श्रुतसेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
श्रुतसेन
संबद्धमहाभारत
मातापिताअर्जुन
द्रौपदी
Siblingsउपपाण्डव, अभिमन्यु

श्रुतसेन द्रौपदीअर्जुनबाट जन्मेका पुत्र थिए । उनी उपपाण्डव मध्य सबैभन्दा कान्छा थिए ।

मृत्यु[सम्पादन गर्नुहोस्]

कुरुक्षेत्र युद्धको अठारौ दिनमा अश्वत्थामाद्वारा उनी सहित सबै उपपाण्डवहरूको हत्या भयो ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]