सामग्रीमा जानुहोस्

विकिपिडिया:इतिहासमा आज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इतिहासमा आज खण्डमा इतिहासमा भएको महत्वपूर्ण व्यक्तित्वहरूको जन्म दिन वा कुनै महत्वपूर्ण घटनालाई मिती अनुसार मिलाएर राखिएको छ । यस खण्डमा इतिहासका महत्वपूर्ण घटनाहरू राख्दा इस्वि सम्वतको साथ साथै विक्रम सम्वत पनि राख्नु पर्ने हुन्छ । यस खण्डमा कुनै पनि मितिको बढीमा ८ वटा घटनाहरू समावेश गर्न सकिन्छ भने थप जानकारीहरू उक्त मितिको पृष्ठमा समावेश गर्नु पर्ने हुन्छ ।

यदि कुनै मितीमा रहेको व्यक्तित्व भन्दाबढी महत्व रहेको अन्य कुनै व्यक्तित्व रहेको तपाईलाई लाग्दछ भने उक्त मितीको वार्तालाप पृष्ठमा सुझाव राख्नु होला ।

विशेष सामग्रीहरू

इतिहासमा आज औजारहरू

इतिहासमा आज तयार गर्नुहोस्

तलको वक्समा इतिहासमा आज तयार गर्नु पर्ने मिति राखि वटन थिच्नु भएमा ढाँचा स्वत तयार हुन्छ ।

नोभेम्बर, २०२४

[सम्पादन गर्नुहोस्]
१, नोभेम्बर (जन्म):
ऐश्वर्या राय (सन् १९७३)
  • वि.सं. २०६९ (सन् २०१२)  - गुगलको जीमेल संसारको सबैभन्दा प्रख्यात इमेल सेवा बनेको थियो ।
हेर्नेवार्तासम्पादन

२, नोभेम्बर (जन्म):
शाहरूख खान (सन् १९६५) हेर्नेवार्तासम्पादन

३, नोभेम्बर (जन्म):
अमर्त्य सेन (सन् १९३३) हेर्नेवार्तासम्पादन

४, नोभेम्बर (जन्म):
लुईस फिगो (सन् १९७२)
  • वि.सं. १९६९ (सन् १९२२)  - होवार्ड कार्टरले इजिप्टमा तुतलखामुनको लाश भएक मकवरा पत्ता लगाएका थिए ।
  • वि.सं. २०६५ (सन् २००८) - अफ्रिकी मूलको पहिलो अमेरिकी राष्ट्रपतिको रूपमा बाराक ओबामा निर्वाचित भएका थिए ।
हेर्नेवार्तासम्पादन

५, नोभेम्बर (जन्म):
विराट कोहली (सन् १९८८)
  • वि.सं. १९९२ (सन् १९३५)  - पार्कर ब्रदर्शले मोनोपोली बोर्ड खेल सार्वजनिक गरेका थिए ।
  • वि.सं. २०६३ (सन् २००७) - गुगलद्वारा एन्ड्रोइड अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो ।
हेर्नेवार्तासम्पादन

६, नोभेम्बर (जन्म):
एना इभानोभिक (सन् १९८७) हेर्नेवार्तासम्पादन

७, नोभेम्बर (जन्म):
म्याडम क्युरी (सन् १८६७)
  • वि.सं. २०४७ (सन् १९९०) - आयरल्याण्डमा पहिलो पटक महिला राष्ट्रपतिको रूपमा मेरी रोबिन्सन निर्वाचित भएकी थिइन् ।
  • वि.सं. २०५९ (सन् २००२)  - ईरानले आफ्नो राष्ट्रमा अमेरिकाको सामानलाई प्रचार गर्न प्रतिबन्धित गरेको थियो ।
हेर्नेवार्तासम्पादन

८, नोभेम्बर (जन्म):
ब्रेट ली (सन् १९७६) हेर्नेवार्तासम्पादन

९, नोभेम्बर (जन्म):
स्कटी थम्प्सन (सन् १९८१) हेर्नेवार्तासम्पादन

१०, नोभेम्बर (जन्म):
मार्टिन लूथर (सन् १४८३)
  • वि.सं. २०४० (सन् १९८३) - बिल गेट्सले विन्डोज १.० जारी गरेका थिए ।
हेर्नेवार्तासम्पादन

११, नोभेम्बर (जन्म):
डेमी मुर (सन् १९६२) ~ माला सिन्हा (सन् १९३६)
  • वि.सं. २०३२ (सन् १९७५) - अङ्गोला स्वतन्त्र भएको थियो।
  • वि.सं. २०३८ (सन् १९८१)  - एन्टिगुआ र बर्बुडाले संयुक्त राष्ट्रको सदस्यता प्राप्त गरेको थियो।
हेर्नेवार्तासम्पादन

१२, नोभेम्बर (जन्म):
~ लक्ष्मीप्रसाद देवकोटा (सन् १९०९) हेर्नेवार्तासम्पादन

१३, नोभेम्बर (जन्म):
जुही चावला (सन् १९६७) ~ हरिवंश आचार्य (सन् १९५८)
  • वि.सं. २०६९ (सन् २०१२) - अस्ट्रेलिया तथा दक्षिण प्रशान्त क्षेत्रमा पूर्ण सूर्य ग्रहण देखिएको थियो ।
  • वि.सं. २०७२ (सन् २०१५)  - फ्रान्सको राजधानी पेरिसमा नियोजित आतङ्कवादी आक्रमण (शृङ्खलावद्ध वम विस्फोटन, गोलीबारी तथा बन्धक बनाउने कार्य) मा परी १३० जनाको मृत्यु हुनुका साथै ३६८ जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

१४, नोभेम्बर (जन्म):
एडम गिलक्रिस्ट (सन् १९७१) हेर्नेवार्तासम्पादन

१५, नोभेम्बर (जन्म):
सानिया मिर्जा (सन् १९८६)
  • वि.सं. २०५७ (सन् २०००)  - भारतको झारखण्ड राज्य अस्तित्वमा आएको थियो ।
हेर्नेवार्तासम्पादन

१६, नोभेम्बर (जन्म):
वकार युनिस (सन् १९७१)
  • वि.सं. २००२ (सन् १९४५) - युनेस्कोको स्थापना भएको थियो ।
हेर्नेवार्तासम्पादन

१७, नोभेम्बर (जन्म):
नानी (सन् १९८६) हेर्नेवार्तासम्पादन

१८, नोभेम्बर (जन्म):
महिन्दा राजपाक्ष (सन् १९४५)
  • वि.सं. २०७० (सन् २०१३) - नासाले म्याभेन प्रोबलाई मङ्गल ग्रह तर्फ प्रक्षेपित गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१९, नोभेम्बर (जन्म):
ईन्दिरा गान्धी (सन् १९१७)
  • १९६९- पेलेले १०००औँ गोल गरेका थिए ।
  • १९७७ - पोर्चुगलको विमान मदिएरा टापु नजिकै दुर्घटना हुँदा १३१ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२०, नोभेम्बर (जन्म):
तुषार कपूर (सन् १९७६) हेर्नेवार्तासम्पादन

२१, नोभेम्बर (जन्म):
जेसस नाभास (सन् १९८५)
  • वि.सं. २०६९ (सन् २०१२) - इजरायलको तेल अभिभमा बसमा बम फ्याकिंदा २८ जना गम्भीर घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२२, नोभेम्बर (जन्म):
ओस्कार पिस्टोरियस (सन् १९८६) ~ जितेन्द्र मुखिया (सन् १९९२)
  • वि.सं. २००० (सन् १९४३) - लेबनानले फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • वि.सं. २०६२ (सन् २००५)  - एन्जेला मर्केल जर्मनीको पहिलो महिला चान्सलर नियुक्त गरिएकी थिइन् ।
हेर्नेवार्तासम्पादन

२३, नोभेम्बर (जन्म):
माइली साइरस (सन् १९९२) हेर्नेवार्तासम्पादन

२४, नोभेम्बर (जन्म):
पेड्रो लियोन (सन् १९८६)
  • वि.सं. २०६९ (सन् २०१२) - बङ्गलादेशको राजधानी ढाकाको एक कपडा उद्योगमा आगलागी हुँदा ११२ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२५, नोभेम्बर (जन्म):
पिटर सिडल (सन् १९८४)
  • वि.सं. १८१६ (सन् १७५९) - एउटा शक्तिशाली भूकम्प भूमध्य क्षेत्रको बेरूतदमास्कसमा जाँदा ३०,०००-४०,००० जनाको मृत्यु भएको थियो ।
  • वि.सं. २०३२ (सन् १९७५)  - सुरिनामले नेदरल्याण्डबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • वि.सं. २०७३ (सन् २०१६)  - फिडेल कास्ट्रोको ९० वर्षको उमेरमा मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

२६, नोभेम्बर (जन्म):
अर्जुन रामपाल (सन् १९७२) हेर्नेवार्तासम्पादन

२७, नोभेम्बर (जन्म):
ब्रुस ली (सन् १९४०)
  • वि.सं. २०७१ (सन् २०१४)  - सिड्नीको एसजिसी क्रिकेट मैदानमा न्यू साउथवेल्स र दक्षिण अस्ट्रेलिया राज्यबिचको खेलमा टाउकोमा चोट लागेर अस्पतालमा उपचार गराइरहेका अस्ट्रेलियाली क्रिकेटर फिलिप ह्यूजको निधन भएको थियो ।
हेर्नेवार्तासम्पादन

२८, नोभेम्बर (जन्म):
विलियम ब्लेक (सन् १७५७)
  • वि.सं. २०४८ (सन् १९९१) - दक्षिण ओसेटियाले जर्जियाबाट स्वतन्त्र भएको घोषणा गरेको थियो ।
  • वि.सं. २०७३ (सन् २०१६)  - कोलम्बियामा हवाई दुर्घटनामा ब्राजिलियन क्लब चेपेकोइन्सका फुटबल खेलाडीहरू लगायत विमानमा सवार ७१ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

२९, नोभेम्बर (जन्म):
जोन रे (सन् १६२७-१७०५)
  • वि.सं. २०७० (सन् २०१३) - मोजाम्बिक एयरलाइन्स विमान ४७० नामिबियामा दुर्घटनाग्रस्तहुँदा ३३ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

३०, नोभेम्बर (जन्म):
विन्स्टन चर्चिल (सन् १८७४)
  • वि.सं. २०६१ (सन् २००४) - लायन विमान ५३८ इन्डोनेसियामा दुर्घटनाग्रस्तहुँदा २६ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

डिसेम्बर, २०२४

[सम्पादन गर्नुहोस्]
१, डिसेम्बर (जन्म): पाब्लो एस्कोबार (सन् १९४९) ~ उदित नारायण झा (सन् १९५५) हेर्नेवार्तासम्पादन

२, डिसेम्बर (जन्म):
ब्रिट्नी स्पेयर्स (सन् १९८१) हेर्नेवार्तासम्पादन

३, डिसेम्बर (जन्म):
डेविड भिया (सन् १९८१) हेर्नेवार्तासम्पादन

४, डिसेम्बर (जन्म):
जे–जी (गायक) (सन् १९६९) हेर्नेवार्तासम्पादन

५, डिसेम्बर (जन्म):
वाल्ट डिज्नी (सन् १९०१)
  • वि.सं. १४६३ (सन् १४५६)  - इटलीको नेपल्समा गएको भुकम्पको कारण ३५,००० को मृत्यु भएको थियो ।
  • वि.सं. २०४७ (सन् १९९०) - स्वर सम्राटको रूपमा प्रख्यात नारायणगोपाल गुरूवाचार्यको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

