सामग्रीमा जानुहोस्

सरस्वती प्रतीक्षा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सरस्वती प्रतीक्षा
जन्मसरस्वती लालचन
पोखरा, नेपाल
राष्ट्रियतानेपालनेपाली
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
पेशाकवि, लेखक, कार्यकर्ता
उल्लेखनीय कार्य
नथिया
सन्तान1
पुरस्कारपहिचन पुरस्कार

सरस्वती प्रतीक्षा एक नेपाली लेखिका हुन्। वि.स. २०७४ सालमा उनको उपन्यास नथिया लेख्नका लागि प्रतीक्षा सबैभन्दा बढी परिचित छिन्।[१]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

सरस्वती प्रतिक्षाको जन्म थकाली परिवारमा भएको थियो। उनको जैविक अभिभावकको सहमतिमा, उनलाई नेपाली साहित्यकार सरुभक्तको धर्मपुत्री बनाएकी थिइन्। उनी सम्बन्धविच्छेद छिन् र छोरासँग बस्दै आएकी छिन्।[२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "०७४ सालका चर्चित १० महिला साहित्यकार", अनलाइनखबर, २०७४ चैत २६, अन्तिम पहुँच ४ भदौ २०७९ 
  2. प्रतीक्षा, सरस्वती (२४ भदौ २०७५), "विपरीत ध्रुवमा उभिएका दुई बाबा", अन्नपूर्ण पोस्ट्, अन्तिम पहुँच २९ असोज २०७९ 
  3. सापकोटा, दीपक (२० माघ २०७४), "प्रतीक्षा, पोयट्री एन्ड प्रेमिल च्याप्‍टर्स", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच ४ भदौ २०७९