श्रीहरि अवतार
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
अन्य परियोजनाहरू
स्वरूप
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्रीहरि अवतार भगवान विष्णुको २४ अवतार मध्येको एक अवतार हरि अवतार पनि मनिएको छ जसलाई गजेंद्रोद्धरण पनि भनिन्छ ।पौराणिक कथा अनुसार गजेन्द्र र ग्राहको युद्ध भएको र अन्तत गजेन्द्रको हार संगै मृत्यु निकट थियो त्यस समयमा उसले आफ्नो सूड द्वारा एक कमलको फुल टिपि भगवान विष्णुलाई हरि भनि स्मरण गर्यो त्यहि समय हरि रूपमा भगवान विष्णु शंख चक्र हात हतियार बोकी प्रकट भएर गजेन्द्रको उद्धरण गरे अतः यसलाई हरि अवतार वा गजेन्द्रोद्धरण अवतार पनि भनिन्छ ।
गजेन्द्र मोक्ष कथा
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]| दशावतार (उदाहरणका लागि)१ | ||
|---|---|---|
| अन्य अवतारहरू | ||
१ "दश अवतार" को सूची क्षेत्र अनुसार फरक हुन सक्छ। बलराम, कृष्ण र बुद्धको समावेशीकरणमा क्षेत्रीय विविधता पाइन्छ। कृष्णलाई प्रायः सधैँ समावेश गरिन्छ; केही अपवादहरूमा, उनलाई सबै अवतारहरूको स्रोत मानिन्छ। | ||