अष्ट चिरञ्जीवी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


अष्ट चिरञ्जीवी पुराणमा वर्णित आठ चिरञ्जीवीहरूको समूह हो जुन यस प्रकार छन् : अश्वस्थामा, बलि, व्यास, हनुमान्, विभीषण, कृपाचार्य, मार्कण्डेय, पर्शुराम ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

चिरञ्जीवि