६, डिसेम्बर (जन्म):
धर्मेन्द्र (सन् १९३५) हेर्नेवार्तासम्पादन

७, डिसेम्बर (जन्म):
जोन टेरी (सन् १९८०) हेर्नेवार्तासम्पादन

८, डिसेम्बर (जन्म):
जिम मोरिसन (सन् १९४३) हेर्नेवार्तासम्पादन

९, डिसेम्बर (जन्म):
सोनिया गान्धी (सन् १९४६) हेर्नेवार्तासम्पादन

१०, डिसेम्बर (जन्म):
एडा लबलेस (सन् १८१५-१८५२)
  • वि.सं. २०७० (सन् २०१३)  - गाँजा उत्पादन, विक्रि तथा उपभोगलाई उरुग्वेले कानुनी मान्यता दिएको थियो ।
हेर्नेवार्तासम्पादन

११, डिसेम्बर (जन्म):
आचार्य रजनीश (सन् १९३१) ~ पुष्पकमल दाहाल (सन् १९५४)
  • वि.सं. २०७० (सन् २०१३)  - ब्रिटेनका भौतिकशास्त्री स्टिफन हकिङले विश्वकै ठूलो पुरस्कार राशि ३० लाख अमेरिकी डलर भएको आधारभुत भौतिकशास्त्र पुरस्कार जितेका थिए ।
हेर्नेवार्तासम्पादन

१२, डिसेम्बर (जन्म):
रजनीकान्त (सन् १९५०) हेर्नेवार्तासम्पादन

१३, डिसेम्बर (जन्म):
टेलर स्विफ्ट (सन् १९८९)
  • वि.सं. २०५७ (सन् २०००)  - भारतको संसद भवनमा आतंकवादी हमलामा १५ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१४, डिसेम्बर (जन्म): राज कपूर (सन् १९२४) हेर्नेवार्तासम्पादन

१५, डिसेम्बर (जन्म):
गुस्ताभ आइफिल (सन् १८३२) हेर्नेवार्तासम्पादन

१६, डिसेम्बर (जन्म):
ज्योति आम्गे (सन् १९९३)
  • वि.सं. २०४८ (सन् १९९१) - कजाख्स्तानले सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • वि.सं. २०६९ (सन् २०१२)  - भारतको नयाँ दिल्लीमा महिलासँग गरिएको सामुहिक बलात्कारको विरोधमा लाखौ जनाले प्रदर्शन गरेका थिए ।
  • वि.सं. २०७१ (सन् २०१४)  - तेह्रिक-इ-तालिबान पाकिस्तान(टिटिपी)का सात जना सदस्यले पाकिस्तानको पेसावरमा रहेको सैनिक सार्वजनिक विद्यालयमा आतंककारी आक्रमण गरी विद्यालयका कर्मचारी तथा विद्यार्थीहरूमाथि गोली प्रहार गर्दा १३२ बालबालिकासहित १४५ को मृत्यु भएको थियो । (चित्रमा लण्डनमा गरिएको मैनबत्ती सहितको प्रार्थना)
हेर्नेवार्तासम्पादन

१७, डिसेम्बर (जन्म):
जोन अब्राहम (अभिनेता) (सन् १९७२)
  • वि.सं. २०४३ (सन् १९८६)  - डेभिना थोम्पसनले पहिलो मुटू, फोक्सो तथा कलेजो प्रत्यारोपण गरि चिकित्सा विज्ञानमा इतिहास रचेका थिए ।
हेर्नेवार्तासम्पादन

१८, डिसेम्बर (जन्म):
ब्राड पिट (सन् १९६३) हेर्नेवार्तासम्पादन

१९, डिसेम्बर (जन्म):
रिकी पोन्टिङ (सन् १९७४)
  • वि.सं. २०६९ (सन् २०१२)  - युबिएस बैंकलाई लाईबोर दरमा हेरफेर गरेको आरोपमा १.५ अर्ब अमेरिकी डलरको जरिबाना लगाइएको थियो ।
हेर्नेवार्तासम्पादन

२०, डिसेम्बर (जन्म):
लुसी पिन्डर (सन् १९८३) हेर्नेवार्तासम्पादन

२१, डिसेम्बर (जन्म):
गोविन्दा (सन् १९६३) हेर्नेवार्तासम्पादन

२२, डिसेम्बर (जन्म):
श्रीनिवास रामानुजन (सन् १८८७) हेर्नेवार्तासम्पादन

२३, डिसेम्बर (जन्म):
केनि मिलर (सन् १९७९)
  • वि.सं. २०११ (सन् १९५४) - हार्टवेल ह्यारिसन र जोसेफ मुरेले पहिलो सफलतापूर्वक मृगौला प्रत्यारोपण गरेका थिए ।
  • वि.सं. २०१५ (सन् १९५८)  - विश्वको सबैभन्दा अग्लो स्वसहायक फलामे टावर टोक्यो टावर खुला गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

२४, डिसेम्बर (जन्म): रियो मोरी (सन् १९८६)
  • वि.सं. १९४६ (सन् १८८९)  - डानियल स्टोभर तथा विलियम हाँसले पेडल ब्रेक सहितको साइकलको पेटेन्ट दर्ता गराएका थिए ।
  • वि.सं. २०७३ (सन् २०१६) - लिबियन अफ्रिकियाह एयरवेजको हवाईजहाज अपहरण भएको थियो भने पछि अपहरणकारीहरूले माल्टामा आत्मसमर्पण गरेका थिए ।
हेर्नेवार्तासम्पादन

२५, डिसेम्बर (जन्म):
नवाज शरिफ (सन् १९४९)
  • वि.सं. २०४८ (सन् १९९१)  - मिखाएल गार्बोचेभले टेलिभिजन मार्फत युएसएसआरका राष्ट्रपति पदबाट आधिकारिक राजिनामा दिएका थिए ।
हेर्नेवार्तासम्पादन

२६, डिसेम्बर (जन्म): माओ त्से तुङ् (सन् १८९३)
  • वि.सं. २०६९ (सन् २०१२)  - चिनले संसारको सबैभन्दा लामो बेइजिङ देखि ग्वानजाउसम्मको हाई स्पिड रेलको ट्रयाक खुला गरेको थियो ।
हेर्नेवार्तासम्पादन

२७, डिसेम्बर (जन्म):
सलमान खान (सन् १९६५) हेर्नेवार्तासम्पादन

२८, डिसेम्बर (जन्म):
रतन टाटा (सन् १९३७) ~ वीरेन्द्र वीर विक्रम शाह (सन् १९४५) हेर्नेवार्तासम्पादन

२९, डिसेम्बर (जन्म):
राजेश खन्ना (सन् १९४२)
  • वि.सं. २०६९ (सन् २०१३) - रसियाको भोल्गोग्राद-१ रेलवे स्टेसनमा आत्मघाती बम आक्रमणमा परि १६ जनाको मृत्यु तथा ४० घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

३०, डिसेम्बर (जन्म):
टाइगर वुड्स (सन् १९७५) हेर्नेवार्तासम्पादन

३१, डिसेम्बर (जन्म):
साई (सन् १९७७) हेर्नेवार्तासम्पादन

१, जनवरी (जन्म):
विद्या बालन (सन् १९७८) हेर्नेवार्तासम्पादन

२, जनवरी (जन्म):
केट बोस्वर्थ (सन् १९८३)
  • वि.सं. २०११ (सन् १९५४) - भारतले आफ्नो सर्वोच्च नागरिक पुरस्कार, भारत रत्नपद्म विभूषण स्थापना गरेको थियो।
  • वि.सं. २०१६ (सन् १९५९)  - चन्द्रमाको वरपर पुग्ने र सूर्यको परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यान लुना १, सोभियत सङ्घद्वारा प्रक्षेपण गरिएको थियो।
  • वि.सं. २०३२ (सन् १९७५)  - भारतको बिहार राज्यस्थित समस्तीपुरमा नयाँ रेलवे लाइनको उद्घाटनको क्रममा तत्कालिन रेल मन्त्री ललित नारायण मिश्र गम्भीर घाइते भएका थिए।
हेर्नेवार्तासम्पादन

३, जनवरी (जन्म):
मेल गिबसन (सन् १९५६) ~ जेविका कार्की (सन् १९९४) हेर्नेवार्तासम्पादन

४, जनवरी (जन्म):
आइज्याक न्यूटन (सन् १६४३)
  • वि.सं. २०६६ (सन् २०१०)  - दुबईमा रहेको संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा खुला गरिएको थियो ।
  • वि.सं. २०७० (सन् २०१४) - भारत, गोआमा तीन तल्ले निर्माणाधिन घर भत्किदा १४ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

५, जनवरी (जन्म):
दीपिका पादुकोण (सन् १९८६)
  • वि.सं. २०२९ (सन् १९७२) - अन्टार्कटिकामा सबैभन्दा न्यानो तापक्रम +५९ °फे (+१५ °से) रेकर्ड गरिएको थियो ।
  • वि.सं. २०३१ (सन् १९७४)  - अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले स्पेस सटल कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका थिए ।
हेर्नेवार्तासम्पादन

६, जनवरी (जन्म):
रोवान एटकिनसन (सन् १९५५) हेर्नेवार्तासम्पादन

७, जनवरी (जन्म):
निकोलस केज (सन् १९६४)
  • वि.सं. २०५६ (सन् १९९०) - पिसाको टाबर धेरै झुके पछि सर्वसाधारणको लागी बन्द गरिएको थियो ।
  • वि.सं. २०६९ (सन् २०१३)  - लियोनेल मेस्सिले लगातार तेश्रो पटक फिफा उत्कृष्ट खेलाडीको उपाधी जितेका थिए ।
  • वि.सं. २०७१ (सन् २०१५)  - केहि बन्दुकधारीहरुले फ्रान्सेली व्य्ङ्ग्यात्मक पत्रिका चार्ली हेब्डोको मुख्यालयमा अधाधुन्ध गोली चलाएर १२ जना को हत्या गरे र ११ जना लाई घाईते बनाएका थिए ।
हेर्नेवार्तासम्पादन

८, जनवरी (जन्म):
स्टिफन हकिङ (सन् १९४२)
  • वि.सं. २०६९ (सन् २०१३)  - सिरियाली विद्रोहीहरूले अपहरण गरेका ४८ इरानी व्यक्तिहरूको बदलामा सीरियाको सरकारले २,१३० कैदीलाई मुक्त गरेका थिए ।
हेर्नेवार्तासम्पादन

९, जनवरी (जन्म):
फरहान अख्तर (सन् १९७४) हेर्नेवार्तासम्पादन

१०, जनवरी (जन्म):
ऋतिक रोशन (सन् १९७४)
  • वि.सं. २०५३ (सन् १९९७) - इटालीको नयाँ निकालिएको १००० लिराको सिक्कामा भएको नक्शामा जर्मनीलाई छुट्टाएर भुलवस छापिएको थियो । यस गल्तीलाई इटालीले पछि सुधार गरि पुनः १००० लिराको सिक्का (चित्रमा इटालीको १००० लिरा) निकालेको थियो ।
हेर्नेवार्तासम्पादन

