"घोराही उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९: पङ्क्ति १९:

रोल्पाको [[लिवाङ]] रूकुम लगायतका जिल्ला संग त्रिभुवन नगर कच्ची सडकले जोडीएको छ भने [[तुल्सीपुर]] सम्म पक्की तर त्याहाभन्दा अगाडी कच्ची सडकले सल्यान हुदै सुर्खेत [[वीरेन्द्रनगर]] सम्म जोडीएको छ । त्रिभुवननगर शहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन । त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो ।

== आकर्षण ==

प्रशिद्ध तिर्थस्थल स्वर्गद्धारी जाने आउने श्रद्धालुहरूको यातायात तथा बासस्थानको मुख्यकेन्द्र पनी त्रिभुवननगर नै रहेको छ ।त्रिभुवनगर भित्रैकै गोरक्ष रत्ननाथ मन्दिर, त्रि.न.न.पा.४ चौघेरा,अम्विकेश्वरी भगवती मन्दिर, त्रि.न.न.पा. , बाह्रकुने दह, त्रि.न.न.पा.७, गणेश मन्दिर, त्रि.न.न.पा. १० र सिरडी साइ मन्दिर त्रि.न.न.पा. ११ रहेका छन त्यसैगरी नगरको मुटुमै रहेको त्रिभुवन पार्क तथा अम्बीकेस्वरी पार्क प्रकृतीक सुन्दरता अन्तर्गत पर्दछन ।

==बाहिरी लिंकहरू==
==बाहिरी लिंकहरू==

२२:१९, ३१ डिसेम्बर २००७ जस्तै गरी पुनरावलोकन

घोराही उपमहानगरपालिका

राप्ती अन्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र त्रिभुवननगर दाङ उपत्यका को दांग जिल्ला मा पर्दछ । लमीही बाट फेडर रोडले जोडीएको त्रिभुवन नगर राप्तीका पाहडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो महेन्द्र संस्कृत विस्वबिधालय, महेन्द्र बहुमुखी क्यम्पस (त्रि.वि.) लगायतका क्याम्पस हरू रहेको याहां अरू पनी प्राइभेट तथा सामुदायीक क्याम्पस तथा बिधालय रहेका छन भने महेन्द्र अस्पताल , आंखाउपचार केन्द्र का साथै केही प्राइभेट श्वास्थ संस्था पनी रहेका छन।

रोल्पाको लिवाङ रूकुम लगायतका जिल्ला संग त्रिभुवन नगर कच्ची सडकले जोडीएको छ भने तुल्सीपुर सम्म पक्की तर त्याहाभन्दा अगाडी कच्ची सडकले सल्यान हुदै सुर्खेत वीरेन्द्रनगर सम्म जोडीएको छ । त्रिभुवननगर शहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन । त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो ।

आकर्षण

प्रशिद्ध तिर्थस्थल स्वर्गद्धारी जाने आउने श्रद्धालुहरूको यातायात तथा बासस्थानको मुख्यकेन्द्र पनी त्रिभुवननगर नै रहेको छ ।त्रिभुवनगर भित्रैकै गोरक्ष रत्ननाथ मन्दिर, त्रि.न.न.पा.४ चौघेरा,अम्विकेश्वरी भगवती मन्दिर, त्रि.न.न.पा. , बाह्रकुने दह, त्रि.न.न.पा.७, गणेश मन्दिर, त्रि.न.न.पा. १० र सिरडी साइ मन्दिर त्रि.न.न.पा. ११ रहेका छन त्यसैगरी नगरको मुटुमै रहेको त्रिभुवन पार्क तथा अम्बीकेस्वरी पार्क प्रकृतीक सुन्दरता अन्तर्गत पर्दछन ।

बाहिरी लिंकहरू

http://www.merodang.com