श्रुतकर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रुतकर्मा
संबद्धमहाभारत
मातापिताअर्जुन
द्रौपदी
सहोदरउपपाण्डव, अभिमन्यु,घटोत्कच
पिताअर्जुन

श्रुतकर्मा द्रौपदीअर्जुनबाट जन्मेका पुत्र थिए । उनी उपपाण्डव मध्य सबैभन्दा कान्छा थिए । उनको घोडाको रंग सानो माटिकोरे चराको जस्तै थियो । उनले कुरुक्षेत्र युद्धमा दुशासन र अश्वत्थामासँग लडेका थिए । उनले १६ औ दिनको युद्ध मा राजा चित्रसेनको बध गरेका थिए ।

मृत्यु[सम्पादन गर्नुहोस्]

कुरुक्षेत्र युद्धको अठारौ दिनमा अश्वत्थामाद्वारा उनी सहित सबै उपपाण्डवहरूको हत्या भयो ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]