दुर्वासा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दुर्वासा एक वैदिक कालका ऋषि हुन् । उनी आफ्नो रिसको लागि प्रसिद्ध छन् त्यसैले उनलाई क्रोधी भनेर प्राय जानिन्छ उनी भगवान् शिवको अंश अवतार थिए । दुर्वाश्यश अर्थात् दुवोको लुगा लगाउने दुर्वासा भनिएको हो ।


यो पनि हेर्नु होस[सम्पादन गर्नुहोस्]