नेपालको प्रशासनिक विभाजन
(नेपालको अञ्चल र जिल्ला बाट पठाईएको)
Jump to navigation
Jump to search
नेपालको भूभाग ७ प्रदेश, १४ अञ्चल र ७७ जिल्लाहरूमा, २१७ नगरपालिका तथा ३१५७ गाविस मा वर्गीकृत छ।
पूर्वाञ्चल विकास क्षेत्र[सम्पादन गर्ने]
पूर्वाञ्चल विकास क्षेत्र ३ अञ्चल र १६ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।
- मेची - जिल्लाहरू: झापा, इलाम, पाँचथर, ताप्लेजुङ
- कोशी - जिल्लाहरू: मोरङ, सुनसरी, धनकुटा, तेरथुम, भोजपुर, सङ्खुवासभा
- सगरमाथा - जिल्लाहरू: सप्तरी, सिरहा, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु
मध्यमाञ्चल विकास क्षेत्र[सम्पादन गर्ने]
मध्यमाञ्चल विकास क्षेत्र ३ अञ्चल र १९ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।
- जनकपुर - जिल्लाहरू: धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप, दोलखा
- ननरायणी - जिल्लाहरू: रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन
- बाग्मती - जिल्लाहरू: काभ्रे, ललितपुर, काठमाडौँ, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा
पश्चिमाञ्चल विकास क्षेत्र[सम्पादन गर्ने]
पश्चिमाञ्चल विकास क्षेत्र ३ अञ्चल र १६ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।
- लुम्बिनी - जिल्लाहरू: नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी
- गण्डकी - जिल्लाहरू: गोर्खा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, मनाङ
- धवलगिरी - जिल्लाहरू: पर्वत, बागलुङ, म्याग्दि, मुस्ताङ
मध्य-पश्चिमाञ्चल विकास क्षेत्र[सम्पादन गर्ने]
मध्य-पश्चिमाञ्चल विकास क्षेत्र ३ अञ्चल र १५ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।
- राप्ती - जिल्लाहरू: दाङ, प्युठान, रोल्पा, सल्यान, रुकुम
- भेरी - जिल्लाहरू: बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट
- कर्णाली - जिल्लाहरू: डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र[सम्पादन गर्ने]
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र २ अञ्चल र ९ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।