११, जनवरी (जन्म):
राहुल द्रविड (सन् १९७३)
  • वि.सं. २०२८ (सन् १९७२)  - पुर्वी पाकिस्तानद्वारा आफ्नो राष्ट्रको नाम बङ्गलादेश नामाकरण गरेको थियो ।
  • वि.सं. २०५० (सन् १९९४) - अन्तराष्ट्रिय धन्यवाद दिवस मनाउन सुरुवात गरिएको थियो ।
  • वि.सं. २०६४ (सन् २००८)  - एडमण्ड हिलारीको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१२, जनवरी (जन्म):
स्वामी विवेकानन्द (सन् १८६३)
  • वि.सं. २०५४ (सन् १९९८)  - उन्नाइस युरोपेली राष्ट्रहरुद्वारा ह्युमन क्लोनिङमा रोक लगाउन सहमति गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

१३, जनवरी (जन्म):
अस्मित पटेल (सन् १९७८) हेर्नेवार्तासम्पादन

१४, जनवरी (जन्म):
डेभ ग्रोहल (सन् १९६९) हेर्नेवार्तासम्पादन

१५, जनवरी (जन्म):
मार्टिन लुथर किङ, जुनियर (सन् १९२९ – १९६८) हेर्नेवार्तासम्पादन

१६, जनवरी (जन्म):
सिध्दार्थ मल्होत्रा (सन् १९८५)
  • वि.सं. १९९० (सन् )  नेपालमा महाभूकम्प जाँदा १६ हजार भन्दा बढी मानिस मरे (माघ २ गते)
  • वि.सं. १६१३ (सन् १५५६) - फिलिप द्वितीय स्पेनका राजा बनेका थिए ।
हेर्नेवार्तासम्पादन

१७, जनवरी (जन्म):
जिम केरी (सन् १९६२) हेर्नेवार्तासम्पादन

१८, जनवरी (जन्म):
डेभ बाटिस्टा (सन् १९६९) हेर्नेवार्तासम्पादन

१९, जनवरी (जन्म):
जेम्स वाट (सन् १७३६ - १८१९)
  • वि.सं. २०७१ (सन् २०१५)  - नेपालको दोश्रो संविधान सभाले संविधान तयार गर्ने म्याद २ दिन बाँकी हुँदा संविधान सभामा तोड्फोड भएको थियो भने ४ सभासदहरू घाइते समेत भएका थिए ।
हेर्नेवार्तासम्पादन

२०, जनवरी (जन्म):
एडविन एडरियन (सन् १९३०) ~ आप्पा शेर्पा (सन् १९६०) हेर्नेवार्तासम्पादन

२१, जनवरी (जन्म):
सुसान्त सिंह राजपुत (सन् १९८६)
  • वि.सं. २०६३ (सन् २००७)  - अलास्काको इयाक भाषा बोल्ने अन्तिम व्यक्तिको मृत्यु पश्चात इयाक भाषा लोप भएको थियो ।
  • वि.सं. २०६४ (सन् २००८)  - विश्वभरिको शेयरबजारमा भारी गिरावट आएको थियो ।
  • वि.सं. २०६६ (सन् २०१०)  - टोयोटाले विक्री गरेका सवारीमा समस्या देखिए पछि ५२ लाख सवारी साधनहरूलाई सुधार गर्ने घोषणा गरेको थियो ।
  • वि.सं. २०६९ (सन् २०१३)  - नेदरल्याण्डका अर्थ मन्त्री जोरोयन डिजेसेलब्लोअम युरो समुहको अध्यक्ष भएका थिए ।
हेर्नेवार्तासम्पादन

२२, जनवरी (जन्म):
नम्रता शिरोडकर (सन् १९७२) ~ सुभाषराम प्रजापति (सन् १९८०) हेर्नेवार्तासम्पादन

२३, जनवरी (जन्म):
सुभाषचन्द्र बोस (सन् १८९७) हेर्नेवार्तासम्पादन

२४, जनवरी (जन्म):
लुइस स्वारेज (सन् १९८७) हेर्नेवार्तासम्पादन

२५, जनवरी (जन्म):
जावी हर्नान्डेज (सन् १९८०)
  • वि.सं. २०५४ (सन् १९९८)  - स्पाइस गर्लकी गायिका भिक्टोरिया एड्मस तथा चर्चित फुटबल खेलाडी डेभिड बेक्ह्याम सम्बन्धमा बाँधिएका थिए ।
  • वि.सं. २०६६ (सन् २०१०) - इथोपियन एयरलाइन्सको फ्लाइट ४०९ उडान भरेको केही समयमै भुमध्यसागरमा दुर्घटनाग्रस्त भई जहाजमा सवार ९० जनाको मृत्यु भएको थियो ।
  • वि.सं. २०६७ (सन् २०११)  - इजिप्टमा सन् २०११ को विरोध कार्यक्रमको आरम्भ भएको थियो ।
हेर्नेवार्तासम्पादन

२६, जनवरी (जन्म):
रवि तेजा (सन् १९६८)
  • वि.सं. १८९४ (सन् १८३७) - मिचिगनलाई अमेरिकाकको २६औं राज्यको रुपमा दर्जा दिइएको थियो ।
  • वि.सं. २०२२ (सन् १९६५)  - भारतमा हिन्दीलाई आधिकारिक भाषाको मान्यता प्रदान गरिएको थियो ।
  • वि.सं. २०६१ (सन् २००४)  - हमिद कारजाईले चित्रमा अफगानिस्तानको नयाँ संविधानमा हस्ताक्षर गरेका थिए ।
हेर्नेवार्तासम्पादन

२७, जनवरी (जन्म):
बबी देओल (सन् १९६९) ~ मलिना जोशी (सन् १९८८)
  • वि.सं. २०५९ (सन् २००२) - नाइजेरियाको सैन्य गोदाममा बिष्फोट हुँदा १,१०० जना मारिएका थिए भने २०,००० भन्दा बढी विस्थापित भएका थिए ।
  • वि.सं. २०७० (सन् २०१३)  - ब्राजिलको सान्ता मारियाको एउटा नाइटक्लबमा आगजनी हुँदा २४२ जना मारिएका थिए ।
हेर्नेवार्तासम्पादन

२८, जनवरी (जन्म):
श्रुति हासन (सन् १९८६)
  • वि.सं. २०६७ (सन् २०१०) - राष्ट्रपति शेख मुजिबुर रहमानका पाँचैजना हत्याराहरूलाई फाँसी दिइएको थियो ।
हेर्नेवार्तासम्पादन

२९, जनवरी (जन्म):
ओपेरा विनफ्रे (सन् १९५४) ~ भीम विराग (सन् १९३५) हेर्नेवार्तासम्पादन

३०, जनवरी (जन्म):
थिया मेगिया (सन् १९९५) हेर्नेवार्तासम्पादन

३१, जनवरी (जन्म):
जस्टिन टिम्बरलेक (सन् १९८१) हेर्नेवार्तासम्पादन

फेब्रुअरी, २०२५

[सम्पादन गर्नुहोस्]
१, फेब्रुअरी (जन्म):
ज्याकी श्रोफ (सन् १९६०) हेर्नेवार्तासम्पादन

२, फेब्रुअरी (जन्म):
~ सोमपाल कामी (सन् १९९६)
  • वि.सं. १९७० (सन् १९१३) - ग्राण्ड सेन्ट्रल टर्मिनल न्यू योर्क शहरमा प्रारम्भ गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

३, फेब्रुअरी (जन्म):
रघुराम राजन (सन् १९६३)
  • वि.सं. २०६३ (सन् २००७) - इराकको बगदाद सहरको व्यस्त बजारमा भएको बम बिस्फोटमा परी १९५ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

४, फेब्रुअरी (जन्म):
~ अविनाश कर्ण (सन् १९९५)
  • २००४ - प्रसिद्ध वेबसाइट फेसबुकको सुरुवात भएको थियो ।
हेर्नेवार्तासम्पादन

५, फेब्रुअरी (जन्म):
क्रिस्टियानो रोनाल्डो (सन् १९८५)
  • वि.सं. २०२८ (सन् १९७१) - अपोलो १४ मिसन अन्तर्गत अन्तरिक्ष यात्रीहरू चन्द्रमामा अवतरण गरेका थिए।
हेर्नेवार्तासम्पादन

६, फेब्रुअरी (जन्म):
बब मार्ली (सन् १९४५) हेर्नेवार्तासम्पादन

७, फेब्रुअरी (जन्म):
मइमी यजिमा (सन् १९९२)
  • वि.सं. २०५६ (सन् १९९२) - युरोपेली संघको स्थापनाको लागी म्यास्ट्रिच सन्धीमा हस्ताक्षर गरिएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - जाम्बियामा बस र ट्रक जुद्धदा ५१ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

८, फेब्रुअरी (जन्म):
सोफी चौधरी (सन् १९८२) ~ बालकृष्ण सम (सन् १९०३)
  • वि.सं. २०२२ (सन् १९६५) - इस्टर्न एयरलाइन्सको विमान आन्ध्र महासागरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको मृत्यु भएको थियो ।
  • वि.सं. २०२८ (सन् १९७१)  - न्यासड्याक सेयर बजार सूचकाङ्क खुलेको थियो ।
हेर्नेवार्तासम्पादन

९, फेब्रुअरी (जन्म):
टम हिडल्स्टन (सन् १९८१)
  • वि.सं. २०२६ (सन् १९६९) - बोइङ ७४७ को पहिलो परिक्षण उडान गरिएको थियो ।
  • वि.सं. २०४८ (सन् १९९१)  - लिथुआनियामा स्वतन्त्रताको लागि मतदान गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

१०, फेब्रुअरी (जन्म):
राडामेल फाल्काओ (सन् १९८६)
  • वि.सं. २०३८ (सन् १९८१) - अमेरिकाको लस भेगासको हिल्टन होटेलको क्यासिनोमा आगलागी हुँदा ८ जनाको मृत्यु हुनुका साथै १८१ जना घाइते भएका थिए ।
  • वि.सं. २०७० (सन् २०१३)  - भारतको इलाहाबाद सहरमा भइरहेको कुम्भ मेलामा भगदड हुँदा ३६ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

११, फेब्रुअरी (जन्म):
थोमस एल्वा एडिसन (सन् १८७४)
  • १९९०- २७ वर्षको लामो जेल जीवनबाट दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेला मुक्त भएका थिए ।
हेर्नेवार्तासम्पादन

१२, फेब्रुअरी (जन्म):
अब्राहम लिङ्कन (सन् १८०९)
  • वि.सं. २०४९ (सन् १९९२) - मंगोलियाको वर्तमान संविधान लागू भएको थियो ।
हेर्नेवार्तासम्पादन

