बाबरी
स्वरूप
(बाबरी फूलबाट अनुप्रेषित)
| बाबरी | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | |
| (श्रेणीविहीन): | |
| (श्रेणीविहीन): | |
| (श्रेणीविहीन): | |
| गण: | |
| कुल: | |
| वंश: | |
| प्रजाति: | O. basilicum
|
| वैज्ञानिक नाम | |
| Ocimum basilicum L. | |
बाबरी एउटा औषधीय गुण भएको वनस्पति हो। यो फूल फुल्ने वनस्पति पोथ्रा वर्गमा पर्दछ । यसमा मगमग बासना चल्ने र गुलियो रस हुने भएकाले मौरीले असाध्यै मन पराउँछ । यो वनस्पतिको फूल, पात र बीउ औषधिको रूपमा पनि प्रयोग हुन्छ ।
नेपालको ग्रामिण क्षेत्रमा वावरी लाई सुगन्धित् फूलको रूपमा घरआँगनमा वा खेतवारी कतै पनि लगाईने गरिन्छ । मीठो राम्रो वासना संग तुलना गरिन्छ मगमग वसाउने वावरीलाई । वावरीलाई घरेलु अौषधिको रूपमा पर्योग गरिन्छ । यो गर्मीको , ग्याष्ट्रिकको र पायल्स् को समस्यामा सतप्रतिशत लाभदायक हुन्छ । वावरीको पाकेको वीजलाई वेलुका सफा मिस्रिपानिमा पकाएर राख्ने र विहान उठ्ने बित्तिकै सो चिसो काडापनी पिउने । एकैदिनमा सकारात्मक परिवर्तन अाँउछ ।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा बाबरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।