सरस्वती प्रतीक्षा
स्वरूप
(सरस्वती प्रतिक्षाबाट अनुप्रेषित)
सरस्वती प्रतीक्षा | |
---|---|
जन्म | सरस्वती लालचन पोखरा, नेपाल |
राष्ट्रियता | नेपाली |
मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय |
पेशा | कवि, लेखक, कार्यकर्ता |
उल्लेखनीय कार्य | नथिया |
सन्तान | 1 |
पुरस्कार | पहिचन पुरस्कार |
सरस्वती प्रतीक्षा एक नेपाली लेखिका हुन्। वि.स. २०७४ सालमा उनको उपन्यास नथिया लेख्नका लागि प्रतीक्षा सबैभन्दा बढी परिचित छिन्।[१]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]सरस्वती प्रतिक्षाको जन्म थकाली परिवारमा भएको थियो। उनको जैविक अभिभावकको सहमतिमा, उनलाई नेपाली साहित्यकार सरुभक्तको धर्मपुत्री बनाएकी थिइन्। उनी सम्बन्धविच्छेद छिन् र छोरासँग बस्दै आएकी छिन्।[२]
पुस्तकहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "०७४ सालका चर्चित १० महिला साहित्यकार", अनलाइनखबर, २०७४ चैत २६, अन्तिम पहुँच ४ भदौ २०७९।
- ↑ प्रतीक्षा, सरस्वती (२४ भदौ २०७५), "विपरीत ध्रुवमा उभिएका दुई बाबा", अन्नपूर्ण पोस्ट्, अन्तिम पहुँच २९ असोज २०७९।
- ↑ सापकोटा, दीपक (२० माघ २०७४), "प्रतीक्षा, पोयट्री एन्ड प्रेमिल च्याप्टर्स", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच ४ भदौ २०७९।