१३, फेब्रुअरी (जन्म):
मेना सुभारी (सन् १९७९)
  • वि.सं. १९८८ (सन् १९३१) - नयाँ दिल्लीलाई भारतको राजधानी बनाइएको थियो ।
  • वि.सं. २०३८ (सन् १९८१)  - इटालीको एउटा सिनेमाघरमा आगलागी हुँदा ६४ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१४, फेब्रुअरी (जन्म):
सुषमा स्वराज (सन् १९५२)
  • वि.सं. १९८१ (सन् १९२४)  - थोमस वाटसनले आइबिएम कम्पनीको स्थापना गरेका थिए ।
  • वि.सं. २०४६ (सन् १९८९) - विश्वमा पहिलो सेटलाइट फोनको सुरुवात भयो ।
  • वि.सं. २०७५ (सन् २०१९)  - नेपाल पानीजहाज कार्यालयको स्थापना भएको थियो ।
  • वि.सं. २०७५ (सन् २०१९)  - जम्मू कश्मीर को पुलवामा जिल्ला मा जम्मू श्रीनगर राजमार्गमा भारतीय सुरक्षाकर्मीको सवारी वाहनमाथि भएको एकठूलो आत्मघाती हमलामा ४४ सुरक्षाकर्मीको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

१५, फेब्रुअरी (जन्म):
ग्यालिलियो ग्यालिली (सन् १५६४)
  • वि.सं. २०३३ (सन् १९७६) - सन् १९७६ को क्युबाको संविधान राष्ट्रिय जनमत सङ्ग्रह गरी लागू गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

१६, फेब्रुअरी (जन्म):
बेबेटो (सन् १९६४)
  • वि.सं. २०३८ (सन् १९६१)  - अन्तरिक्ष अन्वेषण कार्यक्रम अन्तर्गत एक्सप्लोरर ९ लाई प्रक्षेपण गरिएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३) - पाकिस्तानको हजरा सहरको एउटा व्यस्त बजारमा बम बिष्फोट हुँदा ८० जना मारिनुका साथै १८० जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

१७, फेब्रुअरी (जन्म):
एबी डि भिलियर्स (सन् १९८४)
  • वि.सं. २००६ (सन् १९४९)  - चेम विज्म्यान इजरायलका प्रथम राष्ट्रपति भएका थिए ।
  • वि.सं. २०२६ (सन् १९७९) - चीन भियतनाम युद्ध प्रारम्भ भएको थियो ।
हेर्नेवार्तासम्पादन

१८, फेब्रुअरी (जन्म):
मायरा वाल्स (सन् १९८८)
  • वि.सं. २०२२ (सन् १९६५)  - जाम्बिया संयुक्त अधिराज्यबाट स्वतन्त्रता प्राप्त गरेको थियो।
  • वि.सं. २०६४ (सन् २००७) - भारतको पानीपत, हरियाणा नजिक सम्झौता एक्सप्रेस नामक ट्रेनमा आतङ्कवादी बम बिष्फोट हुँदा ६८ जनाको ज्यान गएको थियो।
हेर्नेवार्तासम्पादन

१९, फेब्रुअरी (जन्म):
शिवाजी (सन् १६३०)
  • वि.सं. २०१७ (सन् १९६०) - चीनले पहिलो ध्वनि सहितको टि-७ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।
हेर्नेवार्तासम्पादन

२०, फेब्रुअरी (जन्म):
जिया खान (सन् १९८८ - २०१३)
  • वि.सं. १८९१ (सन् १८३५)  - चिलीको क्नसेपसियनमा अनुमानित ८.२ रेक्टर स्केलको भुकम्प आएको थियो र साथै यसकै कारण आएको सुनामीले छिमेकको शहर ताल्चहुआनो विनास गरेको थियो ।
  • वि.सं. १९२९ (सन् १८७२) - न्यूयोर्क शहरमा महानगरीय सङ्ग्रहालय तथा कला खुलेको थियो ।
हेर्नेवार्तासम्पादन

२१, फेब्रुअरी (जन्म):
जिग्मे खेसर नामग्याल वाङचुक (सन् १९८०)
  • वि.सं. १९८२ (सन् १९२५) - अमेरिकी पत्रिका द न्यूयोर्करको पहिलो संस्करण छापिएको थियो ।
हेर्नेवार्तासम्पादन

२२, फेब्रुअरी (जन्म):
ड्रयु ब्यारिमोर (सन् १९७५) ~ खड्गप्रसाद ओली (सन् १९५२)
  • वि.सं. २०६९ (सन् २०१२) - अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा भएको ट्रेन दुर्घटनामा परि ५१ जनाको मृत्यु भएको थियो भने ७०० घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२३, फेब्रुअरी (जन्म):
मेलिन्डा म्यासेन्जर (सन् १९७१)
  • वि.सं. २०५६ (सन् १९९९) - अस्ट्रियाको एक गाउँमा गएको हिमपहिरोको कारणले ३१ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२४, फेब्रुअरी (जन्म):
स्टिभ जब्स (सन् १९५५) हेर्नेवार्तासम्पादन

२५, फेब्रुअरी (जन्म):
डेनी डेन्जोङ्पा (सन् १९४८) हेर्नेवार्तासम्पादन

२६, फेब्रुअरी (जन्म):
ली ना (सन् १९८२)
  • वि.सं. २०३७ (सन् १९८०) - इजिप्टइजरायल बीच कुटनैतिक सम्बन्ध स्थापित भएको थियो ।
  • वि.सं. २०६९ (सन् २०१२)  - क्यानाडामा ट्रेन दुर्घटना हुँदा ३ जनाको मृत्य हुनुको साथै ४५ जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२७, फेब्रुअरी (जन्म):
केट मरा (सन् १९८३) हेर्नेवार्तासम्पादन

२८, फेब्रुअरी (जन्म):
एली लार्टर (सन् १९७६)
  • वि.सं. २०६४ (सन् १९९७) - टर्कीमा सैन्य कु भएको थियो ।
  • वि.सं. २०६२ (सन् २००५)  - इराकको प्रहरी चौकी नजिक आत्मघाती आतंकवादी आक्रमण हुँदा १२७ जनाको ज्यान गएको थियो ।
  • वि.सं. २०७५ (सन् २०१९)  - ताप्लेजुङमा दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१, मार्च (जन्म):
~ जुमानु राई (सन् १९८३)
  • वि.सं. १८६० (सन् १८०३) - ओहायो अमेरिकाको १७औं राज्यको रूपमा स्थापित भएको थियो ।
  • वि.सं. २०५२ (सन् १९९५)  - याहू (चित्रमा) समाविष्ट भएको थियो ।
हेर्नेवार्तासम्पादन

२, मार्च (जन्म):
एम्बर स्मिथ (सन् १९७१)
  • वि.सं. २०१३ (सन् १९५६)  - मोरक्कोले फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • वि.सं. २०२५ (सन् १९६९) - सुपरसोनिक कोनकोर्डले पहिलो परिक्षण उडान भरेको थियो ।
  • वि.सं. २०३३ (सन् १९७७)  - लिबियाले सम्बिधान संशोधन गरेको थियो ।
हेर्नेवार्तासम्पादन

३, मार्च (जन्म):
जेसिका बेल (सन् १९८२)
  • वि.सं. १९१२ (सन् १८४५) - फ्लोरिडा अमेरिकाको २७औं राज्य बनेको थियो ।
  • वि.सं. १९८० (सन् १९२३)  - टाइम पत्रिका पहिलो पटक छापिएको थियो ।
हेर्नेवार्तासम्पादन

४, मार्च (जन्म): श्रद्धा दास (सन् १९८७) हेर्नेवार्तासम्पादन

५, मार्च (जन्म):
जोलेन ब्लालक (सन् १९७५)
  • वि.सं. २०२३ (सन् १९६६) - जापानको माउन्ट फुजी नजिक विमान दुर्घटना हुँदा १२४ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

६, मार्च (जन्म):
माधवकुमार नेपाल (सन् १९५३)
  • वि.सं. १९५९ (सन् १९०२) - रियल म्याड्रिड फुटबल क्लबको स्थापना भएको थियो ।
  • वि.सं. २०१४ (सन् १९५७)  - घानाले ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
हेर्नेवार्तासम्पादन

७, मार्च (जन्म):
विव रिचर्डस (सन् १९५२)
  • वि.सं. २०४२ (सन् १९८५) - वी आर द वर्ल्ड नामक गित विश्व्यापी रूपमा जारी गरिएको थियो ।
  • वि.सं. २०६३ (सन् २००६)  - आतङ्कवादी सङ्गठन लस्कर ए तोयबाले भारतको सहर वाराणसीमा शृङ्खलाबद्ध बम बिष्फोट गरेको थियो ।
हेर्नेवार्तासम्पादन

८, मार्च (जन्म): फरदीन खान (सन् १९७४) हेर्नेवार्तासम्पादन

९, मार्च (जन्म):
युरी गागरिन (सन् १९३४ - १९६८)
  • वि.सं. २०७१ (सन् २०१५) - अर्जेन्टिनामा दुई हेलिकप्टर जुद्धा १० जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१०, मार्च (जन्म):
ओसामा बिन लादेन (सन् १९५७)
हेर्नेवार्तासम्पादन

११, मार्च (जन्म):
टेरेन्स होवार्ड (सन् १९६९)
  • वि.सं. २०६६ (सन् २०११)  - जापानको सेनडेइ सहर देखि १३० कि.मि. पूर्वमा ९ रेकटर स्केलको भुकम्पको कारण आएको सुनामीले हजारौ व्यक्तिहरूको मृत्यु भएको थियो ।
  • वि.सं. २०६९ (सन् २०१३)  - युरोपेली संघले पशु माथि परिक्षण गरिएको सौन्दर्य सामग्रीको विक्रिमा प्रतिवन्ध लगाएको थियो ।
हेर्नेवार्तासम्पादन

१२, मार्च (जन्म):
श्रेया घोषाल (सन् १९८४)
  • वि.सं. १९८७ (सन् १९३०) - महात्मा गान्धीले २०० माइल लामो नुन सत्याग्रह सुरू गरेका थिए ।
  • वि.सं. २०५० (सन् १९९३)  - जेनेट रेनो अमेरिकाको पहिलो महिला प्रधान न्यायधिवक्ता भएकी थिइन् ।
  • वि.सं. २०७५ (सन् २०१८)  - युएस-बंगला विमानसेवा फ्लाइट २११ २०७४ फागुन २८ मा ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो
हेर्नेवार्तासम्पादन

१३, मार्च (जन्म):
क्याथी हिल्टन (सन् १९५९)
  • वि.सं. १८३८ (सन् १७८१) - विलियम हर्चेलद्वारा अरुणग्रह पत्ता लगाइएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - २६६औं क्याथोलिक पोपको रूपमा पोप फ्रान्सिस (चित्रमा) निर्वाचित भएका थिए ।
हेर्नेवार्तासम्पादन

१४, मार्च (जन्म):
अल्बर्ट आइन्स्टाइन (सन् १८७९ - १९५५)
  • वि.सं. २०७४ (सन् २०१८)  - प्रख्यात बैज्ञानिक स्टिफन हकिङको ७६ वर्षमा मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१५, मार्च (जन्म):
आलिया भट्ट (सन् १९८३) हेर्नेवार्तासम्पादन

१६, मार्च (जन्म):
एलेक्स लि (सन् १९७०)
  • वि.सं. २०६८ (सन् २०१२)  - भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर १०० अन्तर्राष्ट्रिय सेन्चुरी बनाउने पहिलो क्रिकेट खेलाडी बनेका थिए ।
हेर्नेवार्तासम्पादन

१७, मार्च (जन्म):
कल्पना चावला (सन् १९६१ - २००३)
  • वि.सं. २०५३ (सन् १९९७) - सिएनएनले स्पेनिस भाषामा प्रसारण शुरू गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१८, मार्च (जन्म):
रत्ना पाठक (सन् १९६३) हेर्नेवार्तासम्पादन

