भानुभक्तीय रामायण
स्वरूप
भानुभक्तीय रामायण भानुभक्त आचार्यले वेदव्यासद्वारा संस्कृत भाषामा लेखिएको अध्यात्म रामायणलाई नेपाली अनुवाद गरी लेखिएको ग्रन्थ हो। अनुवाद भएपनि कविको कवित्व र आफ्नै मौलिकता यसमा झल्किएको छ। नेपाली साहित्यको स्तम्भ मानिने भानुभक्तीय रामायणकै आधारमा नेपाली साहित्यलाई विभिन्न कालखण्डमा वर्गीकरण पनि गर्न खोजिएको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]भानुभक्तीय रामायण प्रकाशन
[सम्पादन गर्नुहोस्]सात काण्डहरूको सङ्क्षिप्त विवरण
[सम्पादन गर्नुहोस्]काण्ड | विवरण |
---|---|
बाल काण्ड | यसमा भगवान राम तथा उनकादाजुभाइहरूको जन्म र यौवन काल एवम् राम र लक्ष्मणका पराक्रमहरूको वर्णन गरिएको, सीताको स्वयम्बर र राम सीताको विवाहको वर्णन |
अयोध्या काण्ड | रामको वनवास र दशरथको मृत्युको विवरण, भरतको दाजुप्रतिको भातृप्रेम |
अरण्य काण्ड | रामले वनबासका क्रममा गरेका यात्राहरूको विवरण, रावणद्वारा सीता हरण |
किष्किन्धा काण्ड | राम र लक्ष्मणको हनुमानसँगको भेट, रामबाट बालीमाथि वाण प्रहार, शुग्रिब राजा घोषित |
सुन्दर काण्ड | हनुमानको लङ्का यात्रा, सीतासँगको भेट |
युद्ध काण्ड | वानर र लङ्का सेनाको युद्द वर्णन् र राम-लक्ष्मणको पराक्रम |
उत्तर काण्ड | सीताको अग्नि परीक्ष, रामको मृत्युवरण आदिका वर्णन |
पात्रहरू
[सम्पादन गर्नुहोस्]सारंश
[सम्पादन गर्नुहोस्]भानुभक्तीय रामायण नेपाली साहित्यमा
[सम्पादन गर्नुहोस्]स्थान
[सम्पादन गर्नुहोस्]भूमिका
[सम्पादन गर्नुहोस्]भानुभक्तीय रामायण नेपाली समाजमा
[सम्पादन गर्नुहोस्]एक दिन् नारद सत्यलोक पुगिगया*लोक को गरुँ हित भनि। व्रह्मा ताहि थिया पर्या चरणमा*खुसी गराया पनि।।
अन्य
[सम्पादन गर्नुहोस्]म्युजिक नेपालद्वारा नेपाली रामायणको विभिन्न व्यक्तित्वको आवाजमा स्वरबद्द गरिएको छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]
बाह्य लिंक
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा भानुभक्तीय रामायण सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।