मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
स्वरूप
मध्य-पश्चिमाञ्चल | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | मध्य-पश्चिमाञ्चल विकास क्षेत्र |
क्षेत्रिय सदरमुकाम | वीरेन्द्रनगर, सुर्खेत, |
क्षेत्रफल | |
• जम्मा | ४२,३७८ किमी२ (१६३६२ वर्ग माइल) |
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८) | |
• जम्मा | ३,५४६,६८२ |
• घनत्व | ८४/किमी२ (२२०/वर्ग माइल) |
जनसङ्ख्या सूची[१] | |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
मध्य-पश्चिमाञ्चल विकास क्षेत्र नेपालका पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्य-पश्चिममा स्थित छ। यसको भू-भाग पूर्वमा पश्चिमाञ्चल, पश्चिममा सुदूर-पश्चिमाञ्चल, उत्तरमा चीनको तिब्बत र दक्षिणमा भारतको उत्तर प्रदेश स्थितसम्म फैलिएको थियो । मध्य-पश्चिमाञ्चलको सदरमुकाम वीरेन्द्रनगर हो। मध्य-पश्चिमाञ्चलमा ३ वटा अञ्चल तथा १५ वटा जिल्लाहरू समावेस गरिएका थिए।
मध्य-पश्चिमाञ्चल विकास क्षेत्र | |||
---|---|---|---|
क्रम संख्या | अञ्चलहरू | जिल्लाहरू | सदरमुकाम |
१ | कर्णाली | ५ वटा | जुम्ला |
२ | भेरी | ५ वटा | वीरेन्द्रनगर |
३ | राप्ती | ५ वटा | तुलसीपुर |
जम्मा | ३ वटा | १५ वटा |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (राष्ट्रिय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति