, १७ अक्टोबर २०१८, अन्तिम पहुँच ३ जनवरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण ३ जनवरी २०१९ मिति