सामग्रीमा जानुहोस्

पश्चिमाञ्चल विकास क्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पश्चिमाञ्चलबाट अनुप्रेषित)
पश्चिमाञ्चल विकास क्षेत्र
पश्चिमाञ्चल विकास क्षेत्र (रातो)को अवस्थिति
पश्चिमाञ्चल विकास क्षेत्र (रातो)
देश नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
क्षेत्रफल
  जम्मा२९,३९८ किमी (११३५१ वर्ग माइल)
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना वि.सं २०६८)[]
  जम्मा४,९२६,७६५
  घनत्व१७०/किमी (४३०/वर्ग माइल)
 राष्ट्रिय जनगणना
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्य भागमा अवस्थित छ। यसको पूर्वमा मध्यमाञ्चल विकास क्षेत्र, पश्चिममा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। पश्चिमाञ्चलको सदरमुकाम पोखरामा हो। पश्चिमाञ्चलमा ३ वटा अञ्चल तथा १६ वटा जिल्लाहरू छन्।

पश्चिमाञ्चल विकास क्षेत्र
क्रम सङ्ख्या अञ्चलहरू जिल्लाहरू सदरमुकाम
धौलागिरी४ वटाबागलुङ
गण्डकी६ वटापोखरा
लुम्बिनी६ वटाबुटवल
जम्मा ३ वटा १६ वटा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (राष्ट्रिय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ अभिलेखिकरण २०१३-०४-१८ वेब्याक मेसिन

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

ढाँचा:पश्चिमाञ्चल विकास क्षेत्र