१९, मार्च (जन्म):
ब्रुस विलिस (सन् १९५५) ~ झलनाथ खनाल (सन् १९५०) हेर्नेवार्तासम्पादन

२०, मार्च (जन्म):
फर्नान्डो टोरेस (सन् १९८४)
हेर्नेवार्तासम्पादन

२१, मार्च (जन्म):
रोनाल्डिन्हो (सन् १९८०)
  • वि.सं. २०६९ (सन् २०१३)  - पाकिस्तानको पेशावरमा कारमा बम बिस्फोटन हुँदा १२ जनाको मृत्यु तथा ३० घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२२, मार्च (जन्म):
रिस वीदरस्पुन (सन् १९७६)
  • वि.सं. २०७२ (सन् २०१६)  - आइएसआइएसले बेल्जियमको राजधानी ब्रसेलको एयरपोर्ट तथा सबवेमा आक्रमण गर्दा ३२ जना मारिएका थिए भने ३०० भन्दा बढी घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२३, मार्च (जन्म):
इमरान हाशमी (सन् १९७९)
  • वि.सं. २०७१ (सन् २०१५) - सिङ्गापुरका पूर्व प्रधानमन्त्री ली कुआन युको ९१ वर्षको उमेरमा निधन भएको थियो ।
हेर्नेवार्तासम्पादन

२४, मार्च (जन्म):
जिम पार्सन्स (सन् १९७३) हेर्नेवार्तासम्पादन

२५, मार्च (जन्म):
एलटन जोन (सन् १९४७)
  • वि.सं. २०६१ (सन् १९९५)  - विश्वविख्यात बक्सर माईक टाइसन ३ वर्षको जेल सजाय पछि बाहिर निस्किएका थिए ।
हेर्नेवार्तासम्पादन

२६, मार्च (जन्म):
लेरी पेज (सन् १९७३)
  • वि.सं. २०६२ (सन् २००६)  - स्कटल्याण्डमा सार्वजनिक स्थलमा धुम्रपानलाई निषेध गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

२७, मार्च (जन्म):
मारिया केरी (सन् १९६९)
  • वि.सं. २०३२ (सन् १९७५) - ट्रान्स अलास्का पाइपलाइन प्रणालीको कार्य आरम्भ गरिएको थियो।
  • वि.सं. २०७७ (सन् २०२०)  - उत्तर म्यासेडोनिया नेटोको ३०औं सदस्य राष्ट्र बनेको थियो।
हेर्नेवार्तासम्पादन

२८, मार्च (जन्म):
कुशाल टण्डन (सन् १९८५)
हेर्नेवार्तासम्पादन

२९, मार्च (जन्म):
फ्याबियो बोरिनी (सन् १९९१)
  • वि.सं. २०६० (सन् २००४)  - आयरल्याण्ड धुम्रपान निषेश गर्ने विश्वको पहिलो राष्ट्र बनेको थियो ।
हेर्नेवार्तासम्पादन

३०, मार्च (जन्म):
भिनसेन्ट भ्यान गोह (सन् १९५३-१८९०)
  • वि.सं. २०६६ (सन् २००९) - पाकिस्तानको लाहोरमा एक प्रहरी चौकी माथि १२ बन्दुकधारीले आक्रमण गरेका थिए ।
हेर्नेवार्तासम्पादन

३१, मार्च (जन्म):
मेलिसा ओर्डवे (सन् १९८३)
  • वि.सं. २००६ (सन् १९५९) - चौधौं दलाई लामा भारतको सीमा प्रवेश गरि राजनीतिक शरण पाएका थिए ।
  • वि.सं. २०५२ (सन् १९९५)  - सोमालियामा अमेरिकी सैनिकको कार्यक्रम समाप्त भएको थियो ।
हेर्नेवार्तासम्पादन

अप्रिल, २०२५

[सम्पादन गर्नुहोस्]
१, अप्रिल (जन्म):
रेन्डी ओर्टन (सन् १९८०)
  • १९७६- स्टिभ जब्स, स्टिभ बाजनियाक तथा रोनाल्ड बाइनेले एप्पल (हाल एप्पल कम्पनी) को स्थापना गरेका थिए ।
हेर्नेवार्तासम्पादन

२, अप्रिल (जन्म):
लेला मिलानी (सन् १९८२) हेर्नेवार्तासम्पादन

३, अप्रिल (जन्म):
प्रभु देवा (सन् १९७३) हेर्नेवार्तासम्पादन

४, अप्रिल (जन्म):
डेभिड ब्लेन (सन् १९७३) हेर्नेवार्तासम्पादन

५, अप्रिल (जन्म):
कोलिन पावेल (सन् १९३७)
हेर्नेवार्तासम्पादन

६, अप्रिल (जन्म):
सुचित्रा सेन (सन् १९३१-२०१४) ~ बसन्त रेग्मी (सन् १९८६) हेर्नेवार्तासम्पादन

७, अप्रिल (जन्म):
ज्याकी च्यान (सन् १९५४) हेर्नेवार्तासम्पादन

८, अप्रिल (जन्म):
सुङ्ग क्याङ्ग (सन् १९७२)
  • वि.सं. १९६९ (सन् १९१३)  - पेकिङ्ग शहरमा चिनको पहिलो संसदको शुरूवात भएको थियो ।
हेर्नेवार्तासम्पादन

९, अप्रिल (जन्म):
जया बच्चन (सन् १९४८)
हेर्नेवार्तासम्पादन

१०, अप्रिल (जन्म):
चार्लि हुनाम (सन् १९८०) ~ जगदीश घिमिरे (सन् १९४६)
हेर्नेवार्तासम्पादन

११, अप्रिल (जन्म):
कस्तूरबा गान्धी (सन् १८६९) हेर्नेवार्तासम्पादन

१२, अप्रिल (जन्म):
जाकोब जुमा (सन् १९४२)
  • वि.सं. २०६६ (सन् २००९) - जिम्बाब्वेले आधिकारिक रूपमा आफ्नो मुद्रा जिम्बाब्वे डलरलाई त्याग गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१३, अप्रिल (जन्म):
कार्लोस पुयोल (सन् १९७८) हेर्नेवार्तासम्पादन

१४, अप्रिल (जन्म): ~ विनोद चौधरी (सन् १९५५)
  • वि.सं. २०६७ (सन् २०१०) - चिनको किङ्गहाईमा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा २७०० जनाको ज्यान गएको थियो ।
  • वि.सं. २०७१ (सन् २०१४)  - नाइजेरियाको अबुजामा लगातार दुई बम बिष्फोट हुँदा ७५ जनाको ज्यान जानुका साथै १४१ घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

१५, अप्रिल (जन्म):
लियोनार्दो दा भिञ्ची (सन् १४५२)
हेर्नेवार्तासम्पादन

१६, अप्रिल (जन्म):
प्रतापसिंह शाह (सन् १७५१)
  • वि.सं. २०२९ (सन् १९७२)  - अपोलो कार्यक्रम: केप क्यानाभेरल, फ्लोरिडाबाट अपोलो १६ प्रक्षेपण गरिएको थियो।
  • वि.सं. २०५८ (सन् २००१)  - भारतबङ्गलादेशबीच पाँच दिनदेखि सीमा विवाद सुरु भएपनि सीमा विवाद समाधान हुन सकेन्।
  • वि.सं. २०७० (सन् २०१३)  - इरानमा गएको ७.८ रेकटर स्केलको भुकम्पको कारण ३७ जनाको मृत्यु भएको थियो।
हेर्नेवार्तासम्पादन

१७, अप्रिल (जन्म):
खड्गजीत बराल (सन् १९२८)
  • वि.सं. २००३ (सन् १९४६) - सीरिया फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो।
  • वि.सं. २०२८ (सन् १९७१)  - बङ्गलादेशको अन्तरिम सरकार बनेको थियो।
हेर्नेवार्तासम्पादन

१८, अप्रिल (जन्म):
पुनम ढिल्लोन (सन् १९६२)
  • वि.सं. २०७० (सन् २०१३) - इराकको बगदादमा आत्मघाती बम बिष्फोटमा २७ जनाको ज्यान गएको थियो भने ६५ जना घाइते भएका थिए ।
  • वि.सं. २०७१ (सन् २०१४)  - सगरमाथा हिमपहिरोमा परी १६ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

१९, अप्रिल (जन्म):
अर्शद वार्सी (सन् १९६८) ~ मदनकृष्ण श्रेष्ठ (सन् १९५०) हेर्नेवार्तासम्पादन

२०, अप्रिल (जन्म):
अडोल्फ हिटलर (सन् १८८९) हेर्नेवार्तासम्पादन

२१, अप्रिल (जन्म):
एलिजाबेथ दोश्रो (सन् १९२६) हेर्नेवार्तासम्पादन

२२, अप्रिल (जन्म):
व्लादिमीर लेनिन (सन् १८७० - १९२४) ~ शक्ति गौचन (सन् १९८४)
  • वि.सं. २०६९ (सन् २०१३) - रसियाको बेलगोरोडमा भएको बन्दुक हमलामा ६ को मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

२३, अप्रिल (जन्म):
जोन सिना (सन् १९७७)
  • वि.सं. २०६२ (सन् २००५) - मी एट द जु नामक पहिलो भिडियो युट्युबमा अपलोड गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

२४, अप्रिल (जन्म):
सचिन तेन्दुलकर (सन् १९६३) हेर्नेवार्तासम्पादन

२५, अप्रिल (जन्म):
गुग्लिल्मो मार्कोनी (सन् १८७४) हेर्नेवार्तासम्पादन

२६, अप्रिल (जन्म):
विलियम शेक्सपियर (सन् १५६४)
हेर्नेवार्तासम्पादन

२७, अप्रिल (जन्म):
एडभार्ड मोजर (सन् १९६२)
हेर्नेवार्तासम्पादन

२८, अप्रिल (जन्म):
पेनेलोपे क्रुज (सन् १९७४)
  • वि.सं. २०५८ (सन् २००१) - डेनिस टिटो विश्वको पहिलो अन्तरिक्ष पर्यटक बनेका थिए ।
हेर्नेवार्तासम्पादन

२९, अप्रिल (जन्म):
हिरोहितो (सन् १९०१)
  • वि.सं. २०७० (सन् २०१३) - चेक गणतन्त्रको राजधानी प्रागको एक कार्यालयमा प्राकृतिक ग्यास बिष्फोट हुँदा ४३ जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

३०, अप्रिल (जन्म):
रोहित शर्मा (सन् १९८७) हेर्नेवार्तासम्पादन

१, मे (जन्म):
एमिलिया क्लार्क (सन् १९८६) हेर्नेवार्तासम्पादन

२, मे (जन्म):
डेभिड बेक्ह्याम (सन् १९७५) हेर्नेवार्तासम्पादन

३, मे (जन्म):
उमा भारती (सन् १९५९)
  • १९४७- जापानमा युद्ध पश्चातको नयाँ संबिधान लागु गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

४, मे (जन्म): तृषा (अभिनेत्री) (सन् १९८३)
  • वि.सं. २०७१ (सन् २०१४) - केन्याको राजधानी नैरोबीको एक बसमा लगातार दुइवटा बम बिष्फोट हुँदा ३ जनाको मृत्यु भएको थियो भने ६२ घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

५, मे (जन्म):
एडेल (सन् १९८८)
  • वि.सं. २०१२ (सन् १९५५) - पश्चिम जर्मनीले पूर्ण सार्वभौमिक्ता पाएको थियो ।
हेर्नेवार्तासम्पादन

६, मे (जन्म):
ड्यानियल एल्वस (सन् १९८३)
  • वि.सं. २०५८ (सन् २००१) - सीरिया भ्रमणको समय पोप जोन पाउल दोश्रो मस्जिदमा प्रवेश गर्ने पहिलो पोप भएका थिए ।
हेर्नेवार्तासम्पादन

७, मे (जन्म):
रवीन्द्रनाथ टेगोर (सन् १८६१) हेर्नेवार्तासम्पादन



१०, मे (जन्म):
सिड भिसियस (सन् १९५७)
हेर्नेवार्तासम्पादन

११, मे (जन्म):
सदाशिव अमरापुरकर (सन् १९५० - २०१४)
  • वि.सं. २०७० (सन् २०१३)  - टर्कीको रेहान्लिमा भएको बम आक्रमणमा ४६ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१२, मे (जन्म):
फ्लोरेन्स नाइटिङ्गेल (सन् १८२० - १९१०) ~ दुर्गा घिमिरे (सन् १९४८) हेर्नेवार्तासम्पादन

१३, मे (जन्म):
सन्नी लियोन (सन् १९८१) ~ महानन्द सापकोटा (सन् १८९६)
  • वि.सं. २०७१ (सन् २०१४) - दक्षिणपूर्व युरोपमा विनाशकारी बाढीले ४७ जनाको ज्यान लिएको थियो ।
हेर्नेवार्तासम्पादन

१४, मे (जन्म):
मार्क जुकरबर्ग (सन् १९८४)
  • वि.सं. २०६९ (सन् २०१२) - इजरायलको कारागारमा रहेका १५०० प्यालेस्टाइनियन बन्दीहरूले भोक हडताल समाप्त गर्न सहमत भएका थिए ।
हेर्नेवार्तासम्पादन

१५, मे (जन्म):
माधुरी दीक्षित (सन् १९६७) हेर्नेवार्तासम्पादन

१६, मे (जन्म):
पियर्स ब्रोसनन् (सन् १९५३)
हेर्नेवार्तासम्पादन

१७, मे (जन्म):
रोनाल्ड वेन (सन् १९३४)
  • वि.सं. २०५० (सन् १९९३)  - जेठ ३ गते चितवनको दासढुंगामा प्रसिद्ध राज नेता मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो।
हेर्नेवार्तासम्पादन

१८, मे (जन्म): अलि जफर (सन् १९८०)
  • वि.सं. २०६६ (सन् २००९) - श्रीलङ्का सरकारले एलटिटिइलाई परास्त गर्दै २६ वर्ष लामो गृहयुद्ध अन्त गरेको थियो ।
  • वि.सं. २०१३ (सन् १९५६)  - ८५१६ मिटर अग्लो लहोत्से हिमालको पहिलो आरोहण स्वीस दलद्वारा गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

१९, मे (जन्म):
म्यालकम एक्स (सन् १९२५ - १९६५)
  • वि.सं. २०४८ (सन् १९९१) - क्रोएसियाका जनताले स्वतन्त्रताको लागि जनमत सङ्ग्रहमा मतदान गरेका थिए ।
हेर्नेवार्तासम्पादन

२०, मे (जन्म):
सीयर (सन् १९४६)
  • वि.सं. २०७१ (सन् २०१४) - नाइजेरियामा लगातार २ बम बिष्फोट हुँदा ११८ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

२१, मे (जन्म):
अलेक्जेन्डर पोप (सन् १६८८ - १७४४) ~ सिद्धिचरण श्रेष्ठ (सन् १९१२)
  • वि.सं. २०४८ (सन् १९९१) - भुतपूर्व भारतीय प्रधानमन्त्री राजीव गान्धी एक आत्मघाती महिला हमलावरको बम बिष्फोटमा परि मद्रासमा मारिएका थिए ।
हेर्नेवार्तासम्पादन

२२, मे (जन्म):
म्याट जारभिस (सन् १९८६) हेर्नेवार्तासम्पादन

२३, मे (जन्म):
ग्रेसी ओट्टो (सन् १९८७)
  • वि.सं. २०५२ (सन् १९९५)  - जाभा प्रोग्रामिङ भाषाको पहिलो संस्करण सार्वजनिक गरिएको थियो ।
हेर्नेवार्तासम्पादन


२५, मे (जन्म):
करण जोहर (सन् १९७२)
  • वि.सं. २०४२ (सन् १९८५) - बङ्गलादेशमा चक्रवाती तूफानले १० हजार मानिसको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२६, मे (जन्म):
दिलीप जोशी (सन् १९६५) हेर्नेवार्तासम्पादन

२७, मे (जन्म):
माहेला जयवर्दने (सन् १९७७)
  • वि.सं. १९९४ (सन् १९३७) - क्यालिफोर्नियाको गोल्डेन गेट बाँध सार्वजनिक रूपले पैदल यात्रीहरूको लागि खुल्ला गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

२८, मे (जन्म): मिस्बाह-उल-हक (सन् १९७४)
  • वि.सं. २०६५ (सन् २००८)  - (जेठ १५, २०६५) जननिर्वाचित संविधान सभाबाट नेपाललाई संघीय गणतन्त्र घोषणा गरिएको थियो । यसबाट ३०० वर्ष पुरानो राजतन्त्रको अन्त्य भै देशमा गणतन्त्रको स्थापना भयो।
  • वि.सं. २००९ (सन् १९५२) - ग्रीसका महिलाहरूले मतदान गर्ने अधिकार प्राप्त गरेका थिए ।
हेर्नेवार्तासम्पादन

२९, मे (जन्म):
जोन एफ. केनेडी (सन् १९१७ - १९६३) ~ तेन्जिङ नोर्गे शेर्पा (सन् १९१४) हेर्नेवार्तासम्पादन

३०, मे (जन्म):
परेश रावल (सन् १९५०) हेर्नेवार्तासम्पादन

३१, मे (जन्म):
मार्को रूएस (सन् १९८९) हेर्नेवार्तासम्पादन

१, जुन (जन्म):
मर्लिन मुनरो (सन् १९२६ - १९६२) हेर्नेवार्तासम्पादन

२, जुन (जन्म):
सोनाक्षी सिन्हा (सन् १९८७) हेर्नेवार्तासम्पादन

३, जुन (जन्म):
रफाएल नडाल (सन् १९८६)
हेर्नेवार्तासम्पादन

४, जुन (जन्म):
एन्जेलिना जोली (सन् १९७५) हेर्नेवार्तासम्पादन

५, जुन (जन्म): जुन ५: विश्व वातावरण दिवस

६, जुन (जन्म):
सुनील दत्त (सन् १९२९ - २००५) हेर्नेवार्तासम्पादन

७, जुन (जन्म):
अन्ना कोर्निकोभा (सन् १९८१)
  • वि.सं. १९८६ (सन् १९२९)  - भेटिकन सहर स्वतन्त्र राष्ट्रको रूपमा स्थापित भएको थियो ।
  • वि.सं. २०३२ (सन् १९७५) - पहिलो क्रिकेट विश्वकपको उद्घाटन गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

८, जुन (जन्म):
शिल्पा शेट्टी (सन् १९७५)
हेर्नेवार्तासम्पादन

९, जुन (जन्म):
जोनी डेप (सन् १९६३) ~ राजेश हमाल (सन् १९६४) हेर्नेवार्तासम्पादन

१०, जुन (जन्म):
केट अप्टन (सन् १९९२)
  • वि.सं. २०२४ (सन् १९७७) - पहिलो व्यक्तिगत कम्प्यूटर एप्पल दुई बजारमा उपलब्ध भएको थियो ।
हेर्नेवार्तासम्पादन

११, जुन (जन्म):
क्लेर होल्ट (सन् १९८८)
  • वि.सं. २०५५ (सन् १९९८) - कम्प्याक कम्प्यूटरले अमेरिकी ९ बिलियन डलरमा डिजिटल उपकरण संघलाई इतिहासकै सबैभन्दा ठुलो उच्च प्रविधी अधिग्रहण गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१२, जुन (जन्म):
फिलिप कौटिन्हो (सन् १९९२)
  • वि.सं. २०४९ (सन् १९९४) - विश्वको सबैभन्दा ठुलो ट्विनजेट विमान बोइङ ७७७ ले पहिलो उडान भरेको थियो ।
हेर्नेवार्तासम्पादन

१३, जुन (जन्म):
वान कि मुन (सन् १९४४) ~ शेरबहादुर देउवा (सन् १९४६)
हेर्नेवार्तासम्पादन

१४, जुन (जन्म):
~ नम्रता श्रेष्ठ (सन् १९८५)
  • वि.सं. २०२४ (सन् १९६७) - चिनले आफ्नो पहिलो हाइड्रोजन बमको परिक्षण गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१५, जुन (जन्म):
पिया मिरान्डा (सन् १९७३) हेर्नेवार्तासम्पादन

१६, जुन (जन्म):
मिथुन चक्रवर्ती (सन् १९५०)
  • वि.सं. २०६७ (सन् २०१०) - भुटानले सुर्तीजन्य पद्दार्थमा पूर्ण रोक लगाएको थियो ।
हेर्नेवार्तासम्पादन

१७, जुन (जन्म): शेन वाट्सन (सन् १९८१)
  • वि.सं. २०२७ (सन् १९७०) - लेड जेपलिनले आफ्नो अन्तिम युरोप टुर शुरू गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१८, जुन (जन्म):
सर जेम्स पोल म्याकारट्नी (सन् १९४२) ~ बाबुराम भट्टराई (सन् १९५४)
  • वि.सं. २०६० (सन् २००३)  - गुगलले एडसेन्स कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।
हेर्नेवार्तासम्पादन

१९, जुन (जन्म):
आङ सान सुकी (सन् १९४५) हेर्नेवार्तासम्पादन

२०, जुन (जन्म):
निकोल किडम्यान (सन् १९६७) हेर्नेवार्तासम्पादन

२१, जुन (जन्म):
बेनजिर भुट्टो (सन् १९५३ - २००७)
  • वि.सं. २०७२ (सन् २०१५)  - पोल्याण्डको वारस्ह चोपिन विमानस्थलको सुचना प्रविधी प्रणालीमा ह्याकरहरूको आक्रमणले १४०० यात्रुहरू अलपत्र परेका थिए ।
हेर्नेवार्तासम्पादन

२२, जुन (जन्म):
अमरीश पुरी (सन् १९३२)
  • वि.सं. २०५३ (सन् १९९६)  - सौरभ गांगुलीले टेस्ट क्रिकेटको आफ्नो पहिलो खेलमा १३१ रन बनाएका थिए ।
हेर्नेवार्तासम्पादन

२३, जुन (जन्म):
एलेन ट्युरिङ (सन् १९१२)
  • वि.सं. २०१६ (सन् १९५९) - नर्वेको एउटा तटिय होटेलमा आगलागी हुँदा ३४ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२४, जुन (जन्म):
लियोनेल मेस्सी (सन् १९८७)
  • वि.सं. २०७१ (सन् २०१४) - न्यू योर्कमा मृत्युदण्डलाई असंबैधानिक ठहर गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

