"सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति १५: पङ्क्ति १५:
| population_as_of = नेपालको जनगणना २०६८
| population_as_of = नेपालको जनगणना २०६८
| population_density_km2 =
| population_density_km2 =
| population_note = जनसंख्या. सुची
| population_note = जनसङ्ख्या. सुची
| timezone1 = [[नेपालको प्रमाणिक समय]]
| timezone1 = [[नेपालको प्रमाणिक समय]]
| utc_offset1 = +५:४५
| utc_offset1 = +५:४५

१६:२६, ७ अप्रिल २०१९ जस्तै गरी पुनरावलोकन

caption My Stuff

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
देश नेपाल
विकास क्षेत्रसुदूर-पश्चिमाञ्चल
सदरमुकामदिपायल,
डोटी, सेती अञ्चल
क्षेत्रफल
 • जम्मा१९,५३९ किमी (७५४४ वर्ग माइल)
जनसङ्ख्या
 (नेपालको जनगणना २०६८)
 • जम्मा२,५५२,५१७
 जनसङ्ख्या. सुची
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा पश्चिममा भारतको उत्तराखण्ड तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दीपायलमा स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा २ वटा अञ्चल तथा ९ वटा जिल्लाहरू छन्।

अञ्चलहरू

सुदुर-पश्चिमाञ्चल विकास क्षेत्र
क्रम संख्या अञ्चलहरू जिल्लाहरू सदरमुकाम
महाकाली ४ वटामहेन्द्रनगर
सेती ५ वटादिपायल
जम्मा २ वटा ९ वटा

भौगोलिक स्थिति

जिल्लाहरू

१.अछाम २.बझाङ ३.बाजुरा ४.डोटी ५.कैलाली ६.दार्चुला ७.बैतडी ८.डडेल्धुरा ९.कञ्चनपुर

नगरपालिकाहरू

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू