ऋषभ देव
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
अन्य परियोजनाहरू
स्वरूप
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऋषभ देव भगवान विष्णुको २४ अवतार मध्ये एक हुन् श्रीमद्भागवतको अनुसार उनी महाराज नाभिका पुत्र थिए ।ऋषभ देवका सौ पुत्र थिए जसमा जेठो छोरो चक्रवर्ती राजा भरत भए उनको राज्यलाई आज पनि हिन्दू धर्मको इतिहासमा भारत वर्ष भनिन्छ जो लगभग पूरा एसिया पर्थ्यो ।

ऋषभको जन्म
[सम्पादन गर्नुहोस्]जीवनी
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]| दशावतार (उदाहरणका लागि)१ | ||
|---|---|---|
| अन्य अवतारहरू | ||
१ "दश अवतार" को सूची क्षेत्र अनुसार फरक हुन सक्छ। बलराम, कृष्ण र बुद्धको समावेशीकरणमा क्षेत्रीय विविधता पाइन्छ। कृष्णलाई प्रायः सधैँ समावेश गरिन्छ; केही अपवादहरूमा, उनलाई सबै अवतारहरूको स्रोत मानिन्छ। | ||
सन्दर्भ
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- २४ अवतार अभिलेखिकरण २०१५-०३-०६ वेब्याक मेसिन
"https://ne.wikipedia.org/w/index.php?title=ऋषभ_देव&oldid=1162763" बाट अनुप्रेषित
लुकाइएका श्रेणीहरू: