अगमसिंह गिरी
Jump to navigation
Jump to search
![]() | यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (मार्च २०१२) |
स्वर्गीय अगमसिंह गिरी एकजना साहित्यकार हुन्। उनले नेपाली साहित्यमा धेरै योगदान दिएका छन्। कवि अगमसिंह गिरीको जन्म सन् १९२७ को दिसमबर २७ तारिख दार्जीलिंगको चाँदमारिमा माता श्रीमती विमलादेवी र पिता छविलाल गिरीको कोखमा भाको थियो । वहाँको प्रसिद्ध साहितिक क्रितिहरू मध्ये जीवन-गित (कविता संग्रह) आत्मव्यथा (खण्ड काव्य) आँसु; युद्ध योद्धा. (खण्डकाव्य) जलेका प्रतिबिम्ब; रोएको प्रतिध्वनि (कविता संग्रह) उनका याद (खण्डकाव्य) आदि । वहाँको कविताहरूमा मानवविरहको औधि सुढंमा चित्रण गरिनुनै विशेषता हो, र उनै क्रममा वहाँले एक कविता ‘क्रन्दन’ शार्दूलविक्रीडित छन्दमा नेपालप्रति लेखेका छन् ।