यज्ञ पुरुष
Jump to navigation
Jump to search
यज्ञ पुरुषश्रीमद्भागवत पुराणको अनुसार विष्णु भगवानको २४ अवतार मध्ये सातौ अवतार यज्ञ पुरुष अवतार हो । रूचि नामक प्रजापति र आकुतीबाट यज्ञ र दक्षिणाको जन्म भएको थियो ।
हिन्दू धर्म |
![]() |
आस्था र विश्वास
दर्शनशास्त्र · धर्म |
हिन्दू धर्मका पवित्र ग्रन्थहरू
वेद · उपनिषद |
सम्बन्धित विषयहरू
हिन्दू बसोबास भएका देशहरू |