२५, जुन (जन्म):
आफताब शिवदासानी (सन् १९७८)
  • वि.सं. २०३२ (सन् १९७५) - भारतको प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आन्तरिक आपतकालीन घोषणा गरेकी थिइन्।
हेर्नेवार्तासम्पादन

२६, जुन (जन्म):
अर्जुन कपूर (सन् १९८५)
हेर्नेवार्तासम्पादन

२७, जुन (जन्म):
हेलेन केलर (सन् १८८० - १९६८)
हेर्नेवार्तासम्पादन

२८, जुन (जन्म):
मुस्ताक अहमद (सन् १९७०) ~ गीता त्रिपाठी (सन् १९७२)
हेर्नेवार्तासम्पादन

२९, जुन (जन्म):
क्याथरिन जेनकिन्स (सन् १९८०) हेर्नेवार्तासम्पादन

३०, जुन (जन्म):
रिक गोन्जालेज (सन् १९७९) हेर्नेवार्तासम्पादन

'

१, जुलाई (जन्म):
हन्ना मुरे (सन् १९८९) हेर्नेवार्तासम्पादन

२, जुलाई (जन्म):
मार्गोट रोबी (सन् १९९०) हेर्नेवार्तासम्पादन

३, जुलाई (जन्म):
टम क्रूज (सन् १९६२) ~ पायल शाक्य (सन् १९८६)
  • १८८४- डाउ जोन्स तथा कम्पनीले आफ्नो पहिलो औषत शेयर प्रकाशित गरेको थियो।
  • १८९० - आइडाहोलाई संयुक्त राज्य अमेरिकाको ४३औँ राज्यको रूपमा स्वीकार गरिएको थियो।
  • १९८८ - संयुक्त राज्य अमेरिकाको नौसेना युद्धपोत विमान युएसएस भिन्सेन्सले पर्सियाली खाडीमाथि उडिरहेको इरानको विमानलाई खसाल्दा २९० जना मारिएका थिए।
हेर्नेवार्तासम्पादन

४, जुलाई (जन्म):
~ गिरिजा प्रसाद कोइराला (सन् १९२४)
  • २०१७ - उत्तर कोरियाले जापानको समुद्रमा पहिलो अन्तरमहादेशीय क्षेप्यास्त्रको परीक्षण गरेको थियो।
हेर्नेवार्तासम्पादन

५, जुलाई (जन्म):
~ रेखा थापा (सन् १९७५)
  • वि.सं. २०५१ (सन् १९९४)  - अमेरिकाको वासिङटनमा अमेजन डट कमको स्थापना गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

६, जुलाई (जन्म):
रणवीर सिंह (सन् १९८५)
  • वि.सं. २००४ (सन् १९४७) - सोभियत संघमा एके-४७ को उत्पादन थालिएको थियो ।
हेर्नेवार्तासम्पादन

७, जुलाई (जन्म):
महेन्द्र सिंह धोनी (सन् १९८१)
  • वि.सं. २०३७ (सन् १९८०) - इरानमा सरिया कानुन लागु गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

८, जुलाई (जन्म):
सौरभ गांगुली (सन् १९७२) हेर्नेवार्तासम्पादन

९, जुलाई (जन्म):
एश्ले योङ (सन् १९८५) हेर्नेवार्तासम्पादन

१०, जुलाई (जन्म):
मारियो गोमेज (सन् १९८५) हेर्नेवार्तासम्पादन

११, जुलाई (जन्म):
जोन क्विन्से एडम्स (सन् १७६७)
  • वि.सं. २०४६ (सन् १९८९)  - गभर्निङ काउन्सिलद्वारा ११ जुलाई जनसङ्ख्या दिवसको रूपमा मनाउन थालिएको थियो ।
हेर्नेवार्तासम्पादन

१२, जुलाई (जन्म):
मिशेल रोड्रिग्ज (सन् १९७८)
हेर्नेवार्तासम्पादन

१३, जुलाई (जन्म):
~ भानुभक्त आचार्य (सन् १८१४)
हेर्नेवार्तासम्पादन

१४, जुलाई (जन्म):
योशिरो मोरी (सन् १९३७)
  • १९८७ - मोन्ट्रियलमा दुई र आधा घण्टाको अवधिमा १०० मिमी (३.९ इन्च) भन्दा बढी वर्षा परेको थियो, जसले गम्भीर बाढी ल्याएको थियो र क्यानेडाली डलर २ करोड २० लाख भन्दा बढी क्षति भएको थियो।
  • २०१६- फ्रान्सको नीसमा एउटा मान्छेले जानाजानी ट्रकलाई भीडमा लगेको थियो, जसको परिणामस्वरूप ८६ व्यक्तिको मृत्यु भएको थियो।
हेर्नेवार्तासम्पादन

१५, जुलाई (जन्म):
शत्रुघ्न सिन्हा (सन् १९४६)
  • वि.सं. २०७३ (सन् २०१६)  - टर्किका आर्मि समुहले कु को विफल प्रयत्न गरेको थिए ।
हेर्नेवार्तासम्पादन

१६, जुलाई (जन्म):
कटरिना कैफ (सन् १९८४) हेर्नेवार्तासम्पादन

१७, जुलाई (जन्म): टेड एन्डरसन (सन् १९११) हेर्नेवार्तासम्पादन

१८, जुलाई (जन्म):
नेल्सन मन्डेला (सन् १९१८)
हेर्नेवार्तासम्पादन

१९, जुलाई (जन्म):
स्याम्युल कोल्ट (सन् १८१४) ~ माल्भिका सुब्बा (सन् १९८१)
  • २००४ - कोरियाको राजनीतिज्ञ लुह युन ह्युङको हत्या गरिएको थियो ।
  • वि.सं. २०३३ (सन् १९७६) - नेपालको सगरमाथा राष्ट्रिय निकुञ्जलाइ खोलिएको थियो ।
  • वि.सं. २०४२ (सन् १९८५)  - इटालीको भाल डी स्ताभा बाँध भत्किदा २६८ जनाको ज्यान गएको थियो ।
  • वि.सं. २०४६ (सन् १९८९)  - युनाइटेड फ्लाइट २३२ दुर्घटनाग्रस्त हुँदा ११२ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन


२१, जुलाई (जन्म):
रबिन विलियम्स (सन् १९५१) हेर्नेवार्तासम्पादन

२२, जुलाई (जन्म):
सेलेना गोमेज (सन् १९९२) हेर्नेवार्तासम्पादन

२३, जुलाई (जन्म):
मोनिका लेविनस्कि (सन् १९७३) हेर्नेवार्तासम्पादन

२४, जुलाई (जन्म):
जेनिफर लोपेज (सन् १९६९) हेर्नेवार्तासम्पादन

२५, जुलाई (जन्म):
हल्क (फुटबल खेलाडी) (सन् १९८६) हेर्नेवार्तासम्पादन

२६, जुलाई (जन्म):
सान्ड्रा बुलक (सन् १९६४) हेर्नेवार्तासम्पादन

२७, जुलाई (जन्म):
हान्स फिसर (सन् १८८१) हेर्नेवार्तासम्पादन

२८, जुलाई (जन्म):
ह्युगो चाभेज (सन् १९५४) हेर्नेवार्तासम्पादन

२९, जुलाई (जन्म):
सञ्जय दत्त (सन् १९५९) हेर्नेवार्तासम्पादन

३०, जुलाई (जन्म):
हेनरी फोर्ड (सन् १८६३) हेर्नेवार्तासम्पादन

३१, जुलाई (जन्म):
जे.के. रोलिङ (सन् १९६५) ~ प्रेमचन्द (सन् १८८०) हेर्नेवार्तासम्पादन

१, अगस्त (जन्म):
हरमन मेलभिल (सन् १८१९) हेर्नेवार्तासम्पादन

२, अगस्त (जन्म):
मिनिएरो (सन् १९७५) ~ सन्दीप लामिछाने (सन् २०००) हेर्नेवार्तासम्पादन

३, अगस्त (जन्म):
जेम्स हेटफिल्ड (सन् १९६३) ~ सुनिल क्षेत्री (सन् १९८४) हेर्नेवार्तासम्पादन

४, अगस्त (जन्म):
बाराक ओबामा (सन् १९६१)
  • १९७० - मादक पदार्थ सेवन गरेको कारण जिम मोरिसनलाई प्रहरीले पक्राउ गरेको थियो ।
  • २००९ - किम जोङ् इलले अमेरिका पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई भेट गरेका थिए साथै उत्तर कोरियामा अबैध रूपमा छिरेकोले जेलमा रहेका दुई अमेरिकाका पत्रकारहरूलाई पनि बन्ध मुक्त गरेका थिए ।
  • २०१४ - चीनको दक्षिण-पश्चिम क्षेत्र युनानमा गएको भूकम्पको कारण कम्तीमा ३ सय ९८ ले ज्यान गुमाउनुका साथै १८ हजार घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

५, अगस्त (जन्म):
निल आर्मस्ट्रङ (सन् १९३०) ~ आर्यन सिग्देल (सन् १९८४)
  • वि.सं. २०६० (सन् २००३)  - इन्डोनेसियाको राजधानी जाकार्तामा रहेको मोरिओट होटल बाहिर कारमा रहेको बम पड्कदा १२ जनाको मृत्यु तथा १५० घाइते भएका थिए ।
  • वि.सं. २०६९ (सन् २०१२) - बिसकोसिन, अमेरिकामा बन्दुकधारी व्यक्तिले सिख मन्दिरमा खुल्ला रूपमा गोलि चलाउँदा ६ जनाको मृत्यु भएको थियो भने पछि उक्त बन्दुकधारीले आत्महत्या गरेको थिए ।
  • वि.सं. २०७५ (सन् २०१८)  - भेनेजुएलाको राष्ट्रपतिले सैन्य कार्यक्रममा भाषण गरि राख्दा ड्रोन बम मार्फत हत्याको प्रयास भएको थियो ।
  • वि.सं. २०७५ (सन् २०१८)  - वेस्ट नुसा टेन्गारा, इन्डोनेसियाबाट ४३ कि.मि टाढा ६.९ रेक्टर स्केलको भुकम्पको गएको थियो भने । जसमा ९८ को ज्यान गएको थियो भने २० हजार घरविहिन भएका थिए ।
हेर्नेवार्तासम्पादन

६, अगस्त (जन्म):
रोबिन भान पर्सी (सन् १९८३) हेर्नेवार्तासम्पादन

७, अगस्त (जन्म):
जिम्मी वेल्स (सन् १९६६) हेर्नेवार्तासम्पादन

८, अगस्त (जन्म):
रोजर फेडरर (सन् १९८१) हेर्नेवार्तासम्पादन

९, अगस्त (जन्म):
महेश बाबु (सन् १९७५) हेर्नेवार्तासम्पादन

१०, अगस्त (जन्म):
हर्बर्ट हुबर (सन् १८७४) ~ निखिल उप्रेती (सन् १९८०)
  • वि.सं. १९८३ (सन् १९२६) - इटलीस्पेन बिच इटालियन-स्पेनिश शान्ति सन्धि हस्ताक्षर भएको थियो ।
  • वि.सं. २०४७ (सन् १९९०)  - नासाले शुक्रग्रहको (चित्रमा शुक्रग्रह) सतहको नक्सा लिनको लागी पठाएको मानव रहित अन्तरिक्ष यान मेगेलान पन्ध महिना पश्चात शुक्रग्रहमा पुगेको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - इन्डोनेसियामा रहेको पालुहे भुइचालो फुट्दा ६ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

