"लामिछाने" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०: पङ्क्ति ३०:


[[Category:समाज]]
[[Category:समाज]]
[[श्रेणी:थर]]
[[श्रेणी:थरहरू]]
[[श्रेणी:गोत्र]]
[[श्रेणी:गोत्र]]

१४:४३, ५ सेप्टेम्बर २०१९ जस्तै गरी पुनरावलोकन


लामिछाने नेपाल र भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। दैलेख जिल्लाको पश्चिम लामिछानी गाउँबाट उद्गम भएका लामिछानेहरू मगरबाहुन दुईवटै सम्प्रादयमा पर्दछन् । लामिछानेको थर गोत्रावली गर्ग रहेको छ । यस गोत्र अन्तर्गत बास्तोला, गजुरेल, भट्ट, रिसाल, भट्ट लामिछाने, भुर्तेल, भेट्वाल, लामिछाने थापा, आचार्ज, रोकाहा, चुडाल, जोशी, पालपाली खड्का पनि पर्दछन् , यी थर भएका सबै सहगोत्री हुन् ।ढाँचा:हिन्दू धर्म सूचना मंजूषा

पूर्वज

संख्या

लामिछानेले मान्ने विशेष पर्वहरू

उल्लेखनीय लामिछानेहरू

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू