उपपाण्डव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महाभारतमा, (उपपाण्डव वा पाण्डवपुत्र वा पञ्चकुमार), द्रौपदीबाट जन्मेका पाँच पुरत्रहरूलाई भनिन्थ्यो प्रत्येक पाण्डवबाट द्रौपदीले एक पुत्र जन्माएकी थिइन् । यी पञ्चकुमारलाई अश्वत्थामाले महाभारत युद्धको अन्तिम निदाएको अवस्थामा मारेका थिए ।[१][२]

पञ्चकुमार र पिता[सम्पादन गर्नुहोस्]

प्रतिविन्ध्य[सम्पादन गर्नुहोस्]

महाभारत युद्धको १६औं दिनमा उनले अभिसारका राजा चित्रलाई मारेका थिए। [३]

मत्स्य पुराणको अनुसार उनको यौधेय नामका एक छोरा थिए। [४]

शतानीक[सम्पादन गर्नुहोस्]

सुतसोम[सम्पादन गर्नुहोस्]

श्रुतकर्मा[सम्पादन गर्नुहोस्]

श्रुतसेन[सम्पादन गर्नुहोस्]

हत्या[सम्पादन गर्नुहोस्]

यी पञ्चकुमारलाई अश्वत्थामाले महाभारत युद्धको अन्तिम निदाएको अवस्थामा हत्या गरेका थिए ।[१][२] अश्वत्थामाले सोचेका थिए, उनले पाण्डवलाई मारे र उनीहरूको शीर काटे । उनी दुर्योधन भएको ठाउँमा पुगे यो बताएकी उनले सबै पाञ्चाल तथा पाण्डवको वध गरे। दुर्योधनले भीमको शीर मागे र त्यस माथि एक मुक्का मारे तब थाहा हुन आयो कि यो भीमको शीर हैन । प्रातःकाल दुर्योधनले यो देखे कि यो त द्रौपदी पुरत्रहरूको शीर हो भने र दुखीत हुँदै भने कि अब कुलमा तर्पण दिने कोही पनि बचेनन्।[५]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Menon, Ramesh (२००६), The Mahabharata : a modern rendering, New York: iUniverse, Inc., आइएसबिएन 9780595401888 ढाँचा:Rs
  2. २.० २.१ van Buitenen, J.A.B., सम्पादक (१९८१), The Mahābhārata (Phoenix संस्करण), Chicago: University of Chicago Press, आइएसबिएन 9780226846644 
  3. "The Real Mahabharat of Sage Vyasa on Facebook", Facebook, मूलबाट २०२२-०४-३०-मा सङ्ग्रहित। ढाँचा:User-generated source
  4. "Yaudheya, Yaudheyā: 16 definitions", २ जुलाई २०१६। 
  5. सौप्तिक पर्व महाभारत