अष्ट चिरञ्जीवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


अष्ट चिरञ्जीवी पुराणमा वर्णित आठ चिरञ्जीवीहरूको समूह हो जुन यस प्रकार छन् : अश्वस्थामा, बलि, व्यास, हनुमान्, विभीषण, कृपाचार्य, मार्कण्डेय, पर्शुराम ।बाजज

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

चिरञ्जीवि


अश्वत्थामा बलिर्व्यासो हनुमानश्च विभिषण ।१।

मार्कण्डेय कृप परसु इत्यष्टै चिरजीवीन ।२।