विकिपिडिया:विकिपरियोजना हिन्दु धर्म
स्वरूप
(विकिपिडिया:विकिपरियोजना हिन्दू धर्मबाट अनुप्रेषित)
| मुख्य पृष्ठ | सदस्यहरू | गर्न को लागि |
यो एक विकिपरियोजना पृष्ठ हो। यो पृष्ठ लेख होइन। यो परियोजनाको लक्ष्य नेपाली विकिपिडियामा हिन्दु धर्मसँग सम्बन्धित लेखहरूको सङ्ख्या र गुणस्तर बढाउनु हो।
उद्देश्य
[सम्पादन गर्नुहोस्]- हिन्दु धर्म सम्बन्धित लेखहरूको सङ्ख्या बढाउने
- हिन्दु धर्म सम्बन्धित लेखहरूको गुणस्तर र लम्बाइ बढाउने
- हिन्दु धर्म सम्बन्धित चित्र तथा मिडियाहरू अपलोड गर्ने
- हिन्दु धर्म सम्बन्धित लेखलाई फिचर्ड लेख बनाउने
लेखहरू
[सम्पादन गर्नुहोस्]१३ अप्रिल २०२६ सम्म, विकिपरियोजना हिन्दु धर्ममा ४२४ लेखहरू छन्। ()
बनाउनको लागि
[सम्पादन गर्नुहोस्]यी लेखहरू नेपालीमा होइन, अन्य विकिपिडियाहरूमा अवस्थित छन्, र कृपया तिनीहरूलाई नेपालीमा अनुवाद गरेर मद्दत गर्नुहोस्।
सदस्यहरू
[सम्पादन गर्नुहोस्]लेख्नको लागि यहाँ जानुहोस्
- आफ्नो नाम लेख्नको लागि यो जोड्नुहोस्:
# --~~~~जसले स्वचालित रूपमा तपाईंको नाम थप्नेछ
ढाँचाहरू
[सम्पादन गर्नुहोस्]| के लेख्ने? | जुन देखाइनेछ | प्रयोग | ||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
विकिपरियोजना हिन्दुका सदस्यहरूले ढाँचा प्रत्यक्ष रूपमा प्रयोग गर्न सक्छन् र यसको प्रयोगको बारेमा अरूलाई सूचित गर्न सक्छन्। | |||||||||||||||||
|
तपाईंं यसलाई आफ्नो पहिचान गर्न प्रयोग गर्न सक्नुहुन्छ। | |||||||||||||||||
| {{विकिपरियोजना हिन्दु धर्म}} |
|
वार्ता पृष्ठमा थप्नको लागि | ||||||||||||||||
|
अपूरो लेखहरूमा थप्नको लागि। | |||||||||||||||||
|
{{हिन्दुत्व}} |
|
लेखहरूमा थप्नको लागि। | ||||||||||||||||
स्रोत र साधन
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी विकिपिडिया
- भरपर्दो स्रोत आदि : जस्तै पुस्तकहरू, पत्रपत्रिका, अनलाइन समाचार पत्रहरू, वेभसाइटहरू आदि