११, अगस्त (जन्म):
ज्याकलिन फर्नान्डिज (सन् १९८५)
  • वि.सं. २००० (सन् १९३४)  - अमेरिकाको सबैभन्दा सुरक्षित कारागार अलक्टराजमा पहिलो नागरिक कैदी राखिएको थियो ।
  • वि.सं. २०४५ (सन् १९८८) - आतङ्कवादी समूह अल कायदा गठन भएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - अफगानिस्तानको काबुल शहरमा आएको बाढीको कारण २२ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१२, अगस्त (जन्म):
मारियो बालोटेली (सन् १९९०) ~ सुशील कोइराला (सन् १९३९)
  • वि.सं. १९३४ (सन् १८७७)  - अमेरिकन खगोलविद् असाफ हालले मंगल ग्रहको सबैभन्दा सानो चन्द्रमा डिमोसको खोज गरेका थिए ।
  • वि.सं. २०६२ (सन् २००५)  - श्रीलङ्काका विदेशी मन्त्री लक्ष्मण खादिरगामर लाई उनकै निवासमा लिट्टे समूहको बन्दुकधारीबाट गोलि हानिएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - नाइजेरियामा बन्दुकधारीबाट ३० जना मारिएको थियो ।
हेर्नेवार्तासम्पादन

१३, अगस्त (जन्म):
फिडेल कास्ट्रो (सन् १९२६)
  • वि.सं. १९२५ (सन् १८६८) - पेरुको अरिकामा भूकम्प जाँदा लगभग २५,००० जनाको ज्यान गएको थियो भने लाखौ जना घाइते भएको थियो ।
  • वि.सं. २०४१ (सन् १९८४)  - मोरक्कोलिबिया बिच "अरेबिक-अफ्रिकन युनियन" सन्धी हस्ताक्षर भएको थियो ।
  • वि.सं. २०५३ (सन् १९९६)  - माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर ब्राउजर ३.० बजारमा ल्याएको थियो ।
हेर्नेवार्तासम्पादन

१४, अगस्त (जन्म):
हेल बेरी (सन् १९६६)
  • वि.सं. २०३० (सन् १९७३)  - पाकिस्तानको वर्तमान संविधान लागु गरिएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - इजिप्टमा प्रहरी तथा प्रदर्शनकारी बिच भएको झडपमा ६३८ जनाको मृत्यु भएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  -
हेर्नेवार्तासम्पादन

१५, अगस्त (जन्म):
नेपोलियन बोनापार्ट (सन् १७६९) हेर्नेवार्तासम्पादन

१६, अगस्त (जन्म):
सैफ अली खान (सन् १९७०) ~ मनिषा कोइराला (सन् १९७०) हेर्नेवार्तासम्पादन

१७, अगस्त (जन्म):
केम्प मुल (सन् १९८७) हेर्नेवार्तासम्पादन

१८, अगस्त (जन्म):
गुलजार (सन् १९३६)
  • वि.सं. १९३४ (सन् १८७७) - असाफ हलले मंगलग्रहको चन्द्रमा फोबोसलाई पत्ता लगाएका थिए ।
  • वि.सं. २०४० (सन् १९८३)  - अलेसिया हरिकेनले अमेरिकाको टेक्सस राज्यमा ठोक्किदा २२ जनाको ज्यान लिनुका साथै अमेरिकी १ बिलियन डलरको क्षति पुर्याएको थियो ।
हेर्नेवार्तासम्पादन

१९, अगस्त (जन्म):
बिल क्लिन्टन (सन् १९४६)
  • वि.सं. १९७६ (सन् १९१९) - अफगानिस्तान पूर्णरुपले संयुक्त अधिराज्यबाट स्वतन्त्रता पाएको थियो ।
  • वि.सं. २०६९ (सन् २०१२)  - सुडानमा बिमान दुर्घटनाग्रस्त हुँदा ३२ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२०, अगस्त (जन्म):
राजीव गान्धी (सन् १९४४)
  • वि.सं. २०४५ (सन् )  पूर्वी नेपालमा गएको ६.७ म्याग्निच्यूडको भुकम्पका कारण ७५० जनाको मृत्यु तथा दश हजार भन्दा बढी घरको क्षति भएको थियो ।
  • वि.सं. १९२३ (सन् १८६६) - अमेरिकाका राष्ट्रपति एन्ड्रयु जनसनले अमेरिकाको गृहयुद्ध समाप्त भएको घोषणा गर्नु भएको थियो ।
  • वि.सं. १९८३ (सन् १९२६)  - जापानको सार्वजनिक प्रसारण कम्पनी निप्पोन होसो क्योकाई (एनएचके)को स्थापना भएको थियो ।
हेर्नेवार्तासम्पादन

२१, अगस्त (जन्म):
युसेन बोल्ट (सन् १९८६)
  • वि.सं. १९६८ (सन् १९११) - प्रसिद्ध चित्र मोना लिजालाई लाउभ्रे सङ्ग्रहालयका कार्यरत कर्माचारीहरूले चोरेका थिए ।
  • वि.सं. २०७० (सन् २०१३)  - सीरियाको घउटा क्षेत्रमा रासायनिक हतियार प्रयोग गरेर सयौ जनाको ज्यान लिइएको थियो ।
हेर्नेवार्तासम्पादन

२२, अगस्त (जन्म):
जेनिफर फिन्नीगन (सन् १९७९)
  • वि.सं. १८८४ (सन् १८२७) - होजे डी ला मार पेरुका राष्ट्रपति बनेका थिए ।
  • वि.सं. १९२१ (सन् १८६४)  - १२ राष्ट्रले पहिलो जेनेभा सम्मलेनमा हस्ताक्षर गरेका थिए ।
  • वि.सं. २०१९ (सन् १९६२)  - फ्रान्सका राष्ट्रपति चार्ल्स डी गौल्लेको हत्याको प्रयास असफल भएको थियो ।
हेर्नेवार्तासम्पादन

२३, अगस्त (जन्म):
रोबर्ट कर्ल (सन् १९३३)
  • वि.सं. २०४७ (सन् १९९०) - अर्मेनिया सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • वि.सं. २०४८ (सन् १९९१)  - टिम बर्नर्स लीले विश्व व्यापी वेब सबै वर्गको प्रयोगकर्ताहरूका लागि खुल्ला गरेका थिए ।
  • वि.सं. २०५७ (सन् २०००)  - गल्फ एयर फ्लाइट ०७२ बहराइन नजिकै दुर्घटनाग्रस्त हुँदा १४३ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२४, अगस्त (जन्म):
यासेर अराफात (सन् १९२९)
  • वि.सं. २०४८ (सन् १९९१) - युक्रेनले आफुलाई सोभियत सङ्घबाट स्वतन्त्र भएको घोषणा गरेको थियो।
  • वि.सं. २०६१ (सन् २००४)  - दुई वटा विमानहरू मस्को नजिकै डोमोडेडोभो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको केही समयपछि आत्मघाती बिष्फोटमा परेको थियो जसको कारण ८९ जनाको ज्यान गएको थियो। हमलाको जिम्मेवारी कथित रूपमा रुसी गणतन्त्रको चेचेन्या बिद्रोहीले लिएको थियो।
  • वि.सं. २०६३ (सन् २००६)  - अन्तर्राष्ट्रिय खगोलीय सङ्घले यमलाई ग्रहहरूको सूचीबाट हटाएर फुच्चे ग्रह भनि परिभाषित गरेको थियो।
हेर्नेवार्तासम्पादन

२५, अगस्त (जन्म):
एमिल थेयोडोर कोचेर (सन् १८४१)
  • वि.सं. १८२५ (सन् १७६८)  - ब्रिटिश अन्वेषक र कप्तान जेम्स कुकले आफ्नो पहिलो यात्रा सुरु गरेका थिए ।
  • वि.सं. १८८२ (सन् १८२५) - उरुग्वेले आफुलाई ब्राजिलबाट स्वतन्त्र भएको घोषणा गरेको थियो ।
  • वि.सं. २०३७ (सन् १९८०)  - जिम्बाब्वे संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो ।
  • वि.सं. २०४८ (सन् १९९१)  - बेलारुसले सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
हेर्नेवार्तासम्पादन

२६, अगस्त (जन्म):
मदर टेरेसा (सन् १९१०)
  • १९७७ - संयुक्त राज्य अमेरिकाको संविधानमा १९औँ संसोधन गरी महिलालाई मतदान गर्ने अधिकार दिइएको थियो ।
  • वि.सं. २०५४ (सन् १९९७) - अल्जेरियाको बेनी अली भन्ने ठाउँमा भएको हत्यकाण्डमा ६०-१०० जना मारिएको थियो ।
  • वि.सं. २०५९ (सन् २००२)  - दक्षिण अफ्रिकाको जोहानेसबर्गमा विश्व शिखर सम्मेलन सुरु भएको थियो ।
हेर्नेवार्तासम्पादन

२७, अगस्त (जन्म):
नेहा धूपिया (सन् १९८०)
  • २०४८ - मोल्डोभाले आफुलाई सोभियत संघबाट स्वतन्त्र भएको घोषित गरेको थियो ।
  • वि.सं. २०५७ (सन् २०००) - ५४० मिटर अग्लो मस्कोको टावरमा आगलागी हुँदा ३ जना मारिएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - भारतको उत्तर प्रदेशको मुझफरनगरमा दुई धार्मिक समुदायको बीच हूलदङ्गा शुरू भएको थियो ।
हेर्नेवार्तासम्पादन

२८, अगस्त (जन्म):
लसिथ मलिङ्गा (सन् १९८३)
  • वि.सं. २०४७ (सन् १९९०) - इराकले कुवैतलाई आफ्नो नयाँ प्रान्तको रूपमा घोषित गरेको थियो।
  • वि.सं. २०४८ (सन् १९९१)  - सोभियत संघको बिघटन - मिखाइल गोर्बाचेभले सोभियत कम्युनिष्ट पार्टीको महासचिव पदबाट राजीनामा दिएका थिए।
  • वि.सं. २०७० (सन् २०१३)  - सीरियाले जैविक हतियार प्रयोग गरेको विरूद्ध अमेरिकाले तुरून्त कार्वाहीको मांग गरेपछि चिन तथा रसिया युएनको काउन्सिल बैठकबाट बाहिरिएको थियो।
हेर्नेवार्तासम्पादन

२९, अगस्त (जन्म):
माइकल ज्याक्सन (सन् १९५८) हेर्नेवार्तासम्पादन

३०, अगस्त (जन्म):
क्यामरुन डियाज (सन् १९७२) हेर्नेवार्तासम्पादन

३१, अगस्त (जन्म):
जभगल श्रीनाथ (सन् १९६९) ~ राज बल्लभ कोइराला (सन् १९८२) हेर्नेवार्तासम्पादन

ढाँचा:इतिहासमा आज/सेप्टेम्बर {{इतिहासमा आज/ढाँचा:हिजो२|[[:#ifeq: CURRENTMONTH]]}}