नेपालका गाउँ विकास समितिहरूको सूची
स्वरूप
![]() |
यो लेख नेपालको सरकार र राजनीतिको एक शृङ्खला हो |
![]() |
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
![]() |
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
वि.सं २०७३ अगाडि नेपालका ७५ जिल्लाहरूलाई गाउँ विकास समिति र नगरपालिकाहरूमा विभाजन गरिएको थियो। एघारौँ राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा जम्मा ३,९१५ वटा गाविसहरू रहेका थिए भने वि.सं २०७१ मा, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय ७१ वटा नगरपालिकाहरू थपेको थियो[१] र यो सँगै गाविसहरूको सङ्ख्या घटेर ३,१५७ पुगेको थियो।[२][३] २०७३ फागुन २७ मा, गाविसहरू विघटन गरिएको थियो भने त्यसलाई गाउँपालिका वा नगरपालिकाले प्रतिस्थापन गरेको थियो।[४] साविकका गाविसहरू निम्नानुसार छन्:[५]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "थप ६१ नगरपालिका र सात उपमहानगरपालिका घोषणा, काठमाडौं र भक्तपुर गाविसरहित", सेतोपाटी (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच ७ वैशाख २०८२।
- ↑ "GIS District Map (Nepal's structure prior to restructuing)", Ministry of Federal Affairs and General Administration (अङ्ग्रेजीमा), Local Governance and Community Development Programme, अन्तिम पहुँच १५ असार २०८२।
- ↑ "List of Village Development Committees prior to restuctuing", सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच ७ वैशाख २०८२।
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरि उक्त एकाईहरुको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण | | सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय"।
- ↑ "National Population and Housing Census 2011 (Village Development Committee/Municipality)", केन्द्रीय तथ्याङ्क विभाग (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच १५ कात्तिक